तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै

गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाले “एकता महाधिवेशन ” बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। बिपिन गुरुङ नेतृत्वको संस्थाले मार्च २२ शनिवार बेलुकी ८:४५ मा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सक्रिय संस्थाहरुसँग जुम भर्चुअल मार्फत कार्यक्रम गरिने भएको छ। धेरै जनामा एकता महाधिवेशन बारे भ्रम रहेको उल्लेख गर्दै यो कार्यक्रम त्यस्ता भ्रम चिर्न सहयोग पुग्ने विश्वास गरेका छन्। अध्यक्ष गुरुङले अहिले पनि धेरै जनामा एकता महाधिवेशन बारे भ्रमफुर्सदमा
नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिबेशन यहि आउदो अप्रिल ६ तारिक आइतबार हुने भएको छ । ख्याङसाङ नामदोको किम्हे शहर स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा ऐतिहासिक अधिवेशन हुन लागेको घेदुङ अध्यक्ष सोम योञ्जन तामाङले फोनिज कोरियालाई जानकारी दिएका हुन। विधान अनुसार वर्तमान कार्यसमितिको २ बर्षे कार्यकाल सकिसकेकोले नियमित अधिवेशन गर्न लागेको जनाएको छ । त्यसैले अधिवेशन सफल पार्न ख्यङ्साङ् बुसान आसपास रहेको सम्पूर्ण तामाङ तथा गैरतामाङफुर्सदमा
पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासङ्घ कोरिया शाखाले साधारण सभा सम्पन्न गरेको छ। महासङ्घले मार्च ९ आइतबार दोङ्देमुन स्थित सेमाउल बैङ्कको सभा हलमा साधारण सभा साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो। श्रम कन्सुलर मैयाँ कँडेलसँग नेपाली श्रमिकको अवस्था र पत्रकार महासङ्घको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम एकसाथ आयोजना गरेको थियो। सन २०२२ मा गठित यस कार्यसमितिको वार्षिक साङ्गठनिक प्रतिवेदन सचिव डा . कमला केसीद्वारा प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रविणा बुढाथोकीले प्रस्तुतफुर्सदमा
नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई ज्ञापन पत्र बुझायो

नेपालको ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा भइरहेको नो केबलकार पक्षमाथि राज्य पक्षीय हस्तक्षेप तथा दमनको विरोधमा कोरियाको लागि नेपाली महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले राजदूत मार्फत सङ्घीय सरकारलाई बुझाउने गरी आइतबार राजदूतावासमा बुझाएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अगुवाइमा महासङ्घ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध सङ्घ-संगठनहरूको हस्ताक्षरसँगै प्रतिनिधिहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाएको थियो । साथै केही समयअघि बङ्गुरफुर्सदमा
मार्च महिनादेखि नेपाली राजदुतवास आइतबार खुल्ने, सबै सेवाहरू मिल्ने

कोरियाको लागि नेपाली राजदूतवास यो मार्च महिनादेखि आइतबार खुल्ने भएको छ । नेपालीहरूको आवश्यकतालाई मध्यनजर गर्दै दिनको २ बजेसम्म राजदूतवास खोल्ने भएको हो । यो महिनादेखि एक आइतबार नियमित खुल्ने राजदूत डा. शिवमाया तुम्बाहाम्फेले बताइन् । गत शनिवार एनआरएनएको राजदूतसँग संवाद तथा अन्तरक्रिया कार्यक्रममा नेपाली महिनाको अन्तिम आइतबार सबै सेवा दिने हिसाबले कार्यालय खुल्ने बताएका हुन् । फागुन महिनाको अन्तिम आइतबार २५ गते, मार्च महिनामा ९ मा नै कार्यालय खुल्नेफुर्सदमा
बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा सरोज केसी सर्वसम्मतिले निर्वाचित भएको छ । सौल दोङ्देमुनमा भएको चौथो अधिवेशनले अध्यक्ष केसीसहित ११ जनाको कार्यसमिति चयन भएको हो । आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवीन श्रेष्ठ, उपाध्यक्षमा आदेश खड्का, रमेशराज खरेल, महिला उपाध्यक्षमा जयन्ती घिमिरे र महासचिवमा वेदनाथ आचार्य चयन भएका छन् । त्यस्तै सचिवमा राजन अधिकारी, श्याम तामाङ, कोषाध्यक्षमा निर योन्जन तामाङ चयन भएका छन् । जिल्ला संयोजकहरूमा दीपेन्द्र सिम्खडाफुर्सदमा
खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै

अमिर याेञ्जन । ‘खोटाङ हलेसी साङ्गीतिक सौगात भाग ५’ लाइभ इन सउल कार्यक्रमको लागि नेपालको चर्चित गायक सबिन राईको फारोह ब्यान्ड कोरिया आउने भएको छ । खोटाङ सेवा समाज कोरियाले आयोजनामा कोरियन नयाँ वर्ष सलनालको अवसरमा आगामी जनवरी २९ मा हुने कार्यक्रमको लागि सबिन राईको ब्यान्डसँगै चर्चित गायक गायिका आउने भएका छन् । डिसेम्बर २२ आइतबार पूर्वी नेपाल समाजको हल दोङ्देमुनमा संयुक्त रूपमा पोस्टर सार्वजनिक गर्दै कलाकार, कार्यक्रमको स्थान, मिति,फुर्सदमा
कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने

कोरियामा बर्षेनी मनाउदै आइरहेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” आउँदो जनवरी १२ मा मनाइने भएकाे छ । नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो शाखाहरु बुसान/किम्हे शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खामभाषी सम्पर्क मञ्चसँगको संयुक्त आयोजनामा सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장 2층] [호박나이트 클럽) मा बिहान ११ बजेदेखि शुरु हुने गरी सो कार्यक्रम मनाउने भएकाे हाे । ख्यातीप्राप्त स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिफुर्सदमा
कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित ल्होसार मनाउने

कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व ल्होसार आउँदो जनवरी ५ तारिकमा मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै बुसान सहरको 경남 김해시 서상동 27-31 New Little India Resturent 2nd floor को हलमा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो । सोफुर्सदमा
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने

नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया सउल केन्द्रले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने भएको छ । मञ्जुश्री संवत् २८६१ को नयाँ वर्ष सुरु हुने र सर्प वर्ग सोनाम ल्होछारको अवसर पारेर नेपालका ख्याति प्राप्त कलाकारहरूको साथमा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने भएको हो । घेदुङले पोस्टर र निमन्त्रणा कार्ड सार्वजनिक गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमा रकम थप गर्ने उद्देश्यले बृहत् ल्होछार कार्यक्रम गर्ने भएको हो । कलाकारको फोटोफुर्सदमा