Advertisement
SKIP THIS

Bala Rai

 

किन चढे? गायक कस्तुप गैरे, ‘चिलाउनेको रूखमा’

जीवन खत्री काठमाण्डौ – झण्डै ५ वर्ष कोरिया बसेर फर्किएका कवि तथा लेखक कस्तुप गैरेको पछिल्लो समय परिचय थपिएर गायक पनि भएको छ । उनले भर्खरै मात्र लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् । सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र स्वयम् गायक गरैको अभिनय रहेको छ।


कबड्डिका झाक्री बा तथा वरिष्ठ कवि उपेन्द्र सुब्बासँगको कुराकानी


नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन हुदै

बोमजोन गुरुङ, सौल “विकास, अनुशासन, गतिशिलता । स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता।” भन्ने नाराका साथ गतवर्ष २६ फेब्रुअरी २०१७ मा भजिन्द्र क्षेत्रिको संयोजकत्वमा सह-संयोजक आलोक बानियाँ, सचिव लेसन गुरुङ र कोषाध्यक्षमा अमर छन्त्याल रहने गरि आधिकारिक रुपमा गठन भएको नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन यहि आउँदो १८ मार्च २०१८ मा सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा हुने भएको छ । संघको एक वर्षको कार्याकाल सफलतापूर्वक सकिएर पुनः अर्को एक वर्षको लागि कार्यसमिति चयन हुनुपर्ने प्रावधानसँगै दोश्रो अधिवेशनको तयारी भईरहेको संघका संयोजक भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन् । नेपालफुर्सदमा


1 नम्बर प्रदेशलाई ” किराँत प्रदेश ” नामकरण गरिनू पर्छ

च्वाइस किराँती ” किराँत” संसारमा निकै नै महत्त्वपूर्ण एउटा सभ्यता हो। दर्शन हो विज्ञान हो किराँत आफै इतिहास हो भूमी थाक थलो अथवा भूगोल हो । यो भगोल भित्र बिभिन्न जाति छन् भाषा,धर्म संकार छ, यो सबैको समष्टिगत यैउटै शब्द हो किराँत । अन्य जाति वर्गहरूको ईतिहास र किराँत इतिहासलाई दाजेर हेर्दा प्राय: शून्य निती अबलम्बन गरेको पाईन्छ । यही एक किसिमको शून्य नितिको कारण किराँती विगत इतिहासदेखी अहिलेसम्म हेर्ने हो भने विभिन्न विस्तारवादि वर्ग समूदायहरको चारैतिरवाट आक्रमणको समना गरि रहेको छ । पञ्चायत व्यवस्था रहँदासम्म पनि नेपालमा किराती बसोवासफुर्सदमा


अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सहभागी नेपाली महिलाहरु

‘प्रवासमा हामी उठौं अर्काको सहयोगमा जुटौं’ भन्ने नाराका साथ १०८ औं अन्तराट्रिय महिला दिवसको अवसर पारेर मार्च ४ तारिख आइतबार देजनमा नेपाली चेली समाज दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा सहभागी नेपाली चेलीहरु । तस्बिरः फोनिज कोरिया


मुख्यमन्त्री शेरधन राईलाई कोरियाबाट खुल्ला पत्र

सम्मानिय मुख्यमन्त्री शेरधन राई ज्यु, ‘च्योमोलोङमा किरात प्रदेश'(1 नम्बर प्रदेश), सर्बप्रथम मुख्यमन्त्री पदमा चयन हुनु भएकोमा प्रबासी भुमीबाट हार्दिक बधाई तथा शुभकामना साथै यो खुल्ला पत्रलाइ स्वीकार गरि दिन हुनको लागि विनम्र अनुरोध पनि गर्दछु । केहि बर्षअगाडी मात्र नेपालमा गणतन्त्र स्थापना हुनु बयल गाढामा अमेरिका जानु जस्तै हो भनेर उखान टुक्काले छेड हान्ने तपाइकै नेता अहिले संघीय गणतन्त्रत्मक नेपालको प्रधानमन्त्री पदमा रहेर देशको बागडोर सम्हालिरहेको अबस्था छ । बिगात देखी हालसम्म पटक पटक सरकारमा रहेर पनि तपाईंको पार्टीले सस्तो लोकप्रियताको केहि काम बाहेक जनताले महसुस गर्न सक्ने कुनै ऐतिहासिकफुर्सदमा


