डेनिसा थुलुङ
“सुकिलो पैताला अनि `म पीडित´ “
कविता आधा भूभाग डुबिसकेको छ मेरो देश तिमीहरु भने मस्त निन्द्रामै सपनाभित्र डुबिरहेका छौं सरकार ?? ???????????????? आज रोइ रहेको छ देश रोइ रहेको छ त्यो, आमाको काख खोसिएको अबोध बालक छट्पट्याइ रहेको छ रित्तिएर नाङगोझार भएर लेदो भेलमाथी तैरिरहेको लाखौं जनता अनि, आँसु बगाई रहेकाछ्न ती निर्दोष आवाजहिन प्राणीहरु आफ्नो ज्यान बचाउन चप्पलमाथी तैरीरहेकाछन् ती चल्लीहरु ए बिउँझ न सरकार ! तिम्लाइ त्यो कुर्सी सम्म पुर्याउने जनता आज दलदलभित्र हराइ हरेका छन् लेदो पानीको घुट्कोसंगै डुबुल्की मारी रहेका छन् तिम्रो त्यो सुकिला पैतालाहरु ती टिलिक्क चम्किने पजेरोबाट निस्किएर सार छट्पटीरहेकोफुर्सदमा