Advertisement
SKIP THIS

नेपाली जनअधिकार मन्च कोरियाको बैठक हुने


फोनिज कोरिया संवाददाता

सोल-एमाओबादी समर्थित प्रवासि संगठन नेपाली जनअधिकार मन्च कोरियाको नियमित तथा बिस्तारित बैठक बस्ने भएको छ |

 

मंचको बैठक यहि जुलाई १९ तारिक सोल जोङगाक स्टेशन गेट न २ बाट यु टर्न बायाँ अनि सिधै करिब २ मिनेट अगाडि रहेको दुर्गा रेस्टुरेन्टमा दिनको १० बजे बैठक बस्ने भएको हो |

 

मन्चले बैठकमा संगठनमा आबद्ध सदस्य, सल्लाहकार, केन्द्रिय समिती क्षेत्रीय समिटि, इलाका समितीका पदाधिकारीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ |

 

सो बैठकमा संविधानको निम्ति दिइने सुझाव र समसामयिक विषयहरु, बिगतका केही विषय बस्तुहरुमा समिक्षा पनि गरिने हुदा सबै पदाधिकारीहरुको गरिमा मय उपस्थिति लागि समेत अनुरोध गरिएको छ।

 

‘प्रबासबाट नेपाली दूतावास मार्फत समेत सुझाव संकलन गर्न सोही दिन अन्तरक्रिया आयोजना भयकोले समयमै उपस्तिथि जनाइ दिनु हुन र हाम्रो सुझाव के हुन सक्छ र के भुमिका निर्बाह गर्न सकिन्छ सो बारेमा बृहत छलफल गर्न बस्ने हुदा सम्पुर्ण केन्द्रिय समिती सदस्य ज्युहरु, सल्लाहकारज्युहरु,छेत्रीय तथा एरिया समिती सदस्यज्युहरु साथै मन्चमा आबद्ध तथा शुभचिन्तक ज्युहरु सम्पुर्ण लाई यसै समाचारलाई आधार मानेर उपस्तिथितिको लागि हार्दिक अनुरोध गर्दछौ।‘प्रचार बिभाग प्रमुख चुडामणि अधिकारीद्वारा प्रकाशित सूचनामा भनिएको छ |

 

सम्पर्कको लागि:-

सागर न्यौपाने अध्यक्ष 01044741984

दिलिप धिताल सल्लाहकार 01026914155

चुडामणि अधिकारी प्रचार बिभाग प्रमुख 01064692944

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...