Advertisement
SKIP THIS

लेसन गुरूङ

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा प्रथम नेपाल भलिबल कप आयोजना हुने

कोरियामा प्रथम नेपाल भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर आगामी जुलाईको २९ तारिख आईतवार हुने संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा हुने आकस्मिक दुर्घटनाहरुमा घाइते खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यको साथ अक्षय कोष स्थापनार्थ प्रतियोगिता आयोजना गर्न लागिएको संघको सचिव लेसन गुरुङले बताए । अहिलेफुर्सदमा


राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् अवार्ड २०७४ मा जिताउन काेरियाबाट सहयाेग।

राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् आवर्ड २०७४ मा जिताउन काेरियामा कार्यरत भलिबल खेल प्रेमीहरूले सहयाेग रकम संकलन गरि मंगलबार काठमाण्डाैंमा  हस्तान्तरण गरेका छन्। २०१८ मे ०८ मंगलबारका दिन नेपाल कोरिया भलिबल संघको संयोजकत्वमा मान बहादुर श्रेष्ठलाई भोट गरि विजय गराउन संकलित रकम काठमांडौ रगंशालामा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा हस्तान्तरण गरिएकाे हाे। नेपाली भलिबल खेलको विकासको लागि दक्षिण कोरियामा स्थापित नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गत २०१८ मे ६ आईतबार यो सिजनकै पहिलो भलिबल प्रतियोगिता पुन समाज दक्षिण कोरियाद्वारा आयोजित प्रथम पुन समाज कपफुर्सदमा


ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...