अत्रस्त यात्री समिप
प्रबासमा मानसिक तनाबको ब्यबस्थापन नै प्रमुख समस्या
नेपालीहरुको बाध्यता भनौ परदेशी नभएसम्म जिबिको पार्जन गर्न गाह्रो छ, अर्को शब्दमा भनौ लाग्छ की हामी जन्मेकै परदेशमा दुख गर्नलाई हो त्यसैले उखान पनी बनाइएको छ “छोरा भएर जन्मे पछी एकपल्ट देश बिदेस खानै पर्छ”। राजनैतिक स्थाइत्व नहुनु नै देशको प्रमुख समस्या हो भने अर्को तिर लगनशिल युवाहरुको उत्पादन बजारको ग्यारेन्टी नहुनुले पनी युबालाई बिदेशले आकर्षण गर्ने कारण बनेको छ। सबैको एक सपना हुन्छ म बिदेस जान्छु काम गर्छु र तन्न पैसा कमाएर मोज गर्छु। पुरा होलान नहोलान आफ्नो ठाउमा छ तर बिदेशिनु अगाडी नै हामी ठुल्ठुला सपना मनमनै बुनिरहेकाफुर्सदमा