Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले नेपालमा ६८ घर परिवारलाई राहत वितरण

नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ का ६८ घर परिवारलाई राहत सामग्री हस्ताण्तरण गरेको छ । महाभारत गाउँपालिका वडा नं ६ मा पर्ने बनखु सल्लेनी गाउँमा रहेका ६८ घर परिवारलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष युनिक दोङले जानकारी दिए । संस्थाको पहलमा पदाधिकारीहरु तथा सदस्यहरु र यहाँ रहेका केहि मनकारी साथीहरूबाटआर्थिक संकलन गरेर सहयोग गरेको दोङले बताए । यसमा साथ दिनुभएका नेपाल बाटफुर्सदमा

चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा दिवा वरुम्हाङ लिम्बू चयन

किरात याक्थुङ चुम्लुङ बुसान शाखा दक्षिण कोरियाले तेश्रो अधिबेसनबाट दिवा वरुम्हाङ् लिम्बुको नयाँ नेतृत्व पाएको छ । नेतृत्व पाएसँगै चुम्लुङ कोरियाले पहिलोपटक महिला नेतृत्व पाएको इतिहास पनि रचेको छ। फेब्रुअरी ९ तारीख आइतबारको दिन सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । चुम्लुङ शाखा बुसानको नयाँ समितिको उपाध्यक्षमा नफिसा लिम्बु र याम लिम्बु चयन भएका छन् भने सचिबमा सञ्जोग कन्दङ्वा र सह सचिबमा टीका राज पंधाक चयन भएका छन्।फुर्सदमा

दक्षिण कोरियामा सोनाम ल्होछार (फोटो फिचर)

आफ्नो प्रस्तुति दिदै म्हेन्दो माया गायक रोशन फ्युबा

तामाङ संघ दक्षिण कोरियाले २८५६ औं सोनाम ल्होछर जीवा ल्हो(मुसा बर्ष) भव्यताका सथ मनाएको छ । शुक्रबार(जनवरी २४) कोरियाको राजधानी सउलको मियसागरी स्थित भिक्टोरिया होटलमा आयोजित उक्त कार्यक्रम नेपालबाट आमन्त्रित तथा कोरियामै रहेका कलाकारहरुको बेजोड प्रस्तुतिका साथ सम्पन्न भएको हो । तामाङ समुदायले मन्जुश्री पात्रो अनुसार पुरानो बर्षको अन्त्य र नयाँ बर्षको सुरुवातको दिनलाई सोनाम ल्होछार(नयाँ बर्ष) को रुपमा मनाउँदै आएका छन् । जुन नेपाली पात्रो अनुसार प्राय माग शुक्लफुर्सदमा

दक्षिण कोरियामा माघि खिचरा पर्व भव्यताका साथ मनाईयो

सउल । ‘आदिबासि थारु हाम्रे , धर्ति पुत्र तराईके…’ वोलको थारु राष्टिय गीतले कोरियाको राजधानी सउल स्थित छा छा छा नाईट क्लब मध्यान्न १२ बजेदेखि नै गुन्जयमान थियो । प्रायजसो रातमा कोरियन गीत बज्ने सो क्लवमा हिजो भने दिउसै देखिनै थारु गित बज्न थालेको थियो । त्यसो त छुसक होस् या सलनालको लामो बिदामा प्राय कोरियामा रहेका विभिन्न जातिय, क्षेत्रिय तथा सामजिक सँस्थाहरुले कुनै न कुनै वाहानामा च्यारिटि डान्सपार्टिको आयोजनाफुर्सदमा

