Advertisement
SKIP THIS

तपाईं अहिले एनआरएन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किरात राई यायोक्खा गजेदो शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा राज राई

किरात राई यायोक्खा, दक्षिण कोरिया गजेदो शाखाको आठौँ अधिवेशनबाट राज राई सर्वसम्मत चयन भएका छन्। जुलाई २७ तारिख सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अधिवेशनले उपाध्यक्षमा उमेश राई, भिमराज राई, र मन्दिप हाङ्बाङ् राईलाई चयन गरेका छन्। भने अमर राईलाई सचिवको जिम्मेवारी दिइएको छ। यसैगरी सह सचिव – बिकिहाङ राई चयन हुँदा कोषाध्यक्ष – सुरेश राई चयन भएका छन्। समितिको सह कोषाध्यक्षमा – धनकुमार राईलाई चुनिएकोफुर्सदमा

NRNA अध्यक्ष पदका लागि मतदान हुँदै, साँझ ५ बजेसम्म मत दिन सकिने

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको अध्यक्ष पदका लागि पार्वती मोक्तान र हरी प्रसाद भट्टराईबीच अनलाईन मार्फत मतदान हुँदैछ। अन्य पदमा निर्विरोध भएपछि अध्यक्ष पदका लागि मात्र मतदान हुने भएको हो। मतदानका लागि म्यासेज, काकओ म्यासेज वा इमेलमा लिङ्क आउने छ। लिङ्क खोलेपछि Agree अप्सन क्लिक गरेपछि NRNA आइडी नम्बर र फोन नम्बर लगाएपछि लग इन हुन्छ र फोन नम्बर भेरिफिकेसन इमेल वा फोन नम्बरबाट गर्न सकिन्छ्। भेरिफिकेसन कोडफुर्सदमा

NRNA कोरियाको आर्थिक प्रतिवेदन पारित नभए निर्वाचन नहुन पनि सक्छ

कोरियामा वुद्धि गुरुङ नेतृत्वको एन आर एन एको १० औँ राष्टृय अधिवेशन जुलाई २६ र २७ तारिख कोरियाको राजधानी सौलमा हुँदैछ। अधिवेशनको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ। एन आर एन ए कोरियाको १० औँ अधिवेशनका लागि प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन पास नभए निर्वाचन नहुने ‘निर्वाचन मण्डलका’ संयोजक लोचन चाम्लिङ राईले बताएका छन्। अहिलेको कार्यसमितिलाई विश्वास नगर्नु भएको हो? भन्ने प्रश्नमा ‘कार्यसमितीको विश्वास नभएको होइन निर्वाचनलाई विवाद रहित र संस्थाकोफुर्सदमा

सुनिल कन्दङ्वाको उमेद्वारी फिर्ता, NRNA यात्राबाट यो पटक विश्राम लिने

सुनिल कन्दङ्वाले NRNA कोरियाको दशौँ अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि दिएको उमेद्वारी फिर्ता लिएका छन्। NRNA कोरियामा दुइ पूर्ण कार्यकाल सह कोषाध्यक्ष र उपाध्यक्ष रहेर काम गरेका उनले यस पटक भने विश्राम लिने बताएका छन्। कोरियाको नेपाली समाज प्रशंशा भन्दा बढि आलोचना गर्ने रहेको इंकित गर्दै कोरिया NRNA विवादको लाल किल्ला बनेको उल्लेख गरेका छन्। फेसबूकमा लेखेको उनको स्टाटस ४ वर्ष लामो मेरो NRNA को यात्रा बाट यो पटक बिश्रामफुर्सदमा

वुद्धि गुरुङले अध्यक्षको उमेद्वारी फिर्ता लिनुको कारण खुलाए

NRNA कोरियाको आसन्न अधिवेशनका लागि अध्यक्ष पदमा उमेद्वारी दिएका वर्तमान अध्यक्ष वुद्दि गुरुङले उमेद्वारी फिर्ता लिएका छन्। उमेद्वारी फिर्ता लिनुको कारण उनले संस्थामा व्यक्तिवाद, गुटगत सोँच र आन्तरिक द्वन्द हावी हुनु रहेको बताएका छन्। उमेद्वारी फिर्ता लिएपनि आफू जिम्मेवारीले बाँधिएको मानिस जनाउँदै संस्थाको समृद्धि, स्थायित्व र साझा सपना जोगाउन, साथ, समर्थन र योगदान सधैं रहिरहने प्रतिवद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस म बुद्धि गुरुङ, एनआरएनए दक्षिण कोरियाफुर्सदमा

