संघीय लिम्बुवान कोरियाद्वारा ताप्लेजुङ पहिरो पीडितलाई २ लाख सहयोग


मिराप

सोल-गत संघिय लिम्बुवान समाज कोरियाले      ताप्लेजुङ जिल्लाको पहिरो पीडितलाई २ लाख रुपैया आर्थिक सहयोग गरेको छ | जेष्ठ २७ गते परेको भारी बर्षका कारण जिल्लाको खोक्लीङ, सान्थाक्रा, खाम्लुङ , लिङथेप ,लिवाङ लगायत ६ गाविसमा ठुलो धनजनको क्षति भएपछि समाजले राहत स्वरुप दुई लाख रुपैया आर्थिक सहयोग गरेको हो |

 

उक्त रकम संघिय लिम्बुवान पार्टी नेपालको जिल्ला समिति ताप्लेजुङको सहकार्यमा केन्द्रीय नेताहरुद्वारा पीडित परिवारलाई गत असार ३ गते हस्तान्तरण गरिएको थियो | पिडितहरुलाई दुई समुहमा बिभाजन गरि समूह ‘क’ मा पर्ने १५ परिवारलाई जनही सात हजार रुपैयाँका दरले र समूह ‘ख’ मा पर्ने ४४ परिवारलाई जनही चार हजार रुपैयाँका दरले प्रदान गरिएको थियो |

 

सहयोग रकममा मलेशियाबाट आएको ५० हजार रुपैयाँ  र www.nepalikorea.com बाट ४५ हजार रुपैयाँ गरि जम्मा २ लाख ९५ हजार रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको हो | बाँकि रु. चालिस हजार पुन: पठाइने जानकारी समाजका अध्यक्ष प्रकाश लिङदेनले बताए |

 

यस अघि समाजले गत चैत्र ९ गते ताप्लेजुङ जिल्लाकै तोक्मे डाँडामा भएको आगोलागीबाट घरबारबिहीन भएका १ सय ८८ परिवार १ लाख ४३ हजार ६ सय सहयोग रकम वितरण गरेको थियो |

 

ताप्लेजुङ पहिरो पिडितहरुलाई सहयोग गर्ने सहयोगी हातहरुलाई संघिय लिम्बुवान समाज कोरिया हार्दिक धन्याबाद ब्यक्त गर्दै यहाँहरुको नामावली र सहयोग रकम यस प्रकार छ :-

१. प्रकाश लक्सम   पान्थर       ५०,००० | वन

२. लोकेन्द लङवा     ताप्लेजुङ     ५०,०००|

३. रमेश लक्सम     पान्थर       ५०,०००|

४. लोकेन्द्र शिगु       पान्थर       ५०,०००|

५. नन्द काम्बाङ “ मिराप “ पान्थर   ५०,०००|

६. देउकुमार साम्सोहाङ झापा       ५०,०००|

७. सन माबो   झापा               ३०,०००|

८. पवन राई   झापा               २५,०००|

९. दिलकुमार लक्सम पान्थर       १,००,०००|

१०. दिपेन माखिम पान्थर             ५०,०००|

११. नरेन्द्र वनेम ताप्लेजुङ्     ५०,०००|

१२. प्रेमकुमार राई इलाम     २०,०००|

१३. नरेन्द्र योङहाङ   झापा   २०,०००|

१४. सुलभ लावती पान्थर   २०,०००|

१५. बीरबहादुर साँवा मोरङ ५०,०००|

१६ ओम फियाक   मोरङ     ३०,०००|

१७. डिकबहादुर राई झापा   २०,०००|

१८. हरि खावाहाङ तेर्हथुम   २०,०००|

१९. प्रकाश लिङदेन पान्थर   १,००,०००|

२०. कमल चङबाङ झापा     ५०,००० |

२१. नबिन लक्सम पान्थर   २०,०००|

२२. सनबहादुर नेम्बाङ पान्थर ४०,०००|

२३. बिर्ख सेर्मा   पान्थर     ४०,०००|

२४. चित्र आङदेम्बे पान्थर   ३५,०००|

२५. आलोक नेम्बाङ पान्थर   ३५,०००|

२६. जितकुमार मादेन ताप्लेजुङ ६०,०००|

२७. यामकुमार लङवा ताप्लेजुङ ५०,०००|

२८. कृष्णब. बस्नेत गुल्मी     ३०,०००|

२९, अमृत गहतराज नवलपरासी   ३०,०००|

३०. प्रेम कौशल   नवलपरासी     ३०,०००|

३१. दीपक तिमिल्सेना बिराटनगर ३०,०००|

३२. आनन्दकुमार भट्टराई खोटाङ ३०,०००|

३३. बिनोद केदेम ताप्लेजुङ       २०,०००|

३४. नबिन केदेम ताप्लेजुङ २०,०००|

३५. भुपेन्द्र आवजुंग ताप्लेजुङ २०,०००|

३६. बुद्धमान लिम्बु ताप्लेजुङ ३०,०००|

३७. सुरेश कट्टेल सोलुखुम्बु   ३०,०००|

३८. उमेश मोक्तान तेह्रथुम   ३०,०००|

३९. बिबेक खत्री काभ्रे         ३०,०००|

४०. सुदीप वनेम ताप्लेजुङ     ५१,०००|

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...