Advertisement
SKIP THIS

तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

फेन्थेक नेपाली समितिद्धारा भूकम्प पीडित सहयोगार्थ आर्थिक विवरण सार्वजनिक

फोनिज कोरिया संवादाता सोल- फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति कोरियाद्वारा नेपालमा भूकम्प पीडितलाई सहयोगार्थ गरिएको आर्थिक संकलन अभियान अन्तर्गतको सम्पूर्ण आर्थिक  विवरण प्रस्तुत गरेको छ   l    फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति कोरिया द्वारा भूकम्प पिडित सहयोगार्थ आर्थिक विवरण :-   [सम्पूर्ण सहयोगीदाताहरुको नामावली र जम्मा रकम विवरण सार्बजनिक गर्दै नेपाल सरकार रास्ट्रीय दैबी प्रकोप तथा उद्धार, पुनस्थापना कोषमा  डिपोजिट  गरेको आर्थिक  विवरण    ] कोरियामा रोजगार तथा बिभिन्न पेसामा रहेका नेपालीहरु मिलेर नेपालमाफुर्सदमा

भक्तपुर समाज कोरियाद्वारा शैक्षिक सामग्री वितरण

सीता खावाजु भक्तपुर समाज दक्षिण कोरियाले भक्तपुरको दतात्रय नि.मा.बि. का  बिद्यार्थीहरुलाइ  शैक्षिक राहत  सामग्री वितरण गरेका छ l असार १५ गते  भुकम्प संकटग्रस्त जिल्ला  भक्तपुर न.पा .३ दतात्रयस्थित बिद्यालय भवनमा आयोजित  शैक्षिक राहत बितरण कार्यक्रममा ६५ बिध्यार्थिहरुलाइ राहत वितरण गरेका थिए l कार्यक्रम संयोजक तथा भक्तपुर समाज कोरियाका निवर्तमान  अध्यक्ष रमेश खावाजुले  भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका  ६ नगरपालिकाका विभिन्न बिद्यालयका  २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरुप यो कार्यक्रमकोफुर्सदमा

बस दुर्घटनामा परि १० कोरियनको मृत्यु

निश्चल काउचा सोल – चाईनाको पूर्वीउत्तर क्षेत्रमा भएको बस दुर्घटनामा परि १० कोरियन नागरिकको मृत्यु हुनाको साथै अरु केही गम्भीर घाईते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ | २६ जना कोरियन नागरिक बोकेको बस पूर्वीउत्तर चिनियाँ शहर जियनको एक पुलवाट लगभग १५ मीटर तल नदीमा खसेर दुर्घटनाग्रस्त भएको थियो | बस सिमावर्ती शहर दानदोङको लागि छुटेको थियो | उनीहरु एक प्रशिक्षण कार्यक्रममा भाग लिनको लागि त्यहाँ यात्रारत थिए | दुर्घटनाको कारण खुल्नफुर्सदमा

नेपाल हाउसको आयव्यव सार्वजनिक

फोनिज कोरिया सम्वादाता सोल, दक्षिण कोरियामा नेपाल हाउसलाई व्यवस्थित र दिर्घकालिन बनाउन दश करोड संकलन अभियानलाई सफल पार्ने उद्देश्यले आयोजना गरिएको नेपाल हाउस सांगीतिक महामेलाबाट १३ करोड ४१ लाख ५१ हजार ९३२ वन संकलन भएको छ । जसमध्ये केही व्यापारी, संघसंस्था र व्यक्तिबाट एक करोड, २० लाख, ९ हजार १११ वन संकलन हुन बाँकी रहेको नेपाल हाउस व्यवस्थापन समितिले जनाएको छ । नेपाल हाउसले बुधबार प्रेस वित्तप्ति जारी गर्दै विगतफुर्सदमा

“नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया हुने

ऐश्वर्य श्रेष्ठ,सोल – “नेपाल विकासमा प्रवासी नेपालीको साझेदारिता” विषयक अन्र्तक्रिया तथा कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ ।यही जुलाई १२ तारिखको दिन नेशनल एसेम्बली हल सोलमा सो कार्यशालाको आयोजना हुने सोन्सिकका अध्यक्ष बिमल सुवेदीले बताए ।सोन्सिकले पहलमा आयोजना हुन लागेको सो अन्र्तक्रिया कार्यक्रम जुलाई १२ आईतबारका दिन बिहान १० बजेबाट शुरु हुनेछ ।   विधार्थी तथा श्रमिक प्रतिनिधिबाट अतिरिक्त प्रस्तुत हुनका साथैं कोरियामा रहेका नेपाली समुदायबीच बृहत अन्र्तक्रिया समेत हुनेछ ।फुर्सदमा

