Advertisement
SKIP THIS

admin

 

प्रजिताको ''लाइफ ईज ब्युटिफूल '' चर्चामा ( भिडियो सहित)

निश्चल काउचा    सोल – अष्ट्रेलियामा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय प्रजिता गेलाल संगीत पारखीको लागि परिचित नाम हो | ८ वर्ष अघि अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेकी गेलालले अहिलेसम्म करिब ३० वटा गीतमा स्वर भरि सकेकी छिन | २०११ मा पहिलो एल्बम ‘स्टिल लभिङ यु’ , २०१२ मा ‘झुमी झुमी ‘ र २०१५ मा ‘ प्रजिता -आई एम अ ब्युटिफूल गर्ल ‘ गरि तीनवटा एल्बम बजारमा ल्याईसकेकी छिन | पहिलो एल्बमको ‘चञ्चल चञ्चल’ र ‘तिम्रै लागि’ बोलको गीतले चर्चा बटुल्यो भने दोस्रो एल्बमको ‘ झुमी झुमी ‘ ‘रात ‘ र ‘झरीफुर्सदमा


सुन अझ सस्तियो, प्रतितोला रु. ४७ हजार २ सय

अन्तरराष्ट्रिय बजारमा नै लगातार ओरालो लागेको सुनको भाउ नेपाली बजारमा बुधबारसम्म आईपुग्दा ४ वर्षयताकै सस्तो भएर प्रतितोला छापावाल सुन रु. ४८ हजारमा झरेको थियो। बुधबार र शुक्रबार प्रतितोला ४८ हजारमै रहेको सुन शुक्रबार ८ सयले घटेर प्रतितोला ४७ हजार २ सयमा आएको हो। शुक्रबार तेजावी सुन ४६ हजार ९ सय ५० र चाँदी प्रतितोला ५ रुपैयाँले सस्तीय प्रतितोला ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। नागरिकन्यूजबाट


बजारमा सिपी मगरको '' आखैले खोज्यो तिमीलाई '' ( कोरियन डब्स भर्सन भिडियो सहित )

निश्चल काउचा सोल – कोरियामा सिपी मगर परिचित नाम हो | कोरियामा चर्चित रहेको बिसौनी समुहका सदस्य मगर अहिले नेपालमा छन् | नेपाल गएको मौका छोपेर मगरले युवा पुस्ताकी चर्चित लोक दोहोरी संगीता थापा मगरसंग ”आखैले खोज्यो तिमीलाई” बोलको दोहोरी गीत बजारमा ल्याएका छन् |     शब्द , संगीत मगरकै रहेको छ | अहिलेसम्म करिब दुई दर्जन गीतमा शब्द तथा संगीत भरि सकेका मगरले गीतमा चाहि पहिलो पटक स्वर भरेका हुन् |मगरले फोनिज कोरियासंग कुरा गर्दै चाडै नै ओर्जिनल भिडियो बजारमा ल्याउने तयारी गरिरहेको र हालको लागि कोरियन डब्सफुर्सदमा


फेसबुकको 'वाच लेटर'ले के गर्छ ?

फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या ४ अर्बभन्दा बढी छ। ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ। पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो। त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ‘वाच लेटर’ बटन ल्याएको छ। युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ‘वाच लेटर’ वटन सुरु गरेको छ। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ। त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो। अरुबेला सेभ गरिने स्टोरी वाफुर्सदमा


कोरियाबाट डोल्माको गुहार 'कृपया बचाई दिनुहोस'

देवेन्द्र सम्बाहाम्फे सोल-दोलखा खोपाचाकुकी डोल्मा शेर्पाले सानो छन्द नर्स बनेर बिरामीहरुको उपचार गर्ने सपना बुनेकी थिइन् तर त्यो सपना पुरा हुन नपाउदै सिन्धुपाल्चोकका दोर्जे शेर्पाको अर्धांगिनी बन्नुपर्यो | दोर्जेसंग जिबनसाथीको साइनो गासिएपछि एक छोरा र एक छोरी जन्मिए | परिवार पाल्न र छोरा छोरी हुर्काउन बढाउन दोर्जे कहिले मलेसिया र कहिले भारत गए | डोल्मा गाउमै छोराछोरीको स्याहार सुसार गर्दै बस्थिन | दोर्जे नेपाल हुँदा गाउँमा भन्दा काठमाडौं बस्ने गर्थे | काठमाडौंको रङ्गीन बातावरणमा रुमल्लिएका दोर्जेले डोल्मालाई बिर्सिंदै गए | बर्षौं डोल्मा ४,५ बर्ष बितिसक्दा पनि दोर्जे सम्पर्कमा आएनन |फुर्सदमा


