तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
आत्माहत्याको बाटो किन रोज्छन् मान्छे ?

त्यो रात जिन्दगीमा कहिल्यै नदेखेको सपना देखें।उसो त सपनाको पछि लागेर आफ्नो दिन न्यास्रो पार्ने खालको मान्छे म हुँदै होइन तर किन- किन यो सपनाले भने दिनै भरी बिचल्लित बनाई रह्यो।हुन त यो प्रदेशको ठाउँ हो।सुनसानमा एउटा सुकेको पात मात्र सर्लक्क झर्यो भने मन आत्तिन्छ।के भयो ? कसो भयो ?यस्तै यस्तै अनेकानेक कुराहरु खेल्छन। सपना निकै कहालीलाग्दो थियो।आकाशमा उड्दै गरेको बडेमानको जेट आँखै अगाडि स्वाट्टै खस्यो।म आत्तिएर त्यसमा यात्रारत घाइतेफुर्सदमा
अग्रजी सिकाई

दस कक्षासम्म पढ्ने स्कुल तामाङ गाउँ थियो । कक्षा भरिको तामाङ बिद्यार्थी म एक्लै । त्यो तामाङ गाउँ अर्थात फस्कूको ठूलो स्कुल पुग्न दुई घण्टा सरासर हिड्नुपथ्र्यो । घरबाट आधा घन्टा सिधै ओरालो अनि बाँकी बाटो उकालो र तेर्सो । यति लामो हिडेर स्कुल जाने खासै ईच्छा थिएन तर बाका अधि जाबो मेरो ईच्छा ! उनलाई मैले खुब पढोस भन्ने लाग्दो रहेछ । तिनी भन्थे ‘तैले स्कुल जसरी भएपनि जानैफुर्सदमा
आर्थिक विकासमा दक्षिण कोरियाबाट सिक्नुपर्ने पाठ
दक्षिण कोरिया छ दशकअगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरूमध्ये आठौँमा थियो । आज उसको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरूमध्ये आठौँमा छ । जुन बेला दक्षिण कोरिया चरम गरिबीमा थियो त्यसबेला नेपालबाट समेत दक्षिण कोरियामा उपभोग्य सामान निर्यात हुन्थ्यो, आज नेपाल कोरियामा कामदार पठाई रेमिट्यान्स भित्र्याउने प्रमुख मुलुहरूमध्ये एक बन्न पुगेको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रको एउटा हिस्सा कोरिया पनि बन्न पुगेको छ । दोस्रो विश्वयुद्धमा जापानको पक्षबाटफुर्सदमा
अनुहारमा सेभिङ क्रिम दल्दा

हाइस्कुल पढ्न जानलाई तीन घण्टाको उकालो बाटो हिड्नुपथ्र्यो । बिहानै गाइबस्तुलाई घाँस तयार पारेर घर आउदा आमाले भात पस्किसकेकी हुन्थिन् । हतार दुइचार गाँस भात खाएर एउटा कापी र कलम च्यापेर उकालो लागिन्थ्यो । स्कुल पढ्ने विद्यार्थीको ब्यागमा पुस्तकहरु हुनुपर्ने हो । पुस्तक नभएर होइन । झोलामा नअटेर । अरु साथीहरुको ब्यागमा पुस्तक हुन्थ्यो । हामी दुई चार जना केटीहरुको ब्यागमा भने दिनहुँ अन्नको पोका हुन्थ्यो । कोदो, मकै, गहुँ,फुर्सदमा
आवश्यक छ सही र बैकल्पिक राष्ट्रिय अर्थनीति
—लोकनारायण सुवेदी—बिश्वमा खाशगरी १९९० को दशकको सेरोफेरोदेखि यता जुन नबउदारबादी अर्थनीतिको डंका पिटिदै आएको थियो त्यसले उत्पन्न गरेको आर्थिक मन्दी तथा बित्तीय संकटको भयंकर ठूलो दुष्चक्रले गर्दा बिकसित पश्चिमा देशहरु नै आज आर्थिक बिकासको अर्को बिकल्पको खोजीमा तल्लिन हुन थालेका छन् । नबउदारबादी अर्थतन्त्रले जसरी ‘कामको समाजिकीकरण र पूँजीको केन्द्रिकरण’ गरिदियो त्यसले पूँजी र श्रम बीचको अन्तरबिरोध र संघर्षलाई अझ जटील र तीब्र बनाइदिएको एकदमै प्रष्ट छ । अरु तिरकाफुर्सदमा
उज्यालोको खोजी
सन्सार गतिसिल छ । कुनै पनि पदार्थ स्थिर रहन सक्दैन। हामिले देखेका धेरै स्थिर पदार्थहरु पनि समयको लामो काल खन्डमा अस्थिर हुन जान्छन।हामीले पढी आएको इतिहासलाई नै आधार मान्ने हो भने यो पृथ्वी कुनै समय आगोको डल्लो थियोे र समय क्रममा यो आजको अबस्थामा छ।एउटा मानिस को छोटोे आयुमा याबत देखिएका अस्थिर पदार्थको गतिशीलतालाई बुझ्न नसकेतापनि समग्र समयलाई आधार मान्दा सन्सारको नियम गतिशील छ।आज हामीले देखि भोगिरहेको समय भोलि यहिफुर्सदमा
एयरपोर्ट

