तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियाकी प्रथम महिला लिले अगस्टमा उत्तरकोरियाको भ्रमण गर्ने
ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियाको पुर्व प्रथम महिला लि हि होले उत्तर कोरियाको आगामी अगस्टमा भ्रमण गर्ने भएकी छिन् । स्वर्गीय राष्ट्रपति किम दाय जुंगकी ९३ बर्षीय श्रीमती लिले अगस्ट पहिलो हप्तामा भ्रमण गर्ने स्रोतले सोमबार दाबी गरेको छ । स्रोतको अनुसार लिले अगस्ट ५ देखि ८ सम्मको भ्रमण तय गरिएको बुझिएको छ ।लिले सन २००३ मा राष्ट्रपति किमसंग उत्तर कोरियाको भ्रमण गरेकी थिइन् । उत्तर कोरियाको सिमाक्षेत्र केसांगमा गएका दक्षिणफुर्सदमा
ठकुरी समाज कोरियाद्वारा १० परिवारलाई टहरा
फोनिज कोरिया संवाददाता सोल-ठकुरी समाज दक्षिण कोरियाद्वारा सिन्धुपाल्चोकको कुभिन्डेमा अति बिपन्न अनि आबश्यक भएको १० परिवारको लागि १० टहरा निर्माण गरिदिएको छ | उक्त टहराहरु ठकुरी समाज कोरियाले ठकुरी सहयोग संजालको सहयोगमा निर्माण गरिएको कुरा अध्यक्ष सर्बजित शाहले जनकारी दिए | ठकुरीले आर्थिक भौतिक अनि मानसिक रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुप्रती हार्दिक धन्यवाद प्रकट गर्नुका साथै आउने दिनहरुमा नि यस्तो किसिमको समस्या अनि बिपत्तिहरुमा समाजले सहयोग गर्नेफुर्सदमा
कोरियामा प्रवासीको संख्या बढदो
ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियामा विदेशी नागरिकहरुको संख्या पछिल्लो बर्ष एक्कासी बढेको छ ।पछिल्लो १० बर्षमा कोरियामा प्रवासीहरुको संख्या बढेर तेब्बर भएको छ ।विदेशी कामदारको संख्या बढेसंगैं यो संख्या बढेको हो ।कोरिया सरकारले आईतबार सार्वजनिक गरेको एक तथ्यांकमा गत जनवरी १ सम्ममा यो संख्या करिब १.७४ मिलियन थियो । कोरियाको पराराष्ट्र मन्त्रालयको अनुसार कोरियामा यस्ता विदेशीहरु छन् जो विना कोरियन नागरिकता कोरियामा ९० दिन अर्थात ३ महिना भन्दा बढी बस्नेहरु छन्फुर्सदमा
मगर संघद्वारा क्यान्सर पिडित पूर्व राष्ट्रिय खेलाडीलाई सहयोगको अपिल
फोनिज कोरिया संवाददाता सोल – दक्षिण कोरियामा रोजगारीको लागी केहि बर्ष आघि आएका नेपालका राष्ट्रिय खेलाडी नेपाल मगर संघका भूपू सदस्य इन्द्र राना मगरलाइ पेटको क्यान्सर भई केहि महिना अगाडी अप्रेशन गरे पनि स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन | पुन: अर्को अप्रेशन गर्नुपर्ने उहाको उपचारमा संलग्न डाक्टरले बताएका छन् | अघिल्लो अप्रेशनमा करिब ५० लाख वन खर्च भैसकेको छ | अब अर्को अप्रेशनको लागि कम्तिमा एक करोडफुर्सदमा
हामयाङमा लगातार नेपाली चेली प्रथम
फोनिज कोरिया संवाददाता सोल-ग्यङसाङ नाम्दो हामयाङमा बहुसंस्कृतिक परिवार सेवा केन्द्रले हरेक बर्ष संचालन गर्दै आइरहेको कोरियन भाषा बोलाई प्रतियोगितामा नेपाली चेलीहरुले लगातार प्रथम स्थान हासिल गर्दै आएका छन् | शनिबार भएको प्रतियोगितामा कृष्णमाया घलेले प्रथम स्थान हासिल गरेकी छिन् | नेपाली चेलीहरुले लगातार प्रथम हासिल गरेको यो पाँचौं पटक हो | बहुसंस्कृतिक परिवार सेवा केन्द्रमा कार्यरत येजीन गुरुङका अनुसार यो प्रतियोगिता हामयाङ जिल्लाकै ठुलो प्रतियोगिता हो | ३फुर्सदमा
