Advertisement
SKIP THIS

धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई


धनकुटा सेवा समाज दक्षिणा काेरियाकाे छैटाैं अधिवेशन सम्पन्न भएकाे छ । अाइतबार भएकाे अधिवेशनले परदेश राईनै अध्यक्षमा पुनः चुनेकाे छ ।

नव गठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष निर्मला खड्का, कृष्ण राई, भबिन राई , सन्दिप लिम्बु , थर्क लिम्बु,  राजन राई ,  धिरेन दर्नल,  गोबिन्द राई,  कबिर राई रहेका छन् । महासचिवमा अर्जुन मश्राङगी मगर, सहसचिब प्रदिप सागर राई छन् भने कोषध्यक्ष बुद्धम राई, सहकोषध्यक्ष बिष्णु लाया मगर चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा सुबाश दियाम राई , नबिन लिम्बु , हेम राई , अन्जन राई,  रमेश याक्खा,  शुशिल चेम्जोङ,  सुरज चौधरी, डम्बर राई, उपेन्द्र खजुम, जन्जिर राई,  श्याम राई,  बिबश राई , योगेन्द्र खड्क,  लोकेन्द्र मगर,  झगेन राई र सन्तोस राई रहेका छन् ।

केही समय अघि नै हुन पर्ने अधिवेशन काेराेना महामरीका कारण स्थगित भएकाे थियाे । लामाे सयम देखि सामाजिक क्षेत्रमा काम गर्दै अाएकाे समाजले काेरियामा सेल्टर संचालन गर्दै अाएकाे छ ।

नव गठित कार्यसमितिका बरिष्ठ उपध्यक्ष कुमार भट्टराईले नयाँ कार्यसमितिले सकेकाे राम्राे काम गर्ने बताए । त्यस्तै अधिवेशनलाइ सम्बाेधन गर्दै कार्यक्रमकाे प्रमुख अतिथी तथा संरक्षक गीता राईले समाजलाइ निरन्तर सहयाेग गर्ने बचन दिइन । राइले नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाइ पद तथा गाेपनियताकाे शपथ ग्रहण गराएकी थिइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...