तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मेन्स रुम रिलोडेड कोरियाद्वारा टोपी दिवस मनाउने तैयारी पूरा

मेन्स रुम रिलोडेडको संयोजकत्वमा टोपी दिवस मनाउने तैयारी पूरा दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथैफुर्सदमा
कोरियामा मेन्स रुम रिलोडेडद्वारा टोपी दिवस मनाउने तैयारी पूरा

दक्षिण कोरियामा अंग्रेज़ी नयाँ बर्षका दिन मेन्स रूम रिलोडेड (MRR) कोरियाको संयोजकत्वमा नेपाली राष्ट्रिय टोपी दिवस मनाइने भएको छ। ‘नेपाल भ्रमण बर्ष २०२०’ संग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निम्ति यो दिबस मनाउन लागिएको हो। यो कार्यक्रमले नेपाललाई थप परिचित बनाउन सहयोग आयोजकले बताएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया एन आर एन कोरिया, नेपाली विद्यार्थी समाज कोरिया (सोन्सिक) को साथै स्वतन्त्र राष्ट्रप्रेमी नेपालीको सहयोगमा कोरियामा रहेका नेपालीहरुको उपस्थितिमा कार्यक्रमफुर्सदमा
एनसीसी कोरियाको साधरण सदस्यता लिने समय सिमा सरयो

नेपाली सम्पर्क समितिकाे १७अाैं महाधिबेशनकाे साधारण सदस्यता लिने समय डिसेम्बर २९ तारिख २ बजे सम्मलाई सारिएकाेछ।
विश्वकर्मा समाज दक्षिण कोरियाको अधिवेशन जनवरी ५ मा हुने

सउल । विश्वकर्मा समाज दक्षिण कोरियाको प्रथम अधिवेशन जनवरी ५ मा हुने भएको छ । सुवन स्थित दुर्गा रेस्टुरेन्टमा हुने उक्त अधिवेशनको पुर्ण तयारी समेत भैसकेको समाजका सचिव रामकुमार बि.क ले जानकारी दिएका छन् । “बिभेद रहित समाजको परिकल्पना समानता सहित सम्बृद्ध नेपाल हाम्रो चाहाना” भन्ने मुल मन्त्र सहित २०१७ मा स्थपना भएको बिश्वकर्मा समाज दक्षीण कोरियाको स्थापना भएको हो । समाजले स्थापनाकालदेखि नै सामाजिक परिवर्तनका साथै अन्य सामाजिक सेवामूलकफुर्सदमा
कास्की परिवार कोरियाको अध्यक्षमा प्रबिण गिरी निर्वाचित

कास्की परिवार दक्षिण कोरियाको बिशेष साधारण सभा तथा अधिबेशनबाट छैटौ कार्य समितीको अध्यक्षमा प्रबिण गिरी सर्वसम्मत निर्वाचित भएका छन् । उक्त कार्यक्रम दोङदेमुनमा अवस्थित आगमन रेष्टुरेन्टको सभा हलमा आईतबार सम्पन्न हो । उक्त अधिवेशनबाट बरिष्ट उपाध्यक्षमा पुरन गुरुङ, उपाध्यक्षमा टेकनाथ भण्डारी, ज्योति नेपाली, आरती ह्योल्मो, सचिबमा बिनोद दहाल, सह-सचिबमा टोप गुरुङ, कोषाध्यक्षमा नन्दजंग गुरुङ र सह-कोषाध्यक्षमा एस. पी. अधिकारी निर्वाचित भएका छन् । त्यसैगरि सदस्यमा हिसब श्रेष्ट, बिजय गुरुङ, रामफुर्सदमा
छुसकको कार्यक्रम “मंगोलियन हार्ट कन्सर्ट” को आर्थिक विवरण सार्वजनिक, साँढे पाँच करोड नाफा

