तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
डाइनामिक मोरङद्वारा ८३ लाख वन सहयोग
रमेश भट्टराई सोल-डाइनामिक मोरङ कमिटि कोरियाले ८३ लाख ९७ हजार वन सहयोग वितरण गरेको छ | उसले नेपाल र कोरिया गरेर ३ शीर्षकमा सो रकम वितरण गरेको हो | कमिटीले भुकम्प पिडितको सहयोगार्थ उठाएको २९ लाख २० हजार वन (२ हजार ५ सय ९७.६९ डलर अर्थात् २ लाख ६४ हजार १ सय ९५.११ रुपैया ) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ | कमिटीले सो रकम मोरङ जिल्लाका प्रमुख जिल्लाफुर्सदमा
झापा मिलन समाजको आयव्यय सार्बजनिक
राजु थापा सोल-झापा मिलन समाज दक्षिण कोरियाद्वारा गत २०१५, अप्रिल १९ तारिखका दिन सउलको जोग्येसा हलमा प्रदशित कोहिनुर चलचित्रको आय(ब्यय विवरण सार्वजनिक गरिएको छ । समाजले सार्वजनिक चासोका विवरणहरू पारदर्शिरूपमा सकेसम्म छिटो उपलब्ध गराउने उदेश्यले कुनैपनि संघसंस्थालार्इ टिकट वितरण नगरे तापनि हाल देशमा गएको विनासकारी महाभुकम्प पिडितराहत रकम संकलन तथा मृगौला पिडित अतित घले बचाउ सहयोग अभियानमा व्यस्त भर्इ ढिला हुन गएकोमा समाजले क्षमा याचना गरेको छ । आँउदाफुर्सदमा
मगर संघ कोरियाद्वारा स्याङजाको बिद्यालयलाई ५० हजार
गिता राना मगर पोखरा-नेपाल मगर संघ कोरियाले भुकम्पबाट पूर्ण रुपमा क्षती भएको एक विद्यालयलाई ५० हजार रुपैया सहयोग प्रदान गरेको छ । जिल्लाको ओरष्टे गाविस वडा नम्बर ७ पाटनेमा रहेको नवज्योति प्रा. वि.लाई संघले विद्यालय मर्मतसंभारका लागी ५० हजार नगद प्रदान गरेको हो । बिहीबार विद्यालय प्राङगणमा आयोजित कार्यक्रममा नेपाल मगर संघ स्याङजाका अध्यक्ष हेमन्त थापा मगरले विद्यालयका प्रध्यानाध्यापक तेजमाया शर्मालाई रकम हस्तान्तरण गरेका हुन् | सहयोग हस्तान्तरण कार्यक्रममाफुर्सदमा
भूकम्पबाट मृतकका परिवारलाई राहत वितरण
फोनिज कोरिया संवाददाता सोल-धनकुटा सेवा समाज कोरियाले वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका ६ घर परिवारलाई रू. १ लाख १८ हजार राहत वितरण गरेको छ। धनकुटाको होटल लालीगुराँसको सभा हलमा आयोजित राहत वितरण कार्यक्रममा मृतकका आफन्तलाई सो राहत रकम बितरण गरिएको हो | कार्यक्रम निरन राईको अध्यक्षता र जिल्ला प्रशासन कार्यलयका निमित्त प्रमुख सोमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो | अतिथि बक्ताहरुले श्रम गरेरफुर्सदमा
कोरियन एयरले १ सय नयाँ जहाज थप्ने
रोशन राई सोल-कोरियन एयर कम्पनीले बोईङ र एयरबस कम्पनीबाट सय नयाँ जहाँज खरिद गर्न अमेरिकी १२.२ बिलियन डलर खर्चिने भएको छ । यो राष्ट्रीय खरिदको हिसाबले एउटा ठूलो हिस्सा हुनेछ । मंङ्गलबार बोइङको सिइओ रे कोनर र एयरबसका सिइओ फ्याब्रीक बेगरसँग पेरिसको बिषेस भेटमा कोरियन एयरका अध्यक्ष चो याङ होले खरिद गरिने बिषयको त्रीपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कोरियाली संचार माध्यमले जनाए अनुसार एक लटमा ३०फुर्सदमा
