तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा एक नेपालीको मृत्य

सज्जनकुमार सिंह सोल-६ बर्षअघि ईपियस मार्फत कोरिया आएर अवैधानिक रुपमा काम गर्दै आएका कास्की लेखनाथ १२ का ३५ बर्षिय भवीश्वर गुरुङको आइतबार बिहान ५ बजे निधन भएको छ ।     शनिवार साझ बाहिर घुम्न निस्केर राति कोठामा फर्किएका गुरुङ सुतेको केहिबेरमा श्वास प्रश्वासमा समस्या भएपछि ऊनिसंगै कार्यरत साथिहरुले अस्पताल पुर्याएका थिए ।अस्पताल पुर्याएको ३० मिनेटमा गुरुङको मृत्यु भएको अस्पताललाई उदृत गर्दै उनिसंगै कार्यरत सहकर्मि हेमराज पौडेलले बताए ।  फुर्सदमा

कोरियन डाक्टरले आफ्नै लिङ्ग छेदन गरेपछि

डम्बर सुब्बा सोल-गत बर्ष काभ्रेपलान्चोकमा ‘म अब स्वामी हुन सकिनँ, मेरो मन बिचलित भयो ‘ भन्दै एक महादेवभक्त जोगीले आफ्नै लिंग छेदन गरेको समाचार आएको थियो तर कोरियामा अरुको स्वास्थ्य परीक्षण गर्ने जिम्मेवार डाक्टरले समेत आफ्नो लिंग छेदन गरेको समाचार कोरियाली संचार माध्यमले जनाएका छन् |   समाचारपत्र न्युजवनले जनाएले जनाए अनुसार ख्यङ्गनाम किमहेस्थित एक अस्पतालका ४० बर्षिय एक डाक्टरले आफनै लिङ्ग छेदन गरेका हुन् | ख्यङ्गनाम किमहे प्रहरी कार्यलयकाफुर्सदमा

कोरियामा अटिजम सम्बन्धि अन्तरक्रिया हुने

निश्चल काउचा   सोल – तपाई हामीले हाम्रै घर , टोल वरपर दाम्लाले बाधेर या खोरमा थुनेर जनावर सरि राखेका बालबालिका देख्दै आएका छौ | यसरी पशु सरह व्यवहार भोग्न बाध्य बालबालिकाले उचित उपचार र शिक्षा प्राप्त गर्न सके समाजको लागि बोझ होईन् उदाहरनिय कार्य गर्न सक्छन भन्ने प्रमाणित दोलखाकी सबिता उप्रेतीले गरेकी छिन | सबिताले काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) खोलेर ४० जना अटिजमफुर्सदमा

एनसिसि पुर्व वरिष्ठ उपाध्यक्ष पुनद्धारा धन्यवाद ज्ञापन

नेपाली समर्पक समितिका पुर्व वरिष्ठ उपाध्यक्ष बलराम पुनले एनसिसि चुनाव आफुले वहिष्कार गरेतापनि अमुल्य भोट दिने सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरेका हुन् ।साथैं उनले एनसिसिको चुनाव निष्पक्ष हुन नसकेकोले आफुले बहिष्कार गरेको समेत बताए ।                                                ज्ञापनपत्र     सर्बप्रथम एनसिसिको चुनाब मा मेरो बहिष्कारको को बाबजुत पनिफुर्सदमा

कोरियाली मजदूर ज्याला निर्धारण समितिको मतदान आज

फोनिज कोरिया संवाददाता   –प्रतिघण्टा   ८,२ ०० वन देउ – कोरियाली मजदूर संगठन –प्रतिघण्टा ५९४०-६१२० वनमा सम्झौता गर -सरकार –प्रतिघण्टा ५७१५ भन्दा बढी दिन सकिंदैन -कम्पनि ब्यबस्थापन सोल-मंगलबार बेलुकादेखि शुरु भएको कोरियाली मजदूर ज्याला समितिको बैठक बिना निष्कर्ष बुधबार बिहान ५.३० बजे समाप्त भएको छ | सरकारि प्रतिनीधि, मजदूर प्रतिनीधि र कम्पनि ब्यबस्थापन प्रतिनीधिबीच आउदो २०१६ का लागि ज्याला निर्धारण गर्न बसेको बैठक तीनै पक्षले आ-आफ्नो अडान नछोडे बिना निष्कर्षफुर्सदमा

