तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एनसीसीको अधिबेशन स्थगित गर्न २१ संस्थाको माग

फोनिज कोरिया संवाददाता सोल- कोरियामा रहेका नेपालीहरुको साझा सस्था मानिएको नेपाली सम्पर्क समिति (एनसीसी) अधिबेशन स्थगित गर्न यहाँ कार्यरत २१ सस्थाले माग गरेका छन् |     उनीहरुले आइतबार एक बिज्ञप्ति जारि गर्दै कोरियामा संक्रमणको रुपमा फैलंदै गएको मर्स र सस्थाको भावी रणनीतिलाई प्रभावकारी बनाउन सबै संघसस्थाहरुसंग पर्याप्त परामर्श नगरी अधिबेशन गर्न लागिएको जनाउदै मिति परिवर्तन गर्न माग गरेका हुन् | बिज्ञप्ति निम्न अनुसार रहेको छ :-                                                                                                                   फुर्सदमा

नेपाल–कोरिया सांस्कृतिक केन्द्रद्वारा भूकम्प प्रभावित विद्यार्थीलाई सहयोग

फोनिज कोरिया संवाददाता   सोल – भुकम्प प्रभावित विद्यार्थीलाई कोरियाबाट नेपाल आएका समाजसेवीहरुले स्टेशनरी सामग्री प्रदान गरेका छन् । सिन्धुलीको तीनकन्या गाविस वडा नं. ९ स्थित बत्सला माध्यामिक विद्यालय दिङदिङ किराते पुगेर कोरियाली समाजसेवीहरुले स्टेशनरी सामग्री प्रदान गरेका हुन् । उनीहरुले भूकम्पबाट प्रभावित विद्यार्थीहरुलाई कपी, कलम, औजार बक्स लगायतका सामग्री दिएका थिए । स्कूललाई खेल सामग्रीहरु फुटबल, भलिबल, नेटका साथै नोटबुक, कलम लगायतका सामग्री उपलव्ध गराएको छ । ३०१ विद्यार्थी रहेकोफुर्सदमा

‘स्याङ्जा कप २०१५’को तयारी सुरु

नोमराज गुरुङ सोल कोरिया अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागेको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगिताको तयारी सुरु भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गर्ने सो प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्य सहित सबेरै तयारी थालिएको परिवारका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए । अध्यक्ष गुरुङ्का अनुसार स्याङ्जा कप तयारीको लागि गएको मे १८ तारिखमा दोङ्वदेमुन स्थित स्याङ्जा धरमा बैठक बसी जिम्मेवारी बाँडफाँडफुर्सदमा

वोमन फर वोमनद्वारा भुकम्प पिडितलाई आर्थिक सहयोग

फोनिज कोरिया संवाददाता सोल – वोमन फर वोमनले गर बैशाख १२ गते गएको विनासकारी भुकम्पमा परेर घरबारबिहीन भएका र घाईतेहरुको सहयोग लागि एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर मार्फत  ४५ लाख १ हजार कोरियन वन आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ | एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर भुकम्प पिडित जिल्लाहरुमा स्थलगत पुगेर राहत वितरण गरेको थिए |   सहयोगी दाताका नामावली :- १ – सुवनको कोरियन युर्केन.-११५०००० वन . २ – सी क्यानफुर्सदमा

ताप्लेजुङका पहिरो पिडितलाई सहयोगको लागि अपिल

निश्चल काउचा   सोल – अविरल वर्षासँगै गत बुधबार राति ताप्लेजुङ जिल्लाको खोक्लीङ , लिवाङ, लिङतेप, खाम्लुङ, थिङलाबु गाबिसहरुमा गएको भिषण पहिरो परि हालसम्म ३५ जनाको मृत्यु भएको र दुई दर्जनभन्दा बढी अझै बेपत्ता रहेका छन् |     पहिरोले प्रभावित  गाबिसका स्थानियहरुलाई खाद्यान्न , पिउने पानी , टेन्ट , कम्मल अति नै आवश्यक रहेको खबर प्राप्त भएको हुदा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई किम्हे माईग्रेन्ट हाउसलेफुर्सदमा