एमटियुले दोस्रो चरणको राहत बितरण गर्यो
रोशन राई सोल-प्रवासी मजदुर सङ्घ (एमटियु) कोरियाले दोस्रो चरणको राहत नुवाकोटको थाङ्सिनमा बितरण गरेको छ । बैशाख १२ गते र २९ गते गएको महाभुकम्पमा परी पीडित भएकाहरुको घाउंमा थोरै भएपनी मल्हम मिलोस भन्ने हेतु राखी एमटियु कोरियाले राहत संकलन गरेको थियो । यसरी संकलन गरिएको राहत पहिलो चरण आठ जिल्लामा प्रभावितहरुलाई बितरण गरिएको थियो भने दोस्रो पटक नुवाकोटको थाङ्सिनमा एक दलित गाउँका भुकम्प पीडितहरुलाई बितरण गरिएको हो ।फुर्सदमा
ब्रेन ट्युमर भएका जीबनलाई यसरि सहयोग गर्न सकिन्छ
फोनिज कोरिया संवाददाता सोल-ईपीएसबाट ४ महीनाअघि मात्र कोरिया आएका गोरखा फुजेलका जिबन दुवाडीलाई ब्रेन ट्युमर भएको छ | उनको उपचार हाल इन्च्छनस्थित गाछान गिल विश्वविद्यालयको अस्पतालमा भइरहेको छ | उनको उपचारमा संलग्न चिकित्सकहरुले करीब ८० लाख वोन भन्दाबढी खर्च लाग्ने हुने बताएका छन् | कोरिया आएको पनि धेरै समय नभएको र पारिवारिकस्थिति पनि कमज़ोर भएकोले उनलाई आर्थिक सहयोग आवश्यक भएको हो | दुवाडीलाई आर्थिक सहयोग गर्नका लागि गोरखाफुर्सदमा
भक्तपुर समाजद्वारा शैक्षिक सामग्री वितरण
सीता खावाजु भक्तपुर समाज दक्षिण कोरियाले भक्तपुर महामञ्जु नगरकोट न.पाको बागेश्वरीको श्री कृष्ण माबिका बिद्यार्थीहरुलाइ शैक्षिक राहत सामग्री वितरण गरेका छन्। असार १६ गते भुकम्प संकटग्रस्त जिल्ला भक्तपुरको महामञ्जु श्री नगरकोट न.पा को बागेश्वरीको श्री कृष्ण माबि भवनमा आयोजित शैक्षिक राहत बितरण कार्यक्रममा ५५ बिध्यार्थिहरुलाइ राहत वितरण गरेका थिए। कार्यक्रम प्रमुख संयोजक रमेश खावाजुले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका ६ नगरपालिकाका विभिन्न बिद्यालयका २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नेफुर्सदमा
उल्सानमा केमिकल प्लान्ट विस्फोट हुदा ६ को मृत्यु
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाको उल्सानमा एक केमिकल प्लान्ट विस्फोट हुंदा ६ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।शुक्रबार उल्सानमा रहेको हान्वा केमिकल प्लान्टमा कामदारहरुले वेल्डिंग गरीरहेका अवस्थामा आगोको झिल्काबाट विस्फोट बताइएको छ ।बिहान ९ बजेर १९ मिनेट जांदा सो विस्फोट भएको उल्सान फायर अधिकारीहरुले बताएको छन् । अधिकारीहरुले वेल्डिंगको झिल्का तातो बस्तुमा समपर्कमा मिथेन र बायोकेमिकल ग्यांस विस्फोट भएको हुन सक्ने आशंका गरेका छन् ।कोरियाको नौंफुर्सदमा
९९ जनाको एमआरपी आयो
फोनिज कोरिया संवाददाता सोल-सोलस्थित नेपाली राजदूताबासमा गत महिनामा आवेदन दिएका नेपाली कामदारहरुको एमआरपी आइपुगेको छ | दूताबासले जनाए अनुसार पेंडीङमा रहेका ७ जना सहित ९९ जनाको एमआरपी आइपुगेको हो | त्यस्तै ५ जना आवेदकको एमआरपी प्राबिधिक कारणले प्राप्त हुन नसकेको दूताबासले जनाएको छ दूताबासले जारि गरेको सूचना अनुसार एमआरपी बुझ्न पुरानो राहदानी तथा नेपाली नागरिकताको प्रमाण-पत्रको सक्कलसहित कार्यलय समयमा दूताबासमा उपस्थित हुनुपर्ने छ | आफ्नो एमआरपी हेर्नफुर्सदमा