तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको दोश्रो ठूलो शहर बुसानमा “न्यू इयर धमका” डान्स पार्टी हुने

दक्षिण कोरीयाको दोश्रो ठूलो तथा पर्यटकीय शहर बुसान/किम्हे शहरमा क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा डान्स पार्टी हुन भएको छ । किम्हे स्थित नेपाली क्लब लुम्बिनीमा डिसेम्बर २८ तारिक शनिवारको दिन बेलुकी ८ बजेदेखी हुनलागेको उक्त डान्स पार्टीको आयोजना गोर्खाली ब्रदर ग्रुपले गर्न लागेको हो । किम्हे शहरमा पहिलो पटक डान्स पार्टीको सुरुवात गरी ट्रेण्ड बसालेर मनोरञ्जन प्रदान गर्दै आईरहेको गोर्खाली ब्रदर ग्रुपले पूनः यसपालिको अंग्रेजी वर्षमा नेपालबाट आमन्त्रित महिलाफुर्सदमा
गायक जीवन शर्माकाे छाेराकाे उपचारमा काेरियाबाट ९ लाख ५० हजार सहयाेग

जीवनभर जनताका दु:खका गीत गाएर अमुल्य सम्पत्ती स्वरुप जनताको अपार माया पाइराखेका जनगायक जीवन शर्मालाई यतिबेला ठूलो बिपत्ति आई परेको छ । माइला छोरा अमृत अाचार्यकाे खाना खादा हड्डि अड्किएकाेले स्वास्थ्यमा आकस्मिक समस्या आएकोले एकपछी अर्को जटिल शल्यकृया गर्नुपरेकाे छ। सोको लागी ठूलो धनराशि खर्च भैसकेकोछ। अझै धेरै खर्च लाग्ने अस्पतालले बताएको छ। उक्त आर्थिक समस्यालाई बहन गर्नु सिङ्गो परिवारको सामर्थ्य बाहिरको कुरा भएकोले यो दुखमा देश बिदेशबाट समेत स्वतफुर्सदमा
नागार्जुन गुम्बामा धार्मिक प्रवचन हुने

दक्षिण कोरियाको नागार्जुन गुम्बामा नोभेम्बर १० आइतबार धार्मिक प्रवचन हुने भएको छ । नागार्जुन गुम्बा र तामाङ बौद्ध महासंघले कार्यक्रमको आयोजना गर्न लागेको हो । नेपालका श्रद्वेय धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङबाट शरण गमन र चार आर्य सत्यको बारेमा महत्वपूर्ण धर्म देशना साथै विशेष धार्मिक अन्तरकृया कार्यक्रम हुने नागार्जुन गुम्बामा लामा प्रमुख उर्गेन लामाले जानकारी दिएका छन् । गेशे गुरु दक्षिण कोरिया भ्रमणमा हुनु हुन्छ । यही मौकामाफुर्सदमा
ईन्टरनेशनल सोसिअलिज्म अवार्ड डिसेम्बर २२ मा हुने

सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक गर्न लागेको ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ डिसेम्बर २२ मा हुने भएको छ । यस अघि नोवेम्बर १० मा गर्ने भनिएकोमा प्राविधिक कारणले डिसेम्बर २२ तारिखलाई सारेको जनाएको छ । अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछफुर्सदमा
काभ्रे सम्पर्क समितिको बनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न

सउल । काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको बनभोज तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १४ र १५ मा छेबुदो आइल्यण्ड्मा भएको जानकारी समितिका अध्यक्ष सानू लामाले दिएका हुन् । छेबुदो दक्षिण कोरियाको पश्चिमी तटमा रहेको सियोलको दक्षिण पश्चिमको एक सानो टापु हो । यहाँ दिनहुँ दिनको दुइ पटक यो टापुमा जाने सडक सामुन्द्रिक छालले केही समयको लागि बन्द हुनेभएकोले यसलाइ मोसाको चमत्कार (모사의 기적) पनि भनिन्छफुर्सदमा
विरामी सितामायाको उपचारार्थ कोरियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन

