Advertisement
SKIP THIS

तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सलनालमा कार्यक्रम नै कार्यक्रम

आउँदो शनिबार देखि सलनाल आर्थत नयाँ बर्षको लाग्दैछ । सलनालमा कोरियामा लामो कम्पनी विदा हुन्छ । यहि मौकामा विभिन्न कार्यक्रम गर्ने नेपाली संघसंस्था बीच चर्को प्रतिस्पर्धा छ । आफ्नो कार्यक्रम प्रचारप्रसार गर्न अहिले दोङदेमुनमा आयोजकहरु बाक्लै भेटिन्छन् । ‘हामीले पनि एउटा सांगीतिक कार्यक्रम गर्दैछौं । अन्य साथीहरुले पनि गर्दै हुनुहुन्छ ।’ चितवन सम्पर्क समितिका अध्यक्ष राजकुमार स्याङतानले भने । ‘हाम्रो संस्थाले पहिले देखि नै जिल्लाको विपन्न केही विद्यार्थीलाई छात्रबृति दिदैफुर्सदमा

कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग गठन

दक्षिण कोरियाकाे राजधानी सिउलको दोङम्यो आफ स्थित नमस्ते रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन प्रवास नेपाली सम्पर्क बिभाग गठन भएकाे छ ।  एघार सदस्सिय कार्यसमितिकाे सभापतिमा जिपी तिमिल्सीनाले चुनिएका छन् । कार्यक्रममा जुम भर्चुअल मार्फत पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथा गृहमन्त्री रबि लामीछाने र पार्टी उप–सभापति एवम बिदेश बिभाग प्रमुख डि.पि. अर्यालले पार्टीको धारणा राखेका थिए । पार्टीका सभापति एबम् नेपाल सरकारका उप–प्रधान तथाफुर्सदमा

सउल नेपाल गुम्बा सातौ बर्षमा प्रवेश

थेग्छेन छ्योइलिङ सउल नेपाल गुम्बा स्थापनाको ७औं बर्षमा प्रवेश गरेको छ । सन् २०१६ मा कोरियाको राजधानी गाङनाम क्षेत्रमा लामा कुन्साङ दोर्जेले स्थापना गरेको थियो । आइतबार गुम्बामा विशेष पूजापाठपछि शुभकामना आदानप्रदान गरी ६ बर्ष पुरा भई ७ औं बर्षमा प्रवेशको कार्यत्रफ्म गरी मनाएको हो । गुम्बाले स्थापनादेखि कोरियन बौद्धमार्गी र नेपालीहरुलाई विभिन्न माध्यमले सहयोग गर्दै आइरहेका छन् । कार्यत्रफ्ममा प्रमुख अथितिको रुपमा नेपाल तामाङ घेदुङ कोरियाका अध्यक्ष रवि लामाफुर्सदमा

कोरियामा मृत्यू भएका नेपालीकाे शव पठाउन समस्या

दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् । दिउँसो र राति गरी उनले दुई सिफ्टमा काम गर्थे । केही दुई/तीन दिनअघि देखि आफूलाई अलि सन्चो नभएको बताएका उनी डिसेम्बर १२ मा काममा नआएपछि खोजी गरेपछि उनी सुतेकै अवस्थामा मृत भेटिएका थिए । ‘कम्पनीका साथीहरूले खबर गरेपछि अस्पताल लगेर पोस्टमार्टमफुर्सदमा

काेरियामा मृत्यू भएका नेपालीकाे शव नेपाल पठाउ

रोजगारी तथा बिभिन्न शिलशिलामा दक्षिण कोरिया आएर मृत्यु हुने नेपालीको शव नेपाल ल्याउदा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्न कोरिया स्थित नेपाली संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले माग गरेका छन । सोमबार विभिन्न ६ वटा संघ संस्था तथा राजनितीक दलाका भातृ संगठनले कोरिया स्थित नेपाली दूतावासमा पुगि संयुक्त ज्ञापन पत्र बुझाएका हुन् । यसरी संयुक्त ज्ञापन पत्र बुझाउने संघ संस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुमा एनआरएनए दक्षिण कोरिया,फुर्सदमा

