तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इलामेली समाजको अधिवेशन सम्पन्न अध्यक्षमा टिका थेगिम

आईतबार इलामेली समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट टिका थेगिम अध्यक्षमा निर्वाचित भएका छन् । कार्यक्रममा गैर आवासीय नेपाली संघ NRNA कोरियाका अध्यक्ष दिपक पुनको प्रमुख आथित्यता र पूर्वाञ्चल सरकार समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई को बिशेष आतिथी रहेका थिए । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष दिप गुरुङ, उपाध्यक्ष देष बहादुर लिङ्देन, महासचिव सुरेश रिजाल,सचिव भीम बिराज शंकर, कोषाध्यक्ष भवानी घिमिरे,सह कोषाध्यक्ष मदन चापागाईं रहेका छन् ।फुर्सदमा
दक्षिण कोरियाबाट बिरामीलाई आर्थिक सहयोग

दक्षिण कोरियाबाट बिरामीको लागि संकलित रकम १८ लाख वन अर्थात १ लाख ८० हजार रुपैयाँ नेपालमा बिरामिको आफन्तलाई हस्तान्तरण गरिएको छ्। कुम्मायक गाउपालिका -१ खाल्ले, पाचथर निवासी मकर नयन चाम्लिङ राईको छोरा श्राम कुमार चाम्लिङ राइको उपचारार्थ सहयोग संकलन गरिएको थियो। निज राई कलेजो सम्बन्धी रोगको कारण बिगत केहि समय अघि देखी ग्रीन सिटी हस्पिटल बिराटनगरमा उपचाररत थिए। स्वास्थ्यमा क्रमिक सुधार भएपछि अहिले डिस्चार्ज गरिएको छ्। नियमित औषधी सेवनले थपफुर्सदमा
सानु कन्दङ्वाद्वारा याक्थुङ चुम्लुङ बुसान एफ सीलाई जर्सी हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ बुसान शाखाका सह कोषाध्यक्ष सानु कन्दङ्वाले याक्थुङ चुम्लुङ बुसान एफसीको लागि जर्सि प्रायोजन गरेका छन्। आज एक कार्यक्रमका बिच उक्त जर्सी चुम्लुङ बुसान शाखालाई हस्तान्तरण गरिएको छ्। चुम्लुङ बुसानका अध्यक्ष सञ्जोग कन्दङ्वाले जर्सी ग्रहण गर्दै जर्सी स्पोन्सरलाई धन्यवाद व्यक्त गरेका छन्। याक्थुङ चुम्लुङ बुसान एफसीले यो सिजनबाट फूटबलमा सहभागिता जनाउने भएको छ्। एफसीलाई जर्सी प्रायोजन गर्न पाएकोमा खुशि व्यक्त गर्दै खेलकुदको माध्यमबाट आपसी भाइचारा थप मजबूत हुनेफुर्सदमा
कोरियाको थेजनमा नेपाली राजदूताबासको अन्तरकृयात्मक कार्यक्रम हुने

सउल नेपाली राजदूताबासले दक्षिण कोरियाको थेजन शहरमा आगामी आइतबार मे २९ तारिख अन्तरकृयात्मक कार्यक्रमा गर्ने भएका छन् । कार्यक्रममा श्रमिकका समस्या, घर फिर्ती तयारी तथा राजदुतावासले प्रदान गर्नेसेवा सम्बन्धमा अन्तरक्रिया गरिने छ । कार्यक्रममा दूताबासका पदाधाकारी र श्रम काउन्सीलरद्धारा प्रत्यक्ष प्रस्तुती दिनइने छ । साथै कोरियामा विद्यार्थि, श्रमिक, व्यवसाय, पारीवारीक र भ्रमणलगायत विभिन्न भिषामा रहेका नेपालीहरुको विभिन्न समस्याबारे अन्तरकृया गर्न सकिने छ । कार्यक्रममा नेपाली मजदुर हरुको विभिन्न चासो गुनासो,फुर्सदमा
कोरियामा उपचार्थ एक नेपालीको निधन