करिब १ बर्षदेखि विभिन्न रोगबाट पीडित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं। १३ कालिञ्जोर निवासी ४४ बर्षीय सितामाया तामाङको उपचारार्थ दक्षिण कोरियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ । काठमण्डौंस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराई रहेका तामाङको दुबै मृगैला फेल, हुनुका साथै कलेजो प्रत्यरोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचापको ग्रस्त उनको पाठेघरमा समते समस्या परेको उनको परिवारले जनाएको छ । बिरामीको रोग जटिल प्रकृतिको भएको तर घरकोफुर्सदमा
सु प समाज काेरियाले “सेती महाकाली सांगितिक सौगात भाग-३” को जानकारीका लागि पत्रकार सम्मेलन गर्दै।

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १३ तारिख साैलमा आयोजना गर्न लागेको छुसक बिशेष सांस्कृतिक कार्यक्रम “सेती महाकाली सांगितिक सौगात भाग-३” को सम्पूर्ण तयारी बारे जानकारी दिन पत्रकार सम्मेलनकाे आयाेजना गर्ने भएकाेछ। पत्रकार सम्मेलन मार्फत समाजले नेपाल देखि आमन्त्रण गरिएकाे ख्याती प्राप्त कलाकारकाे बारेमा जानकारी,कार्यक्रमकाे उद्देश्य, कार्यक्रम हलमा जाने तरिका, ब्यानर, पोस्टर सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यक्रम संयाेजक कमल ब. शाहीले जनाएका छन्। कोरियामा रहेका सम्पूर्ण क्रियाशील पत्रकारहरू बिभिन्न संघफुर्सदमा
कारियाको चमत्कारिक छेबोदो टापुमा काभ्रे सम्पर्क समितिको वनभोज कार्यक्रम

दक्षिण कोरियामा गर्मीको मौसम पारेर काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बृहत वनभोज तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अगामी अगष्टको २४ र २५ तरिखमा कोरियाकै पश्चिमी तटमा रहेको छेबुदो समुन्द्रिक टापुमा हुने जानकारी काभ्रे सम्पर्क समिति द. कोरियाको अध्यक्ष सानू लामाले दिएका छन् । “कोरियामा रहेका सबैजना संगै मनोरञ्जन साथै सुःख दुःखको कुरा गर्ने अवसरको रूपमा कार्यक्रम आयोजना गर्न लागेको हो । त्यसैले सबैलाई सहभागीताको लागि अनुरोध गर्नफुर्सदमा
दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमी पुरस्कृत

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका ७ जना उद्यमी पुरस्कृत भएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दक्षिण कोरियाबाट फर्केका ३ जना सहित ७ जना उद्यमीलाई सम्मान गरेको हो । विदेशमा सिकेको सीप उपयोग गर्दै स्वदेशको अर्थतन्त्रमा योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । दुवईबाट फर्किएर कुखुराको चल्ला उत्पादन गर्ने नवराज पौड्याल उत्कृट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भए । कान्तिपुर पोल्ट्री ब्रिडिङ उद्योगफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजले बनभोज कार्यक्रम गर्दै

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले सदा झैँ यो वर्ष पनि “पूर्वेली बनभोज कार्यक्रम” गर्ने भएको छ। यहिँ जुलाई महिनाको १३ र १४ तारिख जाने उक्त बनभोज कार्यक्रममा सहभागी हुनको लागि कोरियामा रहेका सम्पूर्ण पूर्वेली साथै नेपालीहरुमा आयोजकले अनुरोध गरेको छ। नेपालको पूर्वी क्षेत्रका १६ ओटा संस्थाहरुलाई समेटिएर स्थापित साझा संस्था हो पूर्वाञ्चल सरोकार समाज र यो समाजमा आबद्ध रहेका संस्थाहरुबिच आपसी सद्भाव, एकता,भ्रातृत्व कायम गर्न साथै आत्मीयता बढाउने उद्देश्यले बनभोजफुर्सदमा