भोजराज जैशी
कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ
बैदेशीक रोजगारका लागी पछिल्लो समयमा धेरैको रोजाइ हुन पुगेको छ दक्षिण कोरिया । हाल सम्म ४४ हजार भन्दा धेरै नेपालीहरू दक्षिण कोरीयामा E9 भिषा पाएर साना तथा मझौला कम्पनीहरूमा काम गरिरहेकाका छन । भने थप अरू केही नेपाली कामदारको संख्या पनी E9 भीषा ल्याएर कोरियामा रोजगारका लागी आउने तयारीमा रहेका छन । कोरिया आउनका लागी कोरियन भाषा परिक्षामा उत्तीर्ण हुनपर्ने हुन्छ । अहिले नेपालमा कोरियन भाषा उत्तीर्ण गर्नका लागी उच्च प्रतिस्पर्धा रहेको छ । सन 2018 का लागी भयको कोरियन भाषा परिक्षाफल साउन महिनाको मध्य तिर प्रकाशन हुने र उत्तीर्णफुर्सदमा