बुद्ध मुर्ति ल्याउन ७० प्रतिशत रकम जुट्यो -मुर्तिको मूल्य २२ लाख ५० हजार रुपैयाँ

अमिर योञ्जन तामाङ कोरियामा नेपालबाट बुद्धको मुर्ती ल्याएर प्रतिस्थापन गर्नका लागि आर्थिक संकलन तीब्र रुपमा भइरहेको छ । तामाको मानव निर्मित मुर्तिको मूल्य र मुर्ति ल्याउने खर्चको ७० प्रतिशत रकम संकलन भएको छ । अभियान शुरु गरेको एक महिनाको अवधिमा २ करोड ७७ लाख २६ हजार ६ सय १५ कोरियन वान जम्मा भएको छ । मार्च ४ आइतबार दोङ्देमुनमा एक पत्रकार सम्मेलन गर्दै सो रकमको बिवरण आर्थिक संकलक भक्त शेरचनले जनाकारी दिएको हो । मुर्तिको मूल्य, कुरिएर भाडा र कर खर्च गर्दा लगभग ४ करोड कोरियन वान (४० लाख रुपैयाँ)फुर्सदमा


जिन्दगीको एउटा विस्मात अर्थात क्वाल खातिर

मिलनकान्छा किराती चाल्र्स डिकेन्स गाउँदेखि तल नदीपारी हिलेपानी या जाक्मा गाउँतिर जन्मेका हुन् जस्तो लाग्थ्यो–उ बेला । निम्न माध्यमिक तह पढ्ने एउटा अल्लारे ठिटो । डेभिड कपरफिल्ड वाम्बुले राई मातृभाषामा पढ्न पाउँथ्यो । लिब्जु–भुम्जु पत्रिकाको प्रायःजसो अङ्कमा चाल्र्स डिकेन्सको डेभिड कपरफिल्ड क्रमशः पढिरहदा यो चाल्र्स डिकेन्स भन्ने मान्छे गाउँ पारीको हाम्रै नाता पर्ने रहेछ जस्तो लाग्थ्यो । शायद, बाल्यकालमा गाउँको स्कुलदेखि टाढासम्मको यात्रामा निस्कने अवसर नपाएर पनि होला, यस्तो महशुस हुन्थ्यो । धेरैपछि थाहा भयो, डेभिड कपरफिल्ड विश्व प्रख्यात उपन्यास रहेछ । यसका लेखक चाल्र्स डिकेन्स इङ्गल्याण्डका नागरिक रहेछन् ।फुर्सदमा


वैदेशिक रोजगारीको लागि उत्कृष्ट गन्तब्य हो कोरिया

एईडेन छन्त्याल कोरियासम्बन्धी लेखहरुमा प्राय कोरियाको दु:ख, कष्ट र पिडाका कुराहरुलाई मात्र पोखिएको पाईन्छ । तसर्थ यस लेखमार्फत मैले कोरियाको रमाईलो पाटोहरुलाई शब्दमा उतार्ने प्रयास गरेको छु । वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने भएपछि रोजगारीको लागि कोरिया नेपाली युवाहरुको प्रमुख आकर्षक गन्तब्य बनेको छ । इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परिक्षा पास गरेर कोरिया जानेको संख्या हालसम्म ५० हजार पुगेको छ । नेपालमा काम गर्ने बानी नै नपरेको हामीलाई सुरुवाती केहि दिन घरपरिवारवाट टाढा रहेर निरन्तर एकैप्रकारको काममा १२/१३ घण्टा खट्नुपर्दा यो कोरिया हो की खोरिया हो भन्नेफुर्सदमा


प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीद्धारा धुमुर्स सुन्तली फाउन्डेसनलाई सहयोग

अबिश्रान्त शर्मा बुसान,प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीले धुमुर्स सुन्तली फाउन्डेसनलाई सन्तपुर एकिकृत बस्ति निर्माण सहयोगार्थ नेपाली पचास हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा एमाले पार्टी सचिव योगेश भट्टराईले आफ्नो फेशबुक पेज मार्फत उक्त सहयोगको सार्बजनिक गर्नु भएको हो । उहाले पोष्टमा लेख्नु भएको छ । प्रख्यात अनि जनप्रिय कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको नेत्रित्वमा धुर्मुस सुन्तली फाउण्डेसन् मार्फत सन्चालन गरिरहेको एकिक्रित बस्ती बिकास कार्यक्रमका लागि प्रबासि नेपाली मंच दक्षिण कोरीया, कमिटी बुसान क्षेत्रिय कमिटी कोरियाले पठाएको रु ५० हजार र मेरो तर्फबाट रु २५फुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...