पार्वती मोक्तान र हरी प्रसाद भट्टराई चुनावी मैदानमा, वुद्धि गुरुङद्वारा उमेद्वारी फिर्ता

गैर आवासिय नेपाली संघ NRNA दक्षिण कोरियाको अध्यक्ष पदका लागि पार्वती मोक्तान र हरी प्रसाद भट्टराईबीच मतदान हुने भएको छ। निर्वाचन मण्डलले आज प्रकाशित गरेको अन्तिम उमेद्वारी नामावली अनुसार अन्य पदहरुमा भने निर्विरोध चयन भएका छन्। यस अघि अध्यक्ष पदका लागि उमेद्वारी दिएका वुद्दि गुरुङले भने उमेद्वारी फिर्ता लिएका छन्। गुरुङ वर्तमान कार्यसमितिका अध्यक्ष समेत हुन्। अध्यक्ष पदका दावेदार पार्वती मोक्तान हाल समितिमा वरिष्ठ उपाध्यक्षमा रहेका छन भने हरी प्रसादफुर्सदमा

NRNA कोरियाको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको दशौँ अधिवेशनको निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ। वुद्धि गुरुङ नेतृत्वको ए आर एनको आगामी सात हुने निर्वाचनको बारेमा दोङ्देमुन स्थित रोयल इन्डियाको हलमा पत्रकार सम्मेलन गरेको थियो। सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचन मण्डलका संयोजक लोचन राईले उमेद्वारी प्रकिया, उमेद्द्वारी माथी दावि विरोध र निर्वाचन प्रकियाको प्राविधिक सुरक्षा सम्बन्धि जानकारी गराएका थिए। साथै उनले आर्थिक प्रतिवेदन पास भए मात्र निर्वाचन प्रकृया अगाडी बढ्ने बताएकाफुर्सदमा

विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै

दक्षिण कोरियामा जुलाई २० तारिख आइतवार “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुन लागेको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजनामा तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो। उत्सवको रुपमा मनाइन लागेको यस कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको छ। कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिकफुर्सदमा

श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी

गैर आवासिय नेपाली संघको १० औँ अधिवेशनमा सोनाम शेर्पाले महासचिव पदका लागि उमेद्वारी घोषणा गरेका छन्। “परिवर्तन एकता, सहकार्य, र सह अस्तित्व परिपक्व, जुझारु, श्रमीकमैत्री यूवा नेतृत्व “ मूल नारा लिएर उनि मैदानमा उत्रीएका छन्। एन आर एन ए विशेष गरेर श्रमिक मैत्री हुनुपर्ने उनको जोड रहेको छ। उनी गएको अधिवेशनमा सबैभन्दा कम मत परिणाम 20 भोटले सचिव पदमा पराजित भएका थिए। उक्त चुनावमा भोट दिने सबैलाई धन्यवाद दिँदै उनलेफुर्सदमा

एनआरएन वरिष्ठ उपाध्यक्ष उमेद्वार तारा पुन मगरद्वारा कार्य योजना सार्वजनिक

  NRNA कोरिया को दशौँ अधिवेशनमा वरिष्ठ उपाध्यक्षको उमेद्वारी घोषणा गरेको एक हप्ता पश्चात तारा पुन मगरले आफ्नो कार्ययोजना सार्वजनिक गरेकि छिन्। कार्ययोजनामा विद्यार्थी श्रमिकको समस्या मात्र नभएर नेपालमा लगानि सहजिकरण साथै पर्यटन प्रवर्द्धनको विषय समेत समेटेकी छिन्। वर्तमान कार्यसमितिको उपाध्यक्ष पदमा रहेकी उनले आफू सकृय भूमिका निर्वाह गर्दै आएको अवगत गराउँदै नेपाली समुदायको सेवामा समर्पित अनुभवलाई नेतृत्वमा रुपान्तरण गर्ने जनाएकि छिन। यसैगरी उनले नेपाली समुदायलाई एकिकृत गराउने भूमिका निर्वाहफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...