तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
गोरखा परिबारले बृहत भेला गर्ने
सोल-नेपाल गोरखा परिबारले अगस्त २ तारीख आइतबारको दिन नेपाल हाउसमा बृहत भेलाको आयोजना गर्ने भएको छ। गत बैशाख १२ गते गएको महाभुकम्पबाट तहसनहस भएको मानबीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्दै भुकम्पबाट घर,परिवार बिहिन गरीब बालबालिकाको शिक्षामा सहयोगार्थ आउदो छुसकको उपलक्षमा सेप्टेम्बर २७ तारिखको दिन बृहद सास्कृतिक मेलाको आयोजना गर्न लागेको छ | सो कार्यक्रमको लागि बिस्तृत छलफल गर्नुपर्ने भएकोले कोरियाको विभिन्न सहरमा रहनु भएका सम्पुर्ण गोर्खाली दाजु भाइ,दिदी बहिनिहरु लाईफुर्सदमा
कोरिया सरकारद्धारा मर्स पूर्ण नियन्त्रणमा आएको घोषणा
सोल-दक्षिण कोरियाका प्रधानमन्त्री ह्वांग क्यो अनले गत मे महिनामा देखा परेको श्वासप्रश्वास संबन्धी रोग मर्स (मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम)नामक भाइरस पुर्ण नियन्त्रणमा आएको घोषण गरेका छन् ।पछिल्लो समय मर्सको कुनैं प्रभाव बिरामीमा नभेटिएपछि कोरिया सरकारले कोरिया मर्समुक्त भएको घोषणा गरेको हो ।आशंकामा छ्ट्टैं राखी उपचाररत रहेका १सय ८६ जना बिरामीको अवस्था २३ दिन यता स्थिर रहेपछि मंगलबार मुक्त गरिएको थियो । सरकारी अधिकारीहरुको एक बैंठकपछि प्रधानमन्त्री अनले भने ‘मर्सको कारणफुर्सदमा
कोरियाले २०१७ सम्ममा २ लाख युवाको लागि रोजगारको सिर्जना गर्ने
ऐश्वर्य श्रेष्ठ,सोल-दक्षिण कोरियाले सन २०१७ सम्ममा २ लाख युवाहरुको लागि रोगजारको सिर्जना गर्ने भएको छ ।सोमबार कोरिया सरकारले बेरोगजारी बढदैं गएको भन्दैं युवाहरुको लागि भनेर रोजगारको सिर्जना गर्ने भएको हो । कोरियामा १५ देखि २९ बर्षसम्मका बेरोजगारी कोरियनहरुको संख्या १०.२ प्रतिशतले जुन महिनाको अन्त्यसम्ममा वृद्धि भएको छ ।कोरिया सरकार युवा बेरोगजार वृद्धि हुदैं गएपछि सोच्न बाध्य भएको हो ।सरकारी र निजी क्षेत्रबाट गरेर नयां कामका खोजीमा रहेका २ लाख युवायुवतीकोफुर्सदमा
कोरियन श्रम मन्त्रालयद्वारा एमटियु दर्ता गर्न अस्विकार
लिलु डुम्रे सोल-दक्षिण कोरियामा रहेका प्रवासी कामदारहरुको संगठन प्रवासी मजदूर युनियन (एमटियु) दर्ता गर्न कोरियन श्रम मन्त्रालयले अस्विकार गरेको छ | मन्त्रालयको नाममा सर्बोच्च अदालतले दिएको प्रवाशी मजदुर युनिएनको दर्ता आदेशलाई मन्त्रालयले पुन अस्विकार गरिदिएको हो । मन्त्रालयले “हाल लागु भैरहेको प्रवासी मजदुर नीतिमा सुधार गर्दै कार्य भिसा प्रणाली ( work permit system) लागु गराउन साथै मजदुर अधिकार सुनिस्चित गर्न एमटियुले संघर्ष गर्नेछ “ भनि राखिएको प्रस्तावना बुदाँमाफुर्सदमा
फेन्थेकका नेपालीहरु सामुद्रिक पिकनिक जाने
सोल-फेन्तेक माइग्रेन्ट नेपाली समिती र फेन्तेक माइग्रेन्ट शेल्टर को सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि सामुद्रिक पिकनिक भ्रमणमा जाने कार्यक्रम रहेको छ l कोरियाको फेन्थेकमा उल्लेख्य नेपालीहरुको सहभागितामा हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको सो समितीको आज आइतबार बसेको भेलामा नेपाली समितिले गर्दै आएको बिभिन्न सामाजिक सहयोग कार्यहरुको समिक्षा गर्दै अझ निरन्तर अघि बढ्ने अठोट सहित छलफल गर्दै यस बर्षको गर्मि समयको भ्रमण यात्रा तय गरेकोफुर्सदमा
गर्मी बिदाको के छ योजना ?