सिटौलाद्वारा २८ लाख हस्तान्तरण

लिलु डुम्रे सोल-एनआरएन कोरियाका पुर्ब अध्यक्ष केपी सिटौलाले व्यक्तिगत प्रयासमा संकलन गरेको २८ लाख रुपयाँ एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेलाइ सुक्रबार हस्तान्तरण गरेका छन् । भूकम्पपिडितहरुको पुर्नवास तथा पुन निर्मार्णका सहयोगका लागि सिटौलाले कोरियन संघ सस्था र नागरिकहरुबाट उक्त रकम जम्मा गरेका हुन् ।     शिक्षा र स्वास्थ्यमा दिर्घकालिन योगदानका लागि एनआरएनको पहललाइ सहयोग हुनेगरि रकम हस्तातरण गरिएको सिटौलाले स्पष्ट पारे । सहयोग रकम रकम २ करोड पुयाउने लक्षफुर्सदमा

कोरियामा हराएका सविनको खोजी गर्न चुम्लुंङद्वारा अपिल

फोनिज कोरिया संवाददाता-दक्षिण कोरियामा कार्यरत एक हराएका भनिएका नेपालीको खोजीमा सहयोग गरिदिन किरांत याक्थुम चुम्लुंङ दक्षिण कोरियाले कोरियाबासी सम्पुर्ण नेपालीहरुमा आवहान गरेको छ ।     बिहिबार एक अपिल जारी गरी चुम्लुंङले भनेको छ । EPS-TOPIK [ई पि स भाषा परिक्ष] अन्तर्गत बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा १ वर्ष अगाडी आउनु भएका नेपालको सुदुरपूर्व तेह्रथुम जिल्ला ओयाक्जुङ गा.बि.स . बस्ने सबिन मादेम्बा [लिम्बु] jun -1 तारिक देखि सौलको ख्यङगीदो आन्सङसी खोसाङफुर्सदमा

सीप बिल्डीङ कम्पनीबाट भुकम्प पिडितलाई ११ लाख

फोनिज कोरिया संवाददाता   सोल- नेपालमा गएको भुकम्पबाट पीतिलाई सहयोग गर्न कोरियाको डेउ सीप बिल्डीङ मारिन एण्ड ईन्जीनीयरिङ कम्पनिमा कार्यरत नेपालीहरुले ११ लाख रुपैयां संकलन गरेर बितरण गरेका छन् । गजेदोमा रहेको सो कम्पनिमा कार्यरत ६ सय ५० जना नेपाली कामदारहरुले सो रकम जम्मा गरेर पीडित परिवार र प्रधानमन्त्री रहतकोषमा जम्मा गरेका हुन् ।     राहत संकलनका लागि मनोज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय राहत संकलन सहयोग समिति गठन गरिएकोफुर्सदमा

मर्सका कारण कोरियाली राष्ट्रपतिको भ्रमण स्थगित

फोनिज कोरिया संवाददाता सोल-दक्षिण कोरियामा हालैका दिनमा बढ्दो मात्रामा देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स)को सङ्क्रमणका कारण दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकको भ्रमण स्थगित गरेका छन् ।     दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हायले आगामी आइतबारदेखि अमेरिकाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो । तर उनले हालका लागि सो एकहप्ते भ्रमणलाई पछि सारेको बताइएको छ । राष्ट्रपतिको कार्यालयलेपछि अर्को सूचना जारी नहुदासम्म आगामी आइतबारदेखि सुरुहुन लागेको राष्ट्रपतिको अमेरिका भ्रमण हालका लागिफुर्सदमा

हाईट ग्रुप र ईपिएस युथको राहत बाँसखर्कमा

फोनिज कोरिया संवाददाता आन्सान -‘नेपालीको लागी हामी नेपाली’ भन्ने नारा लिएर  कोरियाको आन्सानमा स्थापना भएको आन्सान हाईट ग्रुप र ईपिएस युथका प्रतिनीधिहरुले  संयुक्त रुपमा नेपालको भूकम्प पिडितहरुलाई राहत वितरण गरेका छन् |   दुवै सस्थाका तर्फबाट अरुण श्रेष्ठ (ईपिएस छिन्गु) ले  सिन्धुपाल्चोक जिल्ला बाँसखर्क गा.वि.स. वडा नं.४ मा बसोबास गर्ने दलित बस्तीमा रहेका २६ घरधुरी लाई २६ बोरा चामल, २६ प्याकेट नुन र २६ लिटर तेल वितरण गरेका हुन्  |फुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...