फेसबुकको 'वाच लेटर'ले के गर्छ ?


फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या ४ अर्बभन्दा बढी छ। ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ। पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो। त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ‘वाच लेटर’ बटन ल्याएको छ।
युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ‘वाच लेटर’ वटन सुरु गरेको छ।
फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ। त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो। अरुबेला सेभ गरिने स्टोरी वा अन्य लिङ्क जस्तै वाच लेटर बटन दबाउन साथ भिडियो सेभ्ड फोल्डरमा सेभ भइसक्नेछ। डेस्कटप कम्प्युटर प्रयोगकर्ताको देब्रे कुनामा सेभ भएर बस्नेछ। मोबाइलमा मोर मेन्युमा देखिनेछ।
images
१८ महिना यता फेसबुकले युट्युब फिड देखाउन छोडेको छ। फेसबुक फिडमा ओरिजिनली फेसबुकमै सेयर गरिएका वा अपलोड गरिएका भिडियोहरु मात्र तपाइँको टाइमलाइनमा आइरहेका छन्। प्रयोगकर्ताले अपलोड गरेका यस्ता भिडियोको सेयरिङ तथा लाइकलाई फेसबुकले नजिकबाट अध्ययन गरिरहेको छ। र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी म्युजिक भिडियो केन्द्रित नयाँ भिडियो सेयरिङ गर्ने प्लेटफर्म विकासमा केन्द्रित भइरहेको छ। नागरिकन्यूजबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सुवाश चेम्जोङको अध्यक्षतामा इलामेली समाज कोरियाको नयाँ समिति गठन
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • जुलाई २१ का दिन गाउँ आएको बाटो सुवनमा प्रदर्शन हुँदै
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...