गुणस्तरहिन मेकअप सामाग्रीले कोरियन बच्चाको स्वास्थ्य बिगार्दै

ऐश्वर्य श्रेष्ठ,सोल –तपाईलाई थाहा छ कोरियनहरु साच्चैं सुन्दर हुन्छन् । उनीहरुको छाला गोरो हुन्छ त्यसमा पनि मेकअप । वाह कति राम्रो भन्ने हामीलाई भान हुन्छ तर कोरियनहरु संसारमा सब भन्दा बढी आफनो अनुहारको हेरचाह गर्दछन् । नेपाली परिवेशमा हेर्ने हो भने महिलाहरुले विषेश त मेकअप गर्छन् तर कोरियनहरुमा महिला पुरुष नैं उतिकैं पछिल्लो समयमा मेकअप गर्ने गरेको पाइन्छ ।   मानिसको सुन्दरतामा मेकअपले झनैं सुन्दरता थप्छ ।त्यसमा पनि कोरियन युवतीहरुफुर्सदमा

खोटाङ समाजद्वारा भूकम्प पीडितलाई २ लाख सहयोग

फोनिज कोरिया संवाददाता सोल-खोटाङ सेवा समाज दक्षिण कोरियाले बिगत  केही महिना अघिदेखी नेपालमा गएको महाबिनासकारी भुकम्प ले हजारौंको ज्यन ,धन गाँस कपास नै टुताइदियो उक्त भुकम्पमा बिपत्ति परेकोहरुलाई केही सानो राहत दिलाउने भनी कोरियामा रहेका खोटाङगे ,लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु र बिदेशी कोरियन , फिल्पिन सबैको साथ सहयोगको   लागि अपील अध्यक्ष अमृत राई ले गर्नु भएको थियो उक्त सहयोगबाट   कोरियन वन २२ लाख भन्दा माथी नेपाली रु २फुर्सदमा

कोरियामा स्मार्ट फोन चोर्ने प्रबन्धक पक्राउ

रोशन राई सोल – एक स्टोर प्रबन्धकले एक लाख डलर बराबर करीब एक करोड रुपैयाँको स्मार्टफोनहरु चोरी गरेको आरोपमा मंगलबार पक्राउ परेको छ ।   चोइ नाम गरेका बर्ष २० को शसंकित ती ब्यक्ती जम्मा एक सय पैतिस स्मार्टफोनहरु चोरेको आरोपमा उनले काम गर्ने स्थानबाटै सोलस्थित गुरो प्रहरीद्वारा समातिएका हुन । उनले डिसेम्बरदेखी मात्रै काम गर्न थालेका थिए ।   प्रहरीका अनुसार उनले महँगो र लेटेस्ट मोडेल जस्तै ज्ञालेक्सी एसफुर्सदमा

कोरियाबाट खेल मैदान बनाउन सहयोग

फोनिज कोरिया संवाददाता सोल-कोरियामा रहेका तेह्रथुम पौठाकबासीहरु वार्ड नं ४ डाडागाउमा ५ लाख ५० हजार रुपैयाँको लागतमा खेल मैदान निर्माण गरि दिएका छन् |   स्थानीय शारदा निमाबी र संसारी सुपर स्टार युवा क्लबको संयुक्त स्वामित्वमा रहने गरि निर्माण गरिएको खेल मैदान ८० मिटर लम्बाई र ४२ चौडाई रहेको छ |   संसारी सुपर स्टार युवा क्लबका पूर्व अध्यक्ष सन्त पंधाकका अनुसार उक्त खेलमैदान पहिले निजी स्वामित्वमा रहि बारीको रुपमाफुर्सदमा

N.H.H र S.M.C को संयुक्त राहत सहयोग धादिङ्मा वितरण

  फोनिज कोरिया संवाददाता सोल-नेपाली हेल्पफुल हेन्डस दक्षिण कोरिया र सिन्चोनजि मलटि कल्चर कम्युनिटिले संकलन गरेको राहत धादिङमा वितरण भएको छ ।   दुई संस्थाले सयुक्तरूपमा संकलन गरेको ३८ लाख ३४ हजार कोरियन वन गत बैंशाखमा नेपालमा गएको भुकमप पिडितको सहयोगको लागि धादिङ् जिल्लाको निलकण्ठ नगरपालिका वडा न १ स्थित माथिल्लो तिनघरे स्थानिय बासिन्दालाई जस्ता वितरण गरेको हो ।   त्यहांका स्थानीय बासिन्दालाई असार ६ गते ५६ बन्डल जस्तापाता डिफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...