राम्री केटी छे । नजर भित्रको भित्रै छ । हातमा सानो फूलको गुच्छा छ । आधा घन्टा जति पछि ट्रलीमा केही सामान सहित एउटा खाइलाग्दो केटा बाहिर आयो । केटीलाई उसले देख्यो । केटीले पनि । एक शब्द नबोली कुद्दै झ्याम्म अंगाली । फ्यात्त फूलको गुच्छा भुइँमा झर्यो । केटोले केटीलाई जुरुक्कै उठाएर झन्डै एक फन्को घुमायो । बिस्तारै भुइँमा केटीलाई बिसायो । गालामा र ओठमा म्वाइ खायो । ‘छ्याफुर्सदमा
किन बन्दैछ कोरिया आत्महत्याको गन्तब्य
एक पछी अर्को गर्दै आत्महत्याको डढेलोको लप्को अ ने सा स कोरिया च्याप्टरका अध्यक्ष एबम कोरियाका सफल ब्यबसायी अनी समाजसेबी मनोज कुमार डाँगी सम्म आइपुगेको छ । किन हुन्छ एक पछी अर्को यस्तो अत्यास लाग्दो घटना सोचनिय बिषय छ ।एउटै सङ्गठनमा धेरै काम गरेकोले पनि अलिक जानकारी थियो उहाँको बारेमा मलाई । घटना घट्नु अघिल्लो दिन सम्म अरुलाई सम्झाउने कहिल्यै नकरात्मक नसोच्ने जो कोही मृत्युको मुख्मा पुगेकालाई आफ्नै पहलमा सहयोगफुर्सदमा
कोरियामा पहिलो पटक दुर्घटना तथा स्वास्थ्य उपचार बीमा
वैदेशिक रोजगारीको लागी कोरियामा झण्डै ४०,००० नेपाली श्रमिकहरु कार्यरत छन् । हरेक जसो महिना कुनै न कुनै नेपाली श्रमिक विरामी परि अस्पताल भर्ना गरिएको र उपचार खर्चको अभावमा चन्दा संकलन भैरहेको समचार आईरहन्छ । कार्यरत कम्पनीले स्वास्थ्य इन्स्युरेन्स नगरिदिएकोले वा काम गर्दा गर्दैको बीमा बाहेक अन्य बीमा नहुने भएकोले नेपालीहरु नै एक आपसमा सहयोग गरिरहेको भेटिन्छ । सामाजिक अगुवाहरु विरामीको स्वास्थ्य उपचारको लागी खटिएको देखिन्छ । मानविय भावना र आपसीफुर्सदमा
स्मलकाजी

पाँच कक्षाको परिक्षा जिल्ला स्तरीय हुन्थ्यो । जिल्लाबाटै परिक्षा केन्द्र तोकिन्थ्यो । मेरो स्कुलको परिक्षा केन्द्र झन्डै तीन घन्टाको पैदलमा पुग्नु पेर्ने पवटीको स्कुलमा पर्यो । म कक्षाको तेस्रो थिएँ । बिद्यार्थी थिए तीन जना । पढाइमा त्यति राम्रो थिइन । नेपालीमा लेख्दा आफ्नो तरिकाले लेख्थे । पाँच कक्षा पास हुनु भनेको जीवनकै ठूलो उपलब्धी थियो मेरो लागि । ठूलो मान मनितो र इज्जतको कुरा । मलाई भन्दा बढि बाकोफुर्सदमा