गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि द.कोरियामा सहयोग संकलन गरिने


         धुर्मुस सुन्तली फाउन्डेसन को पहल मा जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ द.कोरिया मा सहयोग संकलन अभियान संचालन गरिने भएको ।
       कोरियामा रहेको नेपाली समुदाय माझ चितवन सम्पर्क समिती द. कोरियाले अभियान संचालन गर्न लागेको हो । चितवन सम्पर्क समिति ले संचालन गर्न लागेको सहयोग अभियानलाई  बाग्मती प्रदेश एकता समाज लगायत विभिन्न संघ संस्था तथा सामाजिक अभियान्ता हरुले सघाउन लागेको कुरा समितिका अध्यक्ष लिलाकान्त महतो ले जानकारी गराउनु भएको छ । साथै यो पबित्र कार्यमा कोरियामा रहनुहुने नेपाली समुदाय, सामाजिक अभियान्ता , बुद्धिजीवी , व्यापारी ,बिद्यार्थी ,पत्रकार सबै को साथ र सहयोग को लागि अनुरोध गर्न भएको छ।अभियान्ता को रुपमा जोडिन चाहने संघ संस्था तथा व्याक्ती हरुलाई सम्पर्क गर्नको लागि अनुरोध गर्नुभएको छ।
*अभियान्ताहरुः
चितवन सम्पर्क समिति द. कोरिया
वाग्मती प्रदेश एकता समाज द. कोरिया
*सहयोगको लागि खाता नम्बर
22137861902010 ibk
Durlab Bandhu Pokharel
मोबाईल नम्बर ०१०-२३५१-८१०५
सम्पर्ककाे लागिः
लिलाकान्त महतो ०१०-५९००-७२०४, भोला पौडेल ०१०-५९०१-२७६१, गिरिराज कुवर ०१०-८५४४-४३०२ जगन्नाथ  ओली ०१०६७७३७९३३, राजेश बाबु श्रेष्ठ  ०१०-५९०१-२७६१, दिल कुमार श्रेष्ठ ०१०२२९४८३६६ ,गंगा थापा श्रेष्ठ ०१०५७७४-४२११, पद्यमा श्रेष्ठ ०१०-४८८१-४९०९, किशोर ब्लोन ०१० ५८७४२४४७, सरोज के. सि. ०१०-६४६५-६०४१, सन्तोष अधिकारि ०१०-२१६२-७२०४, राजेन्द्र दुलाल ०१०-५९६९-०६४६, रबि प्रताप घिसिंग ०१०-७२०५-६६५०,
नविन श्रेष्ट ०१०-४८३७-२२१६, हेम पाठक ०१०-४९७९-८५४२, गोबिन्न पान्डे ०१०२१५९६९६४, डोलिन के सि ०१०२४७५१९३१

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...