Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि द.कोरियामा सहयोग संकलन गरिने

         धुर्मुस सुन्तली फाउन्डेसन को पहल मा जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ द.कोरिया मा सहयोग संकलन अभियान संचालन गरिने भएको ।        कोरियामा रहेको नेपाली समुदाय माझ चितवन सम्पर्क समिती द. कोरियाले अभियान संचालन गर्न लागेको हो । चितवन सम्पर्क समिति ले संचालन गर्न लागेको सहयोग अभियानलाई  बाग्मती प्रदेश एकता समाज लगायत विभिन्न संघ संस्था तथा सामाजिक अभियान्ता हरुले सघाउनफुर्सदमा

सोलुखुम्बु सेवा समाज कोरियाकाे १७औ बार्षिक साधारण सभा सम्पन्न

साेलुखुम्बु सेवा समाज काेरियाले जनवरी २६ तारिख कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष बिशन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा रहेका थिए। साथै अन्य संस्थाका प्रतिनिधिहरू विशेष अतिथिको रुपमा रहेका थिए । संस्थाको वार्षिक प्रतिवेदन सचीव राजु राईले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष राईले प्रस्तुत गरेका थिए। अार्थिकफुर्सदमा

नेपाली जन प्रगतिशिल माेर्चा काेरियाकाे नयां नेतृत्वमा शितल बुढा मगर चयन

ने.क.पा. ( विप्लव ) निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन यहि जनवरि २५ तारिख साैलमा सम्पन्न भएकाे थियाे। आदर्श मगरको अध्यक्षतामा भएकाे अधिबेशनले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् । अधिबेशनले शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरेकाे छफुर्सदमा

साझा सद्भाव समुहले सलनालमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

साझा पार्टीकाे प्रवास संगठन साझा सद्भाव समूह काेरियाले सलनालमा भेटघाट तथा अन्तर क्रिया कार्यक्रम गर्ने भएकाे छ। सलनालकाे दाेश्राे दिन जनवरि २५ तारिख बेलुकि ७ बजे देखि साेल जाेङगाकमा रहेकाे ज्याेति ३ रेष्टुरेण्टमा सम्पुर्ण सदस्यहरू तथा शुभचिन्तकहरूलाई उपस्थितिका लागि संयाेजक सूर्य पाेखरेलले हार्दिक अनुराेध गरेका छन्। साेहि कार्यक्रममा संगठनकाे नयाँ संयाेजक पनि चयन गरिनेछ।साथै भिजा अवधि सकेर नेपाल जान लागेका संयाेजक पाेखरेलकाे बिदाई तथा सम्मान पनि गरिने सल्लाहकार राम प्रशादफुर्सदमा

कोरियामा हुने “द भ्वाइस अफ नेपाल 2 लाइभ” कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन जनावरी १९ मा

प्रदेश न ३ एकता समाज द कोरिया अन्तर्गतको संस्था भक्तपुर समाज दक्षिण कोरियाले जनवरी २५ मा गर्न लागेको ‘द भ्वाइस अफ नेपाल 2 लाइभ इन कोरिया’ कार्यक्रमको तयारी बारे पत्रकार सम्मेलन यहि जनावरी १९ मा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको हलमा हुने भएको छ । नेपाली सम्पर्क समिती दक्षिण कोरियाको अधिबेसन बाटसुरु भएको प्रचारप्रसार टोपिदिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्तेक थेगु बुसान किम्हे लगायत सम्पुर्ण ठाउँबाट तिब्रफुर्सदमा

इलामेली समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा केदार निरौला

इलामेली समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ। हिजो दोङ्देमुन स्थित दर्शन नमस्तेको हलमा सम्पन्न अधिवेशनले केदार निराैलालाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरिएको थियो । नयाँ कार्यसमिति १५ सदस्यीय रहेको छ जसमा बरिष्ठ उपाध्यक्षमा पवित्रा थेबे चयन भएकि छिन् भने उपाध्यक्षमा महेश थापा, भवानी घिमिरे र लिला खतिवडा रहेका छन्। यसैगरी महासचिवमा बाल कुमार राई सचिवमा उपेन्द्र निराैला, काेषाध्यक्षमा सुदिप फागो र सह-कोषाध्यक्षमा रमा कार्की चयन भएका छन्। सदस्यहरुमाफुर्सदमा

सशक्त दलित एकता समाजको वार्षिक समिक्षा तथा चियापान कार्यक्रम जनवरी २६ मा हुने

कोरियाली पर्व सलनालको अवसर पारेर सशक्त दलित एकता समाज दक्षिण कोरियाले यसै महिना(जनवरी)को २६ तारीख आइतबारका दिन बार्षिक समिक्षा तथा चियापान कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम सउलको जोङ्गाग स्थित दुर्गा रेस्टुरेन्टमा हुने जनकारी संस्थाको महासचिव अर्जुन परियारले दिएका हुन् । रोजगारी, शिक्षा तथा अन्य सिलसिलामा कोरिया आएका दलित समुदाय एकीकृत भइ नेपाली समाजमा विद्यमान सामाजिक विभेद निर्मुल पार्ने र समतामूलक समाज निर्माणगर्ने लक्ष्य बोकी जातीय “छुवाछूत तथा विभेदफुर्सदमा

ओखलढुंगा सेवा समाज काेरियाले 1974 AD लाईभ कन्सर्ट तथा ब्याकुल माईला नागरिक अभिन्नदन कार्यक्रम बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने

अाेखलढुङ्गा सेवा समाज काेरियाले 1974 AD लाईभ कन्सर्ट तथा ब्याकुल माईला नागरिक अभिन्नदन कार्यक्रम बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएकाे छ। समाजले काेरियालि चाड सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे तयारी तथा नेपालकाे राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई) नागरिक  अभिन्नदन कार्यक्रमकाे बारेमा जानकारी दिन तथा अा वश्यक सल्लाह सुझाब लिन पत्रकार सम्मेलन गर्न लागेकाे कुरा अाेखलढुङ्गा सेवा समाजकाफुर्सदमा

सोलुखुम्बु सेवा समाज कारियाले जनवरी २६तारिख बार्षिक साधारणसभा आयोजना गर्ने

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जनवरी २६ तारिख  आइतबार कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सन २००३ मा काेरियामा  स्थापना भएको साेलुखुम्बु सेवा समाजले करिब१७ बर्ष पार गरेकाेछ। कोरियामा लामो ईतिहास बोकेको यस संस्थाले बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएकोछ।सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै पनि आई रहेको छ। कोरियामाफुर्सदमा

सलनालमा काभ्रे सम्पर्क समितिको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रम हुने

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आगामी जनवरी २४ तारिखका दिन संस्थाको बार्षिक साधारण सभा तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही आउदो कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर राजधानी सउल स्थित नमस्ते रेस्टुरेन्टमा काभ्रेलीहरुको भेटघाट र चियापान तथा बार्षिक साधारण सभा गर्न लागिएको संस्थाका अध्यक्ष सानु लामाले जानकारी दिएका छन् । त्यस्तै काभ्रेपलान्चोक जिल्ला घर भई हाल कोरियामा बसोबास गरिरहनुभएका समाजसेवि, बुद्धिजीवी, ब्यावसायी, विद्यार्थी, पत्रकार, मजदुर, खेलाडी लगायतफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...