बिशाल राई
इपिएस भिषामा आउनेहरुको लागि सोचेको जस्तो छैन कोरिया
दक्षिण कोरिया एसियामा मात्र नभई विश्वमा विकशित नमुना देश हो । केही वर्ष अघिसम्म युद्धको मारमा परेर अत्यन्तै गरिबी मुलुक थियो । युद्धले गर्दा खानेकुरा केही थिएन । धेरै दुख र पिँडाहरु सहदै कतिपय कोरियनहरु काम गर्न अन्तै मुलुक गए र अहिले आएर यत्रो कम समयमा विकशित मुलुकका रुपमा चिनिएर एक ज्वलन्त उदाहरण बनेको छ । जसबाट नेपालीहरुले धेरै कुरा सिक्न सक्छन् । अहिले दक्षिण कोरिया विकाशको गतिमा भएको हुनाले र यहाँको जिडिपि दर पनि बढी भएको हुनाले संसारको प्राय जसो धेरै देशबाट मान्छेहरु आउँछन् र धेरै जसो यतै बस्नफुर्सदमा