Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आजदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई टेलिमेडिसिन सेवा सुरु, कसरी लिने सेवा ?

वैदेशिक रोजगारीमा भएका नेपाली श्रमिकका लागि सरकारले आज(चैत्र १५ गते अर्थात् २९ मार्च)देखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ । यो सेवा पूर्णतया निःशुल्क रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने बोर्डले जनाएकोफुर्सदमा

मिर्‍याङ्ग नेपाली समाजको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन अप्रिल १६ मा हुने

मिर्‍याङ्गमा कार्यरत नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा आठौ अधिवेशन यही आउँदो अप्रिल १६ तारिक आइतबार हुने भएको छ । अधिवेशन मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा दिउँसो १२ बजे देखि सुरु हुनेछ । “सबै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माण हाम्रो प्रतिबद्धता ” भन्ने नाराको साथ ७ बर्ष अगाडि स्थापना भएको हो । संस्थाले स्थापना कालदेखी नै दक्षिण कोरिया र नेपालमा अप्ठ्यारोमाफुर्सदमा

तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन आगामी मे २१ मा हुने

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको एघारौँ अधिवेशन आगामी मे २१ मा हुने भएको छ । विधान अनुसार दसौँ कार्यसमितिको २ बर्षे कार्यकाल समाप्त हुन लागेको हुँदा अधिवेशन गर्न लागेको अध्यक्ष रवि लामाले फोनिज कोरियालाई जानकारी दिएका हुन् । “अधिवेशनको तयारिका लागि छिट्टै तयारी समिति निमार्ण गर्ने र स्थान पनि तोक्ने छौ ।” अध्यक्ष लामाले बताए । घेदुङ कोरियाले आफ्नो स्थापना समय देखि नै दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाहरुसँग हातेमालो रफुर्सदमा

‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन

दक्षिण कोरियाको ख्यङ्साङ्नामदो प्रान्तमा कार्यरत नेपालीहरुको भेलाले मार्च २६ तारिख आइतबार छाङ्वनस्थित माइग्रेन्ट सेन्टरको कार्यालयमा ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन गरेको छ । उक्त भेलाले धन बहादुर मगरको संयोजकत्वमा २० जना सदस्य सहितको संस्था गठन गरेको हो । विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई एकजुट गर्दै प्रवासी भूमिमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने तथा नेपालीहरुको हकहितलाई उजागर गर्दै अघि बढने उदेश्यले गठित उक्त संगठनको सदस्यहरुमा बाला राई, केदार अधिकारी, सुशील भण्डारी, गोकुलफुर्सदमा

नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया को तेश्रो अधिवेशन मार्च १९ मा हुने

नेपालको राष्ट्रिय खेल भलिबल खेल विकास र प्रवर्द्धनका लागि कोरियामा सन् २०१७ स्थापित नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको तेश्रो अधिवेशन यही मार्च १९ मा हुने भएको छ । सउलको दोङ्म्यो आफ स्थित नमस्ते रेष्टुरेन्टको हलमा सो अधिवेशन हुने भएको हो । “विकास, अनुशासन र गतिशीलता, स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता” भन्ने नारा सहित स्थापना कालदेखि आफ्नो मातहतमा रहने गरी कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताको बाँडफाँड रफुर्सदमा

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाले यही मार्च १२ तारिक किम्हे सहरको जिकेएस हलमा चौथो अधिवेशन गर्ने भएको छ । संस्थाले आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको सो संस्थाका अध्यक्ष धनराज तामाङले जानकारी दिए । विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तामाङ जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवाफुर्सदमा

नेपाली समाज दक्षिण कोरियाकाे शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले सलनालमा शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार भएकाे कार्यक्रममा विभिन्न पार्टी  त्याग गरि जसपामा प्रवेश गरका छन् । समानता, न्याय तथा बहु-राष्ट्रिय राज्य निर्माणको महान लडाइँमा सहभागी हुन जनता समाजवादी पार्टीमा प्रवेश  गरेकाे नेपाली समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । आङफुरि शेर्पा, बिस्नु लिम्बू, सुन्दर ठगुन्ना, सागर ठगुन्ना, सागर सुब्बा, गोपाल भुजेल, झमकफुर्सदमा

स्याङ्जा परिवार कोरियाको किम्हेरबुसान शाखाको चौथो अधिवेशन सम्पन्न

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको चाैथाे अधिवेशन सम्पन्न भएको छ । किम्हेको कोरिया माइग्रेन्ट हाउसको हलमा १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट आशिष रानाभाट अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको चाैथाे कार्यसमिति गठन भएको हो । संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभाध्यक्ष र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष विजय थापाको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका वरिष्ठ उपाध्यक्ष आशिषफुर्सदमा

स्याङ्जा परिवार दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन जनवरी २१ मा हुने

केही महिना अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा परिवारको बाह्रौं केन्द्रीय अधिवेशन यही आउँदो जनवरी २१ तारिकमा हुने भएकाे छ । संस्थाको एघारौं कार्यसमिति सफलतापूर्वक कार्यकाल पूरा भई आधिकारिक र विधिवत् रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल जोंगाक स्थित दुर्गा रेष्टुरेन्टको छिहा हलमा सो अधिवेशन हुने भएकाे हो । सन् १९९७ मा स्थापना भएको “स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔंफुर्सदमा

कोरियामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास भातृ संगठन गठन हुने

  दक्षिण कोरियामा नेपालको चौथौ राष्ट्रिय पार्टीको रुपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभाग गठन हुने भएको छ । यहि जनवरी १५ तारिख सिओलको दोङम्योआप स्थित रहेको नमस्ते रेष्टरुेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास भातृ संगठन नेपाली सम्पर्क विभागको तदर्थ समिति गठन गर्ने विभागका संयोजक जिपी तिमिल्सीनाले जानकारी गराउनु भएको छ । विभागका संयोजक तिमिल्सीनाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम उपप्रधानमन्त्रीफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...