गत छुसकमा गरेको ‘मंगोलियन हार्ट कन्सर्ट’ कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको छ । कार्यक्रम दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजको संयुक्त आयोजनामा गरिएको हो । आइतबार सउलमा गरेको समिक्षा तथा आर्थिक सार्वजनिकमा आयोजकले ५ करोड ५५ लाख ९९ हजार ३ सय ३३ वान (नेपालीमा लगभग रु ५५ लाख) खुद नाफा भएको छ । आयोजकले कुल आम्दानी ९ करोड ६८ लाख ५२ हजार ८८६ वान गरेको छ । त्यस्तैफुर्सदमा
शेर्पा संघ कोरियाले थेगुमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने

नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र “छ माया छपक्कै” दक्षिण कोरियाको विभिन्न शहरहरुमा पनि अत्याधिक उत्साहजनक रुपमा प्रदर्शन भैरहेको छ । यसै क्रममा आगामी डिसेम्बर १ तारिखका दिन थेगु शहरमा पनि प्रदर्शन हुने भएको छ । आपतकालीन राहतकोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाद्वारा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । आगामी आइतबार दोङ्सान आर्ट हल थेगु स्टेसनमा हुने चलचित्र प्रदर्शनको सम्पुर्ण तयारी समेत पूरा भैसकेको जानकारी संघका अध्यक्ष आङ पासाङफुर्सदमा
कोरियाको गजेदो शहरमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने, तयारी पुरा

दक्षिण कोरियाको गजेदो शहरमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने भएको छ । आपतकालीन राहतकोष स्थापनार्थ डेउ तमु समाज गजेदो दक्षिण कोरियाले उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । साथै यसको सम्पुर्ण तयारी समेत पूरा भैसकेको जानकारी समाजका निवर्तमान अध्यक्ष गोपाल गुरुङले जानकारी दिएका छन् । “हामीले यस गजेदो क्षेत्रमा रहेका नेपालीहरुलाई भैपरी आउन सक्ने आपतकालीन समस्याहरुमा सहयोग पुग्न सकियोस् भनेर आपतकालीन राहत कोष स्थापना गर्न लागेका छौं । त्यसैलेफुर्सदमा
मगर संघ कोरियाले जनवरी १२ तारिखमा माघे संक्रान्ति मनाउने

सउल । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मनाउदै आइरहेको मगरहरुको महत्वपुर्ण पर्ब माघे संक्रान्ति २०२० जनवरी १२ तारिख आइतबार सौलमा भब्यताका मनाउने भएको छ। हिजो सौलमा बसेको संघको बैठकले सो निर्णय गरेको हो। नेपाल बाट एक जना कलाकार आमन्त्रण गरी कोरियामा भएका कलाकार संगै भब्य सांस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ति मनाउन लागिएको महासचिब केशर राना मगरले जानकारी दिएका छन्। आमन्त्रित कलाकार र कार्यक्रम स्थलको छिट्टै टुंगो लगाउने संघकाफुर्सदमा
काेरियामा मृत्यु भएका संजय बिककाे दाहसंस्कार भाेली आइतबार हुने

गत बिहिबार काेरियामा मृत्यु भएका राैतहटका संजय बिककाे दाहसंस्कार भाेलि आइतबार हुने नेपाली सम्पर्क समिति काेरियाका अध्यक्ष अञ्जु केसिले बताईन् । ३५ बर्षिय बि क पर्यटन भिजामा काेरिया बस्दै अाएका थिए।बिगत १० महिना देखि हेपाटाईटिस राेगकाे उपचार गराई रहेका बिक काे उपचारकै क्रममा मृत्यु भएकाे हाे । मृतककाे उपचारमा समेत नेपाली समुदायले सक्दाे सहयाेग गरेका थिए।अन्तिम दाहसंस्कारमा समेत सहभागी भैदिनु हुन केसिले अनुराेध गरेका छन् । अन्तिम श्रद्धाञ्जली हुने ठाउँफुर्सदमा