खेम पुन
गलत प्रद्दतिलाई प्रोत्साहित गर्ने हामीले दोष किन अरुलाई ?

जनमत एउटा यस्तो अभिमत हो जस्ले सिङ्गो राष्ट्र राष्ट्रियता र राष्ट्रबासीको भबिश्य कुन दिशामा मोड्ने भन्ने भाबी कार्यदिशा निर्दिस्त गर्छ। बिश्वको अधिकांस देशहरु देशबासीको अभिमत अनुरुप राज्यसत्ता सञ्चालन गरिरहेका छन र धेरै जसो लोकतान्त्रिक पद्दती आत्मसाथ गरेका देशहरुको हकमा उनिहरुले संचालन गरेको राज्यसत्ताबाट देश र जनता सम्पन्नताको दिशामा अगाडी बढिरहेका छन। उनिहरुकै सिको गर्दै नेपाल पनी सम्मुन्नत दिशामा अगाडी बढ्ने जमर्को गरिरहेको छ तरपनी पटक पटक हुदै आएका ति प्रयासहरु भने बेकम्मा भैरहेका छन। केही दशक अगाडीसम्म हालिमुहाली गरिरहेको जहानिया राणा शासनको अन्त्यका लागी भएको 2007 सालको आन्दोलन,018 सालमा भएकोफुर्सदमा
रहर लाग्दो कोरियाको डरलाग्दो दैनिकी

पहिले पहिले ब्रिटीस आर्मी र इण्डियन आर्मीमा आम मानिसको ध्यान केन्द्रित थियो । अहिले आएर ती कुराहरुमा युवाहरुको ध्यान त्यती केन्द्रित भएको पाइदैन, हुन त अहिले ब्रिटीस आर्मी र इण्डियन आर्मी आम मानिसको पहुच भन्दा टाढै भएरपनी हुन सक्छ । पछिल्ला दिनहरुमा कोरिया हरेक युवाहरुको एक रहर लाग्दो गन्तब्य बनेको छ। बर्षै पिच्छे हजारौ युबाहरु भोक प्यास निद नभनी सारा सर्बश्व त्यागेर कोरियन भाषा अध्ययन गरिरहेका छन । लोकसेबा भन्दा कठोर परिक्षा उत्तिण गरेर पनि जान पाउने हो या हैन थाहा हुदैन तथापी युवाहरुको क्रेज भने बढ्दो क्रममा छ। नहोसफुर्सदमा