ऐश्वर्य श्रेष्ठ,सोल-जुलाई अन्तिम अगष्टको पहिलो हप्ता कदक्षिण कोरियाको विभिन्न कम्पनीहरुमा गर्मी बिदा हुन्छ । कोही साथीहरुको जुलाईको अन्तिमबाट होला,कोहीको अगष्ट पहिलो हप्तामा । गर्मी बिदा मनाउन योजना र सोच बनाउदैं हुनुहुन्छ होला ।यो एउटा राम्रो अवसर पनि हो साथी भाइसंग भेटघाट गरेर रमाईलो गर्ने ।कोही पिकनिक जाने सोंचमा हुनुहुन्छ होला ।कोही एक ठांउमा भेला भएर जम्ने विचारमा हुनुहोला भने कोही विभिन्न संघसंस्थाको कार्यक्रममा सहभागी हुने विचारमा हुनुहोला ।कतिपय साथीकोफुर्सदमा
समर धमाकाका लागि कलाकार कोरिया आईपुगे
सोल – भुकम्प पिडित तथा आपत बिपतमा परेकाहरुको लागि कोरियामा सेल्टर निर्माणार्थ आयोजना गरिएको लोक दोहोरी समर धमाकाका कलाकारहरु कोरिया आईपुगेका छन् | लोक दोहोरी गायिका जुना श्रीष मगर र बसन्त थापालाई आयोजकले ईन्छन एयरपोर्ट पुगेर स्वागत गरेको थियो | कोरियाको राजधानी सोलको मिनी नेपालको रुपमा चिनिने दोङदेमुनमा आयोजना गरिने उक्त कार्यक्रममा स्थानिय कलाकारहरु मनु जुग्जली र डिगेस गुरुङ रेशम – फिलिली सांगीतिक समुहको साथमा कोरियन गायिका मोग्बीलेफुर्सदमा
कोरियामा दोलखाली जुट्ने
सोल- रोजगारी गर्न कोरिया आएका दोलखाबासीहरु जुट्ने भएका छन् | यसका लागि आउदो अगस्त २ तारिख आइतबार सो बृहत भेला गर्न लागिएको छ । कोरियाका विभिन्न क्षेत्रमा रहेका जिल्लाबासीहरुको परिचय तथा एकताबद्ध भई विभिन्न कार्यमा सहकार्य गर्नको लागि सो भेला गर्न लागेको भेला संयोजक रामसुन्दर बस्नेतले जानकारी दिए । स्थान:- लक्ष्मी रेष्टुरेन्ट दूङदेमुन स्टेसन गेट नो ३ बाट अगाडि समय विहान :-११ बजे
कोरियामा वोमन फर वोमनले भब्य रुपमा तिज मनाउने
फोनिज कोरिया संवाददाता सोल – गत् १९ तारिकमा बसेको वोमन फर वोमनको बैठकले कोरियामा पनि महिलाहरुको महान चाड हरितालिका तीज भब्य रुपमा मनाउने निर्णय गरेको छ | संस्थाकी अध्यक्ष मल्लिका थकालीले स्वदेश विदेश जहाँ भएपनि परम्परा देखि मनाउदै आएको तीजलाई बिगतको बर्षहरु झैँ यसपाली पनि दर खाई नाचगान गर्दै रमाईलो गरि मनाउन लागेको बताईन | उक्त अवसरमा कोरियामा रहनु हुने सम्पूर्ण दिदी बहिनी, दाजुभाइ, सबै संघ संस्थाका प्रतिनिधिहरु ,फुर्सदमा
दक्षिण कोरियाले नेपाललाई दियो असी करोड अनुदान
काठमाडौं – दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब रु ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ। नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछन्। परियोजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग (कोइका)ले कार्यान्वयन गर्नेछन्। अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमाफुर्सदमा