अर्जुन बराल
स्याङ्जा परिवार किम्हे / बुसान शाखाले सलनालमा लाेक दाेहारी लाइभ साङ्गतिक कार्यक्रम अायाेजना गर्ने
दक्षिण कोरियाको मुख्य चाड सलनालको अबसरमा फेब्रुअरि ३ का दिन स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे / बुसान शाखा ले भव्य लोकदोहोरि लाइभ साङ्गतिक कार्यक्रम राख्ने भएको छ । कोरियामा रहेर स्याङ्जा जिल्ला र नेपालकै हितमा सकृय स्याङ्जा परिवार दक्षिण कोरियाको शाखा स्याङ्जा परिवार किम्हे / बुसान द्वारा नेपालि लोक संस्कृति को जगेर्ना गर्दै कोरियाको दुःख लाइ बिर्साउदै केहि समय भएपनि एक आपसमा भेटघाट गरि सद्भभाब बडाउदै रमाइलो गर्नको लागि कार्यक्रम आयोजना गर्न लागिएको हो । सो कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त रास्ट्रीय कलाकार सहित स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ। उक्त दिनमाफुर्सदमा
बुसानमा आयोजना हुने ‘झोर्ले सांगितिक सौगात-१’ तयारी तिव्र
अर्जुन बराल बुसान, नेपाल मगर संघ दक्षिण कोरिया किम्हे-बुसान शाखाले कोरियाको महान पर्ब सलनालको अबसर पारेर आयोजना गर्न लागेको झोर्ले साङ्गितिक सौगात भाग-१को तयारी तथा प्रचार प्रसार तिब्र रुपले अगाडी बढाएको छ। यसै अन्तर्गत गत आइतबार किम्हे स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा किम्हे तथा बुसान आसपास क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुलाइ निमन्त्रणा गरेर झोर्ले साङ्गितिक सौगात भाग-१लाई कसरी चुस्त दुरुस्त तथा सभ्य भब्य एबम ऎतिहासिक रुपमा सफल बनाउने भन्ने बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सहभागी प्रतिनिधिहरुले कार्यक्रमको भब्य सफलताको अग्रिम शुभकामना दिनुहुदै आ-आफ्नो सुझाब सल्लाह तथाफुर्सदमा
कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ?
दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका लागि सन् २०१८ को कोटा निर्धारण गरेको छ । सन् २०१८ को कुल ५६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई सरकारको नीति कार्यन्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित बाह्र मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुबिधाको समिक्षा गदै यसबर्ष बिभिन्न क्षेत्रमा आप्र्रबासी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको छ । कोरियाको आप्रबासी कामदार प्रबद्धन गर्ने समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रबाशी कामदार प्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने र नगरिएमा कृर्षि क्षेत्रकोफुर्सदमा