Advertisement
SKIP THIS

नेपाली समाज दक्षिण कोरियाकाे शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न


जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रवास संगठन नेपाली समाज दक्षिण कोरियाले सलनालमा शुभकामना अादनप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ । शनिबार भएकाे कार्यक्रममा विभिन्न पार्टी  त्याग गरि जसपामा प्रवेश गरका छन् ।
समानता, न्याय तथा बहु-राष्ट्रिय राज्य निर्माणको महान लडाइँमा सहभागी हुन जनता समाजवादी पार्टीमा प्रवेश  गरेकाे नेपाली समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए । आङफुरि शेर्पा, बिस्नु लिम्बू, सुन्दर ठगुन्ना, सागर ठगुन्ना, सागर सुब्बा, गोपाल भुजेल, झमक ढुङ्गाना, मिलन तामाङ, निसा कुलुङ जसपामा प्रवेश भएका हुन् । कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको पूर्वाध्यक्ष लक्ष्मी गुरूङ, फोनिज कोरियाको अध्यक्ष गोकुल थोकर, किराँत राई यायोक्खा अध्यक्ष पदम राई, नेपाल तामाङ घेदुङ कोरियाको अध्यक्ष रबि योञ्जन तामाङ्ग, खोटाङ सेवा समाजको पुर्व अध्यक्ष चित्र घले, नेकपा एकीकृत समाजवादि प्रवासी नेपाली एकता मन्चका अध्यक्ष शुभराज भोम्जन र संगठनको सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...