Advertisement
SKIP THIS

कोरियाली प्रथम महिला लिले उत्तर कोरियाको भ्रमण गर्ने


ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाकी प्रथम महिला लि हि होले उत्तर कोरियाको भम्रण भएकी छिन् ।स्वर्गीय भुतपुर्व राष्ट्रपति किम दाय जुंगकी श्रीमती लिले आगामी महिनामा उत्तर कोरियाको भम्रण गर्ने ईच्छा व्यक्त गरेकी हुन् ।उनले उत्तरकोरियामा त्यहांका राष्ट्रपति किम जोंग उनलाई पनि भेटने स्रोतले दाबी गरेको छ ।
प्रथम महिला लि हि होले स्वर्गीय राष्ट्रपति किमको सन १९९८ देखि सन २००३ सम्म सेवा गरेकी थिईन् ।दुई कोरिया प्रायद्धिपमा पछिल्लो समय बढीरहेको तनावमा लिको भम्रणले संबन्ध सुधार हुने अपेक्षा बढेको छ ।लि भने यो भम्रणको बारेमा उत्तर कोरियाले कस्तो प्रतिक्रिया दिन्छ त्यसको पखाईमा छिन् ।
किम दाय जुंग पिस सेन्टरका एक आधिकारिक स्रोतले लिको संभाव्य भ्रमणलाई उत्तर कोरिया समक्ष प्रस्ताव गरिएको जनाएको छ । सेन्टरका किम सुंग जेले भने उत्तर कोरियासंग आगामी मंगलबार छलफलको लागि केसांगमा आव्हान गरिएको बताए ।लिको भ्रमणको लागि ५ जना दक्षिण कोरियाका अधिकारीहरु रहनेछन् साथमा ५ जना उत्तर कोरियाली रहने जेले बताए ।

 

 

लिको प्योंगयांग भ्रमण आगामी अगष्ट १५ भन्दा अघि हुने अपेक्षासमेत गरिएको छ ।९३ बर्षीय लिले गत अक्टोबरमा उत्तर कोरियाको भ्रमण गर्ने इच्छा व्यक्त गरेकी थिईन् ।उनको इच्छालाई उत्तर कोरियाले स्वीकार गरेतापनि चिसोको कारण उनको भ्रमणलाई पर सारिएको थियो ।
किम दाय जुंगलाई उत्तरकोरियामा चम्किलो उनको राजनीतिक प्रभावलाई श्रद्धाको भावले हेरिन्छ ।किमले दुई देशको सिमाक्षेत्र एकआपसमा खुल्ला गरेको थिए, भने मेलमिलापको हात अघि बढाएका थिए ।

स्व किम दायले उत्तर कोरियाका नेता किम जोंग ईलसंग सन २००० मा पहिलो चोटी दुई कोरियाबीच अन्र्तकोरिया सम्मेलन गराएका थिए भने सोही बर्ष किम दायले नोबेल शान्ति पुरुस्कार समेत प्राप्त गरेका थिए ।त्यतिबेला लिले समेत उत्तरकोरियाको राजधानी प्योंगयांगको भ्रमण गर्ने अवसर पाएकी थिईन् ।

 

लिको संभाव्य कम्युनिष्ट राष्ट्रको भ्रमणलाई दुई देशबीचको तनावलाई संबन्ध सुधारको पाटोको रुपमा हेरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...