Advertisement
SKIP THIS

प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीद्धारा धुमुर्स सुन्तली फाउन्डेसनलाई सहयोग


अबिश्रान्त शर्मा
बुसान,प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीले धुमुर्स सुन्तली फाउन्डेसनलाई सन्तपुर एकिकृत बस्ति निर्माण सहयोगार्थ नेपाली पचास हजार रुपैयाँ सहयोग गरेको छ । नेकपा एमाले पार्टी सचिव योगेश भट्टराईले आफ्नो फेशबुक पेज मार्फत उक्त सहयोगको सार्बजनिक गर्नु भएको हो ।
उहाले पोष्टमा लेख्नु भएको छ । प्रख्यात अनि जनप्रिय कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको नेत्रित्वमा धुर्मुस सुन्तली फाउण्डेसन् मार्फत सन्चालन गरिरहेको एकिक्रित बस्ती बिकास कार्यक्रमका लागि प्रबासि नेपाली मंच दक्षिण कोरीया, कमिटी बुसान क्षेत्रिय कमिटी कोरियाले पठाएको रु ५० हजार र मेरो तर्फबाट रु २५ हजार आज सीताराम कट्टेललाई ( धुर्मुस ) हस्तान्तरण गरियो ।

यस बिषयमा थप जानकारी दिदै प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीका अध्यक्ष हरि थपलियाले भने , कमिटीले बैचारीक गतिबिधी सग सगै सामजिक उत्तरदाइत्वलाई पनि महत्वका साथ निर्वाह गर्ने कोशिष गरिरहेको छ । त्यसै गरी कोरियाको बसाइ पुरा गरेर स्वदेश फर्कन लाग्नु भएका कमिटीका पुर्व उपाध्यक्ष भिमसेन घिमिरेलाइ बिदाइ गर्न आज फेव्रअरी २५, आइतबार भएको कार्यक्रमा जम्मा भएका साथिहरु बिचबाट सानो सहयोग रकम उठाइ हाल कोरियाको वन्जु स्थित अस्पतालमा ब्रेन हेम्रेजको कारण लामो समयदेखि उपचार गराइ रहनु भएका गुल्मि निबासी लिलाधर अर्याललाई एक लाख वन सहयोग पठाएको जानकारी कमिटीका सचिन तगेन्द्र राईले दिनु भयो ।

त्यसै गरी कमिटीले गत डिसेम्बर २५ तारिकका दिन मानब सेवा आश्रम हेटौडालाई एक लाख वन सहयोगका गरेको थियो । साथै गत माघ ५ गते बुसान अध्यक्ष हरि थपलिया लगाएत सम्पुर्ण कार्यसमितीको सकृयता र नेपालमा रहनुभएका पुर्व ओएनएफ सदस्य सुजन पण्डितको संयोजनमा मानब सेवा आश्रम चितवनमा आश्रय लिएर बसिरहनु भएका असाय तथा वेवारिसे आश्रितहरुलाई एक छाकको बिशेष सामुहिक भोजन पनि खुवाएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...