मिन्जाई राई
लुगा, पार्टी र भाषण
मिन्जाई राई कविता/ आखिर के दिन चाहन्छन् नेताहरु हामीलाई ? – उपदेश – भाषण – सपना वा भर्खरै वाक्य फुट्दै गरेको केटाकेटीहरुको आवाज, म निस्शब्द भए भगवान् ! पार लगाइदेऊ । “लाइफ इज नट अ ड्रेस रिहर्सल ” अर्थात्, “जीवन लुगा लगाउने पूर्वाभ्यास होइन ” ! वाह ! क्या बात छ त्यो महावाणी बोल्ने ओठ, लाग्छ ऊ – नेता होइन बुद्ध हो । लाग्छ ऊ – प्रचण्ड होइन मार्क्स हो । र त टासीदिन्छन् हाम्रो कान-कानमा केहि थान अमरवाणीहरु र त सुनाइ हिड्छन् हाम्रो आखा-आखामा केहि थान डाइलगहरु वैतरणी तरेरफुर्सदमा