ताप्लेजुङ बाढी पीडितलाई कियाचुद्धारा आर्थिक सहयोग प्रदान

फोनिज कोरिया संवाददाता सोल-किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ताप्लेजुङ बाढी पीडितलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कियाच कोरिया मातहत संकलन गरिएको उक्त रकम चुम्लुङ केन्द्रीय कार्यालयका कोषाध्यक्ष गोविन्द आङबुहाङलाई हस्तान्तरण गरिएको हो ।   सो रकम चुम्लुङ केन्द्र नेपालको मातहतमा बाढी पीडित समक्ष वितरण गरिने छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका कोषाध्यक्ष नोगेन नेम्बाङ अनुसार सो रकम जुलार्इ ४ मा नेपाल पठाइएको हो ।   कोषाधक्ष नेम्बाङलेफुर्सदमा

एमटियु कोरियाले एकदिने प्रशिक्षण कार्यक्रम गर्ने

रोशन राई   सोल – प्रवासी मजदुर सङ्घ्(एमटियु) कोरियाले कोरियन प्रजातान्त्रीक मजदुर महासङ्घको ख्यङ्ही क्षेत्रीय कार्यलय सुवोन स्थित भवन मा एकदिने महत्वपूर्ण प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । रोजगार अनुमती प्रणाली (ईपिएस्) को नियम्, भिसा सम्ब्:न्धी ,कम्पनी परिवर्तन्, कम्पनीमा हुने दुर्घट्ना र दुर्घट्ना पछी गर्नुपर्ने सबै प्रकृया, मजदुर कानुन्, साथै मजदुरहरुको सम्पुर्ण कार्यक्षेत्र तथा अधिकार बारे यही जुलाई १२ तारिक आईतबार एकदिने महत्वपुर्ण प्रशिक्षण कार्यक्रम एमटियु कोरियाले गर्ने तयारी गरेकोफुर्सदमा

बढदो उमेरका महिलासंग विवाह गर्ने कोरियन पुरुषहरुको संख्या उच्च

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियामा बढदो उमेरका महिलासंग विवाह गर्ने कोरियन पुरुषहरुको संख्या उच्च रहेको एक तथ्यांकले देखाएको छ ।   कोरियन तथ्यांक विभागले आईतबार सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ पहिलो पटक विवाह गर्ने बेहुलाको उमेरको तुलनामा बेहुलीको उमेर बढी पाईयो ।गत बर्षको तथ्यांकमा यो संख्या ४१ हजार ३ सय रहेको थियो । विवाहको बारेमा अध्ययन गर्दैं आएको कोरिया तथ्यांक विभागले सन १९८१ देखि सर्वेक्षण गर्दै आएको छ ।   आफुफुर्सदमा

क्रीयटिभ एम्बीशन नेपाललाई राहत रकम हस्तान्तरण

रोशन राई सोल-गत बैशाख १२ र २९ गतेको महाभुकम्पमा परी पीडित भएकाहरुको लागी राहत स्वरुप कोरियाको किम्पोमा उठाईएको राहत रकम क्रीयटिभ एम्बिशन नेपाल (क्यान्) दक्षिण कोरियालाई आईतबार हस्तान्तरण गरिएको छ ।   किम्पोस्थित क्रीयटिभ एम्बिशन नेपाल र किम्पो वेगुगिन सेन्टरको संयुक्त पहलमा नेपालका भुकम्प पीडितहरुको सहयोगार्थ संकलन गरिएको रकम आईतबार किम्पो स्थित जुमिन सेन्टरमा आयोजित एक बिशेष कार्यक्रमका बिच सेन्टरका निर्देशकले क्यान अध्यक्ष रोहित गुरुङलाई हस्तान्तरण गरेका हुन |  फुर्सदमा

तनहुँ समितिद्वारा ३ लाख ४० हजारको राहत हस्तान्तरण

सुरज गुरुङ सोल-नेपालमा बैशाख १२ र २९ गतेका दिन देशको विभिन्न स्थानमा केन्द्रबिन्दु बनाएर गएको बिनाशकारी भुकम्पका कारण क्षेतिग्रस्त विभिन्न क्षेत्रमा तनहुँ सम्पर्क समिती कोरियाले राहत स्वरूप त्रिपाल, खध्यान्न लागायत विभिन्न शैक्षिक क्षेत्र निर्माणका लागि सहयोग पुर्याएको छ।   समितिले २०१५ मे १० तारीख ‘भुकम्प पिडित सहयोगार्थ’ नामक दोस्रो भानुभक्त स्मृति भलिबल प्रतियोगिता सम्पन्न गरि उक्त कार्यक्रमबाट हुन आएको मुनाफा र विभिन्न सहयोगी हातहरुद्वारा संकलन हुन आएको  रकम (भिमाद युथफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...