संघीय लिम्बुवान कोरियाद्वारा ताप्लेजुङ पहिरो पीडितलाई २ लाख सहयोग


मिराप

सोल-गत संघिय लिम्बुवान समाज कोरियाले      ताप्लेजुङ जिल्लाको पहिरो पीडितलाई २ लाख रुपैया आर्थिक सहयोग गरेको छ | जेष्ठ २७ गते परेको भारी बर्षका कारण जिल्लाको खोक्लीङ, सान्थाक्रा, खाम्लुङ , लिङथेप ,लिवाङ लगायत ६ गाविसमा ठुलो धनजनको क्षति भएपछि समाजले राहत स्वरुप दुई लाख रुपैया आर्थिक सहयोग गरेको हो |

 

उक्त रकम संघिय लिम्बुवान पार्टी नेपालको जिल्ला समिति ताप्लेजुङको सहकार्यमा केन्द्रीय नेताहरुद्वारा पीडित परिवारलाई गत असार ३ गते हस्तान्तरण गरिएको थियो | पिडितहरुलाई दुई समुहमा बिभाजन गरि समूह ‘क’ मा पर्ने १५ परिवारलाई जनही सात हजार रुपैयाँका दरले र समूह ‘ख’ मा पर्ने ४४ परिवारलाई जनही चार हजार रुपैयाँका दरले प्रदान गरिएको थियो |

 

सहयोग रकममा मलेशियाबाट आएको ५० हजार रुपैयाँ  र www.nepalikorea.com बाट ४५ हजार रुपैयाँ गरि जम्मा २ लाख ९५ हजार रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको हो | बाँकि रु. चालिस हजार पुन: पठाइने जानकारी समाजका अध्यक्ष प्रकाश लिङदेनले बताए |

 

यस अघि समाजले गत चैत्र ९ गते ताप्लेजुङ जिल्लाकै तोक्मे डाँडामा भएको आगोलागीबाट घरबारबिहीन भएका १ सय ८८ परिवार १ लाख ४३ हजार ६ सय सहयोग रकम वितरण गरेको थियो |

 

ताप्लेजुङ पहिरो पिडितहरुलाई सहयोग गर्ने सहयोगी हातहरुलाई संघिय लिम्बुवान समाज कोरिया हार्दिक धन्याबाद ब्यक्त गर्दै यहाँहरुको नामावली र सहयोग रकम यस प्रकार छ :-

१. प्रकाश लक्सम   पान्थर       ५०,००० | वन

२. लोकेन्द लङवा     ताप्लेजुङ     ५०,०००|

३. रमेश लक्सम     पान्थर       ५०,०००|

४. लोकेन्द्र शिगु       पान्थर       ५०,०००|

५. नन्द काम्बाङ “ मिराप “ पान्थर   ५०,०००|

६. देउकुमार साम्सोहाङ झापा       ५०,०००|

७. सन माबो   झापा               ३०,०००|

८. पवन राई   झापा               २५,०००|

९. दिलकुमार लक्सम पान्थर       १,००,०००|

१०. दिपेन माखिम पान्थर             ५०,०००|

११. नरेन्द्र वनेम ताप्लेजुङ्     ५०,०००|

१२. प्रेमकुमार राई इलाम     २०,०००|

१३. नरेन्द्र योङहाङ   झापा   २०,०००|

१४. सुलभ लावती पान्थर   २०,०००|

१५. बीरबहादुर साँवा मोरङ ५०,०००|

१६ ओम फियाक   मोरङ     ३०,०००|

१७. डिकबहादुर राई झापा   २०,०००|

१८. हरि खावाहाङ तेर्हथुम   २०,०००|

१९. प्रकाश लिङदेन पान्थर   १,००,०००|

२०. कमल चङबाङ झापा     ५०,००० |

२१. नबिन लक्सम पान्थर   २०,०००|

२२. सनबहादुर नेम्बाङ पान्थर ४०,०००|

२३. बिर्ख सेर्मा   पान्थर     ४०,०००|

२४. चित्र आङदेम्बे पान्थर   ३५,०००|

२५. आलोक नेम्बाङ पान्थर   ३५,०००|

२६. जितकुमार मादेन ताप्लेजुङ ६०,०००|

२७. यामकुमार लङवा ताप्लेजुङ ५०,०००|

२८. कृष्णब. बस्नेत गुल्मी     ३०,०००|

२९, अमृत गहतराज नवलपरासी   ३०,०००|

३०. प्रेम कौशल   नवलपरासी     ३०,०००|

३१. दीपक तिमिल्सेना बिराटनगर ३०,०००|

३२. आनन्दकुमार भट्टराई खोटाङ ३०,०००|

३३. बिनोद केदेम ताप्लेजुङ       २०,०००|

३४. नबिन केदेम ताप्लेजुङ २०,०००|

३५. भुपेन्द्र आवजुंग ताप्लेजुङ २०,०००|

३६. बुद्धमान लिम्बु ताप्लेजुङ ३०,०००|

३७. सुरेश कट्टेल सोलुखुम्बु   ३०,०००|

३८. उमेश मोक्तान तेह्रथुम   ३०,०००|

३९. बिबेक खत्री काभ्रे         ३०,०००|

४०. सुदीप वनेम ताप्लेजुङ     ५१,०००|

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यङ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न
  • कोरियाको सुवनमा भव्यताका साथ ‘साकेला’ मनाइयो
  • ‘मुक्कुमलुङ कपको’ उपाधी आस्याङ एफसीलाई
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...