कोरियामा अर्को बर्षका लागि ८.१ प्रतिशत तलब वृद्धि

फोनिज कोरिया संवाददाता सोल-२०१६ को जनवरी १ देखि लागु हुने गरि कोरियामा कार्यरत मजदूरहरुको तलब ८.१ प्रतिशतले बृद्दी भएकोछ | हिजो देखि बसेको ज्याला निर्धारण समितिको बैठकमा तीन पक्ष बिच समझदारी हुन नसके पछि राती मतदान भएको थियो |   नयाँ तलब अनुसार अर्को बर्ष देखि प्रतिघन्टा ६ हजार ३० वन पाउने छन् | बिस्तृत विवरणको लागि फोनिज कोरिया डटकम हेर्दै गर्नुहोला |


मजदूर ज्याला निर्धारण समितिमा रस्साकस्सी जारी नै, ७ देखि ८ प्रतिशत बढ्ने सम्भावना

फोनिज कोरिया संवाददाता सोल- २०१६ को जनवरी १ देखि लागु हुने गरि कोरियामा कार्यरत मजदूरहरुको तलब बढाउन हिजो देखि बसेको ज्याला निर्धारण समितिको बैठक बुधबार बेलिकीसम्म पनि जारी नै रहेको छ |   मजदूरहरुको ज्याला निर्धारणबारे सरकारि प्रतिनीधि, मजदूर प्रतिनीधि र कम्पनि ब्यबस्थापन प्रतिनीधिबीच आ-आफ्नो अडानमा रस्साकस्सी चलिरहेको एक मजदूर प्रतिनीधिले फोनिज कोरिया डटकमलाई बताए |   ‘७ देखि ८ प्रतिशत बढ्ने सम्भावना छ |’ ती प्रतिनीधिले भने | उनका अनुसार सरकारले गतबर्ष मजदूरको तलब धेरै बढाउनुपर्छ भने पनि अर्को बर्ष संसदीय चुनाब हुने भएकाले पनि सरकारले कम्पनि ब्यबस्थापनलाई धेरैफुर्सदमा


जापानलाई बदला लिदै महिला विश्व कपको उपाधि अमेरिकालाई

निश्चल काउचा सोल – क्यानडामा आयोजित महिला विश्व कपको उपाधि अमेरिकाले जितेको छ | आईतबार बिहान भएको खेलमा अमरिकाले जापानलाई ५ – २ को पराकिलो गोल अन्तरले जित हात पार्यो | कार्ली लोयडले खेल सुरु भएको ३, ५ , १६ औ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन |  १४ औ मिनेटमा होलिडे गोल गर्दै अन्तर पराकिलो पारिन | २७ औ मिनेटमा ओगिमीले जापानको लागि पहिलो गोल गर्दै टोलिलाइ खेलमा फर्काउने कोशिस गरिन | पहिलो हाफमा जापान ३ गोलले पछि परे पछि दवाबमा देखियो | दोस्रो हाफको ५२ औ मिनेटमा जापानकी जोन्स्टोनफुर्सदमा


बजेटकै हाराहारीमा रेमिटेन्स

विष्णु बेल्वासे काठमाडौं-चालु आर्थिक वर्षको अन्त्यसम्म औपचारिक माध्यमबाटै बजेटकै हाराहारीमा रेमिटेन्स आउने अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले ६ खर्ब १८ अर्बको बजेट ल्याएको थियो। वैशाखसम्ममा ४ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्षको बाँकी दुई महिनामा १ खर्ब ७४ अर्ब रेमिटेन्स थापिने अनुमान उसको छ।   भूकम्पपछि रेमिटेन्स आप्रवाहमा उल्लेख्य रुपमा वृद्धि भएकाले पनि औपचारिक माध्यमबाटै चालु आर्थिक वर्षको अन्त्यसम्ममा बजेट बराबर नै रेमिटेन्स आउने अनुमान गरिएको राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले बताए। ‘भूकम्पपछि रेमिटेन्स आउने क्रममा वृद्धि भएकालेफुर्सदमा


कोपा अमेरिका चिलीले उचाल्यो , अर्जेन्टिना पराजित

निश्चल काउचा सोल – आयोजक चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४ – १ गोलले पराजित गर्दै कोपा अमेरिका २०१५ को उपाधि जितेको छ | निर्धारित समयमा गोल हुन् नसके पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो | पहिलो हाफमा चिलीले गोलका केही अवसर सिर्जना गरे गोल गर्न सकेन | दोस्रो हाफमा अर्जेन्टिनाका केही राम्रा प्रयासलाई चिलीका गोलकिपरले बचाउ गरेका थिए | चिलीका लागि फेर्नानडेज , भिडल , अरानगुइज़ , सान्चेजले गोल गर्दै उपाधि दिलाएको थिए | अर्जेन्टिनाका लागि लिओनस मेस्सीले मात्र एक गोल गरेका थिए | गोञ्जालो हिगुईनको बल पोस्ट माथिवाट बाहिरिएकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...