धादिङ समाजद्वारा बिद्यालयलाई जस्ता पाता वितरण
सन्तोष अधिकारी सोल-भूकम्पको चपेटामा परेको जिल्ला धादिङको उत्तरी भेगमा रहेका बिभिन्न्न ७ बिद्यालयहरुलई धादिङ समाज कोरियाले जस्ता पाता वितरण गरेको छ। समाजले अचने ऊमाबि त्रिपुरेश्वर, भीमोदय माबि आगिन्चोक , कमला देबी नीमाबि मुलपानी, महा लक्ष्मी ऊमाबि बसेरी, बसेरी माबि बसेरी, तामाङ खर्क ऊमाबि गुम्दी र गणेश माबि दार्खा गरि जम्मा १० फुटे जस्ता पाता ४४ बन्डल वितरण तथा हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा समाजका महासचिब लगाएत ५फुर्सदमा
भूकम्प पीडितलाई क्वांङवून बिश्वबिध्यालयबाट ११ करोड
फोनिज कोरिया संवाददाता सोल-कोरियाको क्वांङवून बिश्वबिध्यालयका नेपाली प्राध्यापक र विद्यार्थीहरुले नेपालको भूकम्प पिडितहरुका लागि ११ करोड २६ लाख ८ हजार ९० वन सहयोग संकलन गरेर कोरिया रेडक्रसलाई हस्तान्तरण गरेका छन् | अप्रिल ४ देखि मे १ सम्म जम्मा गरिएको नगद २३ लाख २३ हजार ४ सय ९० वन, फुड फेस्टिवलबाट ७ लाख ५ हजार ३ सय वन र मे ११ देखि जुन १ सम्म जम्मा गरिएको नगद ८९ लाखफुर्सदमा
एमटियु अध्यक्षलाई पितृ शोक
रोशन राई सोल-प्रवाशी मजदुर सङ्घ ( एमटियु) कोरियाका अध्यक्ष उदय राईलाई पितृ शोक परेको छ | उनका पिता कृष्णबहादुर राईको गत जेठ १४ गते निधन भएको थियो । लामो समयदेखी निरन्तर प्रवाशी मजदुरहरुको अधिकारको वकालत गर्दै आएको राईको पिता बिं सं १९९४ असोज १२ गते खोटाङको दिक्तेलमा जन्मिएका थिए | हाल परिवारसंग काठमाण्डौ बस्दै आएको कृष्णबहादुर राईको निधन ७८ बर्षको उमेरमा भएको हो । पिताको निधन पश्चातफुर्सदमा
कोरियामा पाथिभरा हाउस स्थान्तरण
फोनिज कोरिया संवाददाता सोल -झापा मिलन समाज कोरियाले आपत बिपत र काम छोडेर बसेका नेपालीहरुको लागी बस्नको लागी सहयोग पुगोस भनेर २०१३ मा संचालन गरेको पाथिभराहाउस नयाँ ठाँउमा स्थान्तरण गरेको छ | सुवनस्थित कोम्हे सिजाङमा रहेको हाउस बिशेष ब्यबस्थापन सहित नजिकै पहिलाको स्थान नजिकै गत आईतबारबाट स्थानतरण गरिएको हो | स्थान्तरण कार्यक्रममा प्रमुख अथिती सोलस्थित नेपाली दूताबासका द्वीतीय सचिब प्रथमा उप्रेती बिषेश अथिती र एनसीसीका अध्यक्ष लोचन राईकोफुर्सदमा
एमआरपी त्रुटी नै त्रुटी
निकुञ्ज तिवारी सोल-नेपालबाट दक्षिण कोरिया पठाइएको मेसिन रिडेवल पासवर्ड (एमआरपी) मा पटक–पटक त्रुटि पाइएको छ । सोलस्थित नेपाली दुतावासमार्फत रुपान्तरणका लागि पठाइएको राहदानीमा फोटो, उमेर, नातासम्बन्ध, हस्ताक्षर, जन्मस्थानलगायतका विविध प्रिन्टिङ इरर भएर आइरहेका छन् । दुतावासमार्फत करिब एक वर्ष अगाडि आवेदन बुझाइ पुरानो पासपोर्ट रुपान्तरणका लागि नेपाल पठाइएको राहदानीमा दुइ पटकसम्म गल्ती भएर आएको छ । उक्त राहदानी पुनः सच्याउन पठाइएको छ । एकवर्षको अन्तरालमा पनि राहदानी हात नपरेपछिफुर्सदमा