तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

चुम्लुङ कोरियाले डिसेम्बर १५ मा चासोक तङनाम मनाउने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आउँदो डिसेम्बर १५ मा चासोक तङनाम मनाउने भएको छ। चासोक तङनाममा प्रत्येक वर्ष खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले ग्रहण गर्नु अघि सर्वशक्तिमान तागेरा निङ्वाभुमाङलाई चढाउने लिम्बू संस्कार रहेको छ। मंसिर पूर्णिमाको दिन मनाइने यो चाड लिम्बूहरुको आदिम भूमी अरुण पूर्व लगायत काठमाडौ,ललितपुर,भक्तपुर र प्रवासका विभिन्न देशहरुमा हर्षोउल्लासका साथ मनाउने गरिएको छ। चुम्लुङ कोरियाले यो बर्षपनि सदाका बर्षहरू झै बिभिन्न याक्थुङ खानाका परिकार,याक्थुङ सामाग्री प्रदर्शनीफुर्सदमा

किन दक्षिण कोरियामा महिलाहरू ब्रा लगाउन छाडिरहेका छन् ?

दक्षिण कोरियामा महिलाहरू भित्र ब्रा नलगाई बाहिरी पोसाक मात्र लगाई खिचिएका आफ्ना तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरिरहेका छन्। ब्रा नलगाउन चलाइएको #NoBra अभियान सामाजिक सञ्जालमा व्यापक भएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँ फलोअर रहेको आफ्नो खातामा दक्षिण कोरियाली अभिनेत्री तथा गायिका सुलीले भित्र ब्रा नलगाएको आफ्ना तस्बिर प्रेषित गरेपछि अरूले पनि उनको अनुसरण गर्न थालेका हुन्। दक्षिण कोरियामा उनी धेरैका लागि ब्रा नलगाउने अभियानको प्रतीक बनेकी छन्। अनि दक्षिण कोरियाली महिलाहरूले एउटाफुर्सदमा

स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा चलचित्र “कबड्डी ३” कोरियामा प्रदर्शन गर्ने ।

स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” किम्हे शहरको 김해 문황원 हलमा (किम्हे बस टर्मिनल नजिकै) प्रदर्शन गर्ने भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको स्याङ्जा परिवार किम्हे बुसान शाखा अध्यक्ष कमल अर्यालले जानकारी दिए । शाखाका वरिष्ठ सल्लाहकार राजकुमार आले थप्छन्-पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमाफुर्सदमा

हजारौं दर्शकमाझ पाँचथर सांगीतिक सौगात भाग १ भब्य रुपले सम्पन्न

गत सेप्टेम्बर १३ तादिख छुसकको दोस्रो दिन पाँचथर सांगीतिक सौगात भाग १ भब्यताका साथ सम्पन्न भएको छ । सउलको हारिमगाक स्थित ए डब्ल्यु कन्भेसनको हलमा आयोजित उक्त कार्यक्रमको मूख्य आकर्षण सविन राई एन्ड फारोह ब्याण्ड रहेको थियो। हजारौं दर्शकमाझ लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति दमदार रहेको थियो । गायक राईको गीतमा दर्शकहरु गर्मीको पर्वाह नगरी संगीतमा झुमिरहेका थिए।यसैगरी चर्चित गायिका मेलिना राईले पनि आफ्ना लोकप्रिय गीतहरुबाटफुर्सदमा

अमृत राईद्वारा एनआरएन कोरियाको वरिष्ठ उपाध्यक्षमा उम्मेद्बारी दर्ता

सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएन कोरियाको सातौं महाधिवेशनमा अमृत राईले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सन १९९१ मा कोरिया प्रवेश गरेका राई सामाजिक कार्यमा सक्रिय छन् भने हाल एनआरएन कोरियाको उपाध्यक्षमा रही काम गरिरहेका छन्। यसैगरी पूर्वाञ्चल सरोकार समाजको अध्यक्ष समेत रहेका राईले यसअघि विभिन्न संघसंस्थाहरुको सफल नेतृत्व गरिसकेका छन्। कोरियामा रहेका नेपालीहरुको हरेक समस्यामा अहोरात्र खट्ने राईले आगामी दिनहरुमा पनि यसैगरी सक्रियताफुर्सदमा

तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।

तमू धीं दक्षिण कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” भव्यताका साथ सु-सम्पन्न गरेको छ ।  प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने तमू विश्वव्यापी नारालाइ आत्मसाथ गर्दै  दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ यही सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) माफुर्सदमा

किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने

कोरियाको किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने भएको छ। सेप्टेम्बर २९ आइतबारका दिन हुने उक्त फेस्टिभलमा जापान, नेपाल, थाइल्यान्ड, चीन, काेरिया लगायत १२ देशले सहभागीता जनाउने भएको छ। प्रत्येक बर्ष हुने याे फेस्टिभलमा नेपालको तर्फबाट “क्रीयटिभ एम्बिशन नेपाल् ” (क्यान ) ले सहभागी जनाउने भएको छ। क्यानले नेपालको पहिचान झल्काउने सामग्री प्रस्तुत गरिने अध्यक्ष दिपक गौतमले जानकारी गराएका छन्। किम्पो शहर स्थित सामाजिक कार्यहरुमा अन्य संङ्घ संस्थाहरुसँगफुर्सदमा

स्टार रेमिट दर्ता गर्दा ‘१० हजार वन’ पाइने !

स्टार रेमिट दर्ता गर्दा १० हजार वनको कुपन पाइने भएको छ । ‘स्टार रेमिट साईन अप अफर :दर्ता गर्ने सबैलाई उपहार ‘ ईभेण्ट मार्फत यो योजना सार्वजनिक गरेको स्टारेमिटले जानाएको छ । पछिल्लो समय कोरियाका नेपालीहरु माझ लोकप्रिय रेमिट स्टार रेमिटको यो योजना अन्तर्गत सेप्टेम्बर १२ देखी सेप्टेम्बर ३० तारिख सम्म दर्ता गर्नेहरुलाई १० हजार बराबरको २ पटक रेमिट्यान्स निशुल्क गरेको हो । स्टारेमिट मार्फत एक पटकमा ३ हजार अमेरिकनफुर्सदमा

सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे

बुसान कोरिया / किरात याक्थुङ चुम्लुङ र किरायत राई यायोक्खा बुसान ख्यंङसांङनाम्दो शाखाको आयोजनामा यही सेप्टेम्बर १२ तारिख किम्हेमा हुन लागेको सेवा सेवारोको मुख्य कलाकार राजेश पायल राई हिजो कोरिया आईपुगेका छन । कोरिया आएका राईलाई आयोजकले स्वागत गरेको छ । साथै अन्य कलाकारहरु आज आईपुगइसकेको आयोजकले बताएको छ । यसको साथै कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । किम्हेमा हुन लागेको सो सांस्कृतिक कार्यक्रमको लागि कोरियाको विभिन्नफुर्सदमा

ताप्लेजुङ डान्सपार्टिको सम्पूर्ण तैयारी पूरा

सेप्टेम्बर १२ मा कोरियाको महान चाड छुसकको पहिलो दिन ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आयोजना गरिएको डान्स पार्टीको तयारी पूरा भएको छ। नेपालीहरुको बाक्लो जमघट हुने सुवन सिटिमा हुन लागेको उक्त डान्स पार्टीमा पुर्वाञ्चल आइडल प्रकृति थलङको बेजोड प्रस्तुती रहने छ। कोरियामा रहनुहुने नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा जानकारी गराउंदै डान्सपार्टिमा भरपूर मनोरञ्जन लिनको निम्ति आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

ताजा अपडेट

ईपिएस

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

error: Content is protected !!