दक्षिण कोरियाको थेजन शहर स्थित छुइ०नाम विश्वविद्यालय अस्पतालमा उपचार्थ कमलराज राईको निधन भएको छ । करिब एक महिनादेखि उपचार्थ राईको गत विहीबार मे ५ तारिख विहान ६ ४५ मा निधन भएको सउल दूताबासले जानकारी गराएको छ । उनको मुटुको नलीको क्यानसरका कारण निधन भएको अस्पतालले जनाएको छ । उनको शबलाई बुधबार नेपाल पठाउने तारी हुदै छ । सोमबार अस्पतालमा पुग्नुभएका सउल दूताबासका श्रम काउन्सीलर रमा भट्ट्राई र प्रवासी मजदुर युनियनकाफुर्सदमा
छङ्ऊप नेपाली एकता समाजको नयाँ कार्यसमिति गठन, यही अप्रिल १७ मा फुटबल प्रतियोगिता गर्ने

कोरियाको दक्षिणी भेग छल्लाफोक्दो क्षेत्र अन्तर्गत पर्ने छङ्ऊप, थेईन, जुल्फो, गोछन, खाम्गुक र सिन्थेइन लगायतका ठाउँमा रहेका नेपालीहरुलाई समेट्दै सन् २०२० मा स्थापना भएको “छङ्ऊप नेपाली एकता समाज” ले नयाँबर्ष २०७९ को उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ । यही अप्रिल १७ मा नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान, चियापान कार्यक्रम र Jeongeup Nepalese Football Club (JNFC) सँग सहकार्य गरी 9A साईड फुटबल प्रतियोगिता गर्ने भएको हो । संस्थापक अध्यक्षफुर्सदमा
नेपाली समाज दक्षिण कोरियाको अधिवेशन अप्रिल १७ मा हुने

जनता समाजबादी पार्टीको प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले आउँदो आइतबार अधिवेशन गर्ने भएको छ । गत महिना भएको समाजको पदाधिकारीको बैठकले सो निर्णय गरेको थियो । अधिवेशनमा प्रमुख अतिथीका रुपमा जसपा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई रहने पनि समाजले जनाएको छ । ‘हामीले गर्ने अधिवेशनले कोरियामा रहेका सबै साथीभाइलाई हाम्रो अभियानमा समेट्न सहयोग गर्नेछ भन्ने विस्वास लिएका छौं । त्यसैले यो पहिलो अधिवेशनमा सहभागि हुन सबैलाई आग्रह गर्छौफुर्सदमा
स्याङ्जा परिवार दक्षिण कोरियाले रजत जयन्ती मनाउने

कोरिया स्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो कोरियन पर्व छुसकभित्र मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै आवश्यक तयारीमा जुटेको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाले जानकारीफुर्सदमा
सउल नेपाल गुम्बाले ल्होसार ल्हाब्सोल कार्यक्रम मनाए

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा दक्षिण कोरियाले ल्होसार ल्हाब्सोल बिशेष कार्यक्रम मार्च ६ तारिख आईतबार मनाएको छ । दक्षिण कोरियाको योङ्गीन शहरको वाउजङ्सा (गुम्वा) आफैंमा एक प्रसिद्भ पर्यटकीय धार्मिक स्थलका रूपमा चिनिन्छ । नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएको धार्मिक तथा पर्यटकीय धार्मिक स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인) मा २१४९ औं जल् बाघ वर्ग ल्होसार नयाँ वर्षको अवसरमा ल्होसार ल्हाब्सोल बिशेष पूजापाठ गरि मनाएको सउल नेपाल गुम्वाका लामाफुर्सदमा
काभ्रे सम्पर्क समितिले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले मानसिक स्वस्थ्यका लागि तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श कार्यक्रम गर्ने भएको छ । मार्चको १२ तारिख हुने कार्यक्रमलाई मनोवैज्ञानिक डाक्टर केदार रायमाझीले प्रशिक्षण तथा परामर्श गर्ने छन् । कोरियामा बसोबास गरिरहेका धेरै नेपालीमा कुनै न कुनै रुपमा मानसिक समस्या झेलि रहेकोले केही हदसम्म भए पनि कम गर्नको लागि कार्यक्रम गर्न लागेको काभे्र सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योञ्जनले बताए । ‘हामीले गर्न लागेको कार्यक्रमलेफुर्सदमा