Advertisement
SKIP THIS

झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न्, अायाेजक द्वारा धन्यबाद ज्ञापन।


नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गरेकाे झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न् भएकाे छ।

Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गरिएकाे कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर लगाएत स्थानिय कलाकारहरूले अाफ्ना उत्कृष्ट प्रस्तुति दिएका थिए।

पहिलाे चरण उद्घाटन सत्रकाे कार्यक्रममा नेपाल मगर संघ किमे बुसान शाखाका अध्यक्ष भिसन पुर्जा मगरकाे सभापतित्वमा, नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष नगेन्द्र मगरकाे प्रमुख अातिथ्यमा तथा बिशेष अथितिका रूपमा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित भएका थिए। नेपाल मगर संघ केन्द्र नेपालका महासचिब ज्ञानेन्द्र पुन मगर तथा बिदेश बिभाग सचिब रक्षा बहादुर रैका मगर पनि बिशेष अथितिका रूपमा रहेका थिए।

कार्यक्रममा काेरियाकाे बिभिन्न शहरहरू गजेदो,थेगु,मिर्याङ,छिर्वन र मासान साैल बाट समेत दर्शककाे अाेइराे लागेकाे अायाेजकले बताएकाेछ। करिब ८०० प्लस दर्शककाे उपस्थिति रहेकाे शाखाका अध्यक्ष पुर्जाले बताए।

कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयाेग गर्ने राष्ट्रिय कलाकार स्थानिय कलाकार तथा स्पाेन्सर गर्ने संघ संस्था,मिडिया पार्टनर,सहयाेग गर्ने बिभिन्न संघ संस्थाकाका प्रमुख तथा प्रतिनिधिहरू, अायाेजकका सम्पुर्ण पदाधिकारी सदस्यहरू सबैलाइ शाखाका अध्यक्ष भिसन पुर्जाले बिशेष धन्यबाद प्रदान गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • उज्यालोको खोजीमा सडक संघर्ष: एक ऐतिहासिक स्मरण
  • कोरियामा बढ्दो आत्माहत्यालाई न्युनिकरण गर्ने सुझाब
  • नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता हुने
  • राजनितिमा अबिराम, दुरदर्शि पुर्वप्रधान्मन्त्री बाबुराम
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...