दक्षिण कोरियाको मानार्थ नागरिकताद्वारा धर्मगुरू कुन्साङ दोर्जे सम्मानित

सउल नेपाल गुम्बाका बैद्ध धर्मगुरू लामा कुन्साङ दोर्जेलाई सियोल महानगरले मानार्थ नागरिकताद्वारा सम्मान गरेको छ । धर्मगुरूले बौद्ध धर्म, सांस्कृति तथा सामाजिक सेवा मुलक कार्यक्रममार्फत कोरिया र नेपालबीच भाइचार सद्भाव कायम गर्न टेवा पुर्याइ काम गरेको योगदानलाई कदर गर्दै महानगरले शुत्रबार दिउँसो सम्मान गरेको हो । महानगरको सिटी हलमा रहेको हलमा धर्मगुरूलाई नागरिकताको प्रमाणपत्र र खादा तथा फूलको गच्छाले सम्मान गरेको छ । धर्मगुरू लामा सन् १९९९ मा कोरिया पहिलोफुर्सदमा

कोरियामा एक नेपालीले आत्माहत्या, पार्थिव शरीर नेपाल पठाउन सहयोगको अपिल

वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत कोरिया आएका एक नेपालीले गत १३ तारिख आईतबारको दिन आत्माहत्या गरेका छन् । कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किलोमिटरको दुरीमा रहेको क्षेत्र छुङछङनाम्दो खुमसानगुन पोक्सुम्यन पोक्सुरो स्थित रहेको एक फुड कम्पनीमा कार्यरत नेपालको मुल घर झापा भई हाल काठमाण्डौको कागेश्वरी मनहारा निवासी अन्दाजी ३० बर्षको यूनिक कालिकोटे रहेको कम्पनीमा संगै काम गर्ने सहकर्मी भुपेश तिमल्सिनाले जानकारी दिनु भएको हो । कम्पनीमा काम गर्नेफुर्सदमा

कोरियामा बिषाक्त ग्यांसको कारणले एक नेपालीको मृत्यु

दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउंको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर र्फाममा कार्यरत एक नेपाली र एक कोरियन नागरिकको मृत्यु भएको कोरियाली समाचारपत्रहरुले जनाएको छ । समाचार पत्रका अनुसार गत १७ तारिख रातको अन्दाजी १ बजेर १० मिनटमा र्फाममा बंगुरको दिशा जम्मा गर्ने टंयांकीको पाईप जाम भई बिग्रिए पछि सो टंयांकीको जाम भएको पाईप मर्मत गर्न भनी निस्कीएको दुई कामदारफुर्सदमा

राजदूत डा.प्याकुरेल कोरियामा

दक्षिण कोरियाका लागी नवनियुक्त नेपाली राजदूत प्रा.डा.ज्योति प्याकुरेल(भण्डारी) दक्षिण कोरिया आई पुगेकी छिन । आज विहान नेपालबाट कोरिया आईपुगेकी राजदूत डा.प्याकुरेललाई स्वागत गर्ने नेपाली राजदूतावासका कर्मचारी, एनआरएन कोरियाका प्रतिनिधी र नेपाली कांग्रेसका भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका प्रतिनिधीहरु ईनछन एयरपोर्ट पुगेका थिए । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विध्यादेवी भण्डारीले गत अगष्त ३ तारिख डा.प्याकुरेललाई कोरियाका लागी नेपाली राजदूतमा नियुक्ति गरेकी हुन । राजदूत डा.प्याकुरेल नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्तीफुर्सदमा

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अघिवेशन सम्पन्न अध्यक्षमा किसन गौतम निर्वाचित

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सातौं अधिवेशन आइतवार सौलमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद गौतम (किसन) निर्वाचित भएका छन् । कार्यसमितिका अन्य पदहरुमा वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, उपाध्यक्षमा विक्रम बज्यू र केशव पोख्रेल चुनिएका छन् । त्यस्तै महासचिवमा बासुदेब भट्ट, सचिव पदमा कोकील पौडेल र कमला केसी रहेका छन् । नयाँ कार्यसमितिको कोषाध्यक्षमा प्रमिला बुढाथोकी निर्वाचित भएकी छिन् भने सदस्यहरुमा राजकुमार तामाङ, सन्दिप गिरी र विशाल श्रेष्ठ रहेकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...