किम ह्यङ्ह्यो
भूकम्पले बिलाएकाहरू र बाँचेका हामीहरूको लागि
कविता/ एक अघिजस्तो मात्र लाग्छ केही पाइलामात्र बढे जस्तो लाग्छ तिमी र म हिंडेको त्यो बाटोमा जमिन चिरिएर घर भत्किएर दुःखी बिरामी व्यक्तिहरू बाटोमा आएर पूरै शरीर आकाशलार्इ समपर्ण गरेको भावमा पछारिएका छन् हिमालयको किल्लामा पनि चिरा परेर सगरमाथाको हिउँ पग्लिएर झर्दै छ रे तिमी वा म एक पल्ट मात्र बाँच्ने यो संसारमा कोही पीडाले चिच्याउँदै कोही अपरिचत ठाउँमा बास बस्दै हिमालले पनि सहन नसकेर आशु बगाउँदै छ रे । ए दयालु दैव १ नेपाल बनाउने ने मुनि १ उद्दारको लागि कतै छौ कि १ पवित्र महर्षी तिमी १ राहतकोफुर्सदमा