दक्षिण कोरियामा ‘तामाङ कलाकार संघ’ गठन, अध्यक्षमा युनिक दोङ

सउल । दक्षिण कोरियामा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय रहेका तामाङ कलाकारहरुले ‘तामाङ कलाकार संघ दक्षिण कोरिया’को गठन गरेको छ । यही जनवरी २४ तारीख शुक्रबारका दिन सउलको दोङदेमुन स्थित तामाङ दिममा भएको कलाकारहरुको एक भेलाले उक्त संघको गठन गरिएको हो । तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रबि लामाको प्रमुख अतिथिमा भएको उक्त भेलाले युनिक दोङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको गठन गरेको छ । उपाध्यक्षमा सुर्य रुम्बा, सचिबमा मिलनफुर्सदमा

साैल सांगितिक सांझका कलाकारहरू काेरिया अाई पुगे

नेपाल अादिबासि जनजाति महासंघ काेरियाकाे सांस्कृतिक बिभागले अायाेजना गरेकाे साैल सांगितिक साझका कलाकार काेरिया अाई पुगेका छन्। यहि सलनालकाे पहिलाे दिन अर्थात जनवरि २४ तारिख बेलुकि अायाेजना गरिने ” साैल सांगितिक सांंझ ” कार्यक्रममा नेपालका चर्चित कलाकारहरू भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बू, चर्चित भर्सटायल गायिका बबिना किराँती,लाेक दाेहाेरी गायिका संगिता थापा मगर,लाेक तथा दाेहाेरी गायक सितल गुरूङ जनवरि २३ तारिख बिहिबार ईन्छन एअर पाेर्ट अाई पुगेकाफुर्सदमा

सउल सांगितिक साझकाे तयारी अन्तिम चरणमा

नेपाल अादिबासि जनजाति महासंघ काेरिया, सांस्कृतिक बिभागले सलनालको पहिलो दिन जनवरी  २४ तारिख अायाेजना गर्न गैरहेको “सउल सांगितिक साझ”काे तयारी अन्तिम चरणमा पुगेकाे महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए। कार्यक्रमकाे लागि चिठ्ठि पत्र र निमन्त्रणा कार्ड सम्बन्धित संघ संस्था र ब्यक्ति बिशेषलाई बितरण गरि सकिएकाे सचिब राजु राईले जानकारी दिए। प्रचार प्रशारकाे लागि कार्यक्रमकाे पाेस्टरहरू काेरियाका विभिन्न शहरहरूमा टासि सकिएकाे छ।साैल, सुवन, थेगु, किम्हे बुसान, ह्वासाङ, किम्पाे लगायतका शहरहरूमा कार्यक्रमकाफुर्सदमा

काेरियामा मनाईने ‘माघे (मगर) संक्रान्तिको’  तयारी पुरा

नेपाल मगर संघ काेरियाले मनाउने माघे (मगर) संक्रान्ति कार्यक्रमकाे  तयारी पूरा भएको छ। परदेशकाे  ब्यस्त समयलाई ध्यानमा राखी २०२० जनवरी १२ तारिक आइतबार आयोजना गरिएको हाे।  कार्यक्रम सौल छ्ङ्र्याङ्री स्टेसन गेट नम्बर ६ बाट २० मिटरमा रहेको एक रेस्टुरेन्टमा गरिने तयारी भएकाे छ। र कार्यक्रममा तीन सय भन्दा बढि मगरहरु तथा गैह्र मगरहरू सहभागी हुने अनुमान गरिएको छ। नयाँ प्रतिभालाई कोरियामा बोलाई प्रोत्साहन दिने निरन्तरतालाई कायम गर्दै यसपालीको कार्यक्रममा सुमधरफुर्सदमा

तमू धीं दक्षिण कोरियाद्वारा “तमू च्यु-ल्होसार २०७६” भव्यताका साथ सम्पन्न

सउल । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न र जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको छ । अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदैफुर्सदमा

पदम दुमी राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

किरात राई यायोक्क्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सम्पन्न भएको छ। आज जनवरी ५ तारीख आइतबारकाे दिन सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा पदम (दुमी) राईको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका छन्। सन् २००१ मा स्थापना भएको कोरियाको पुरानो संस्था किरायाको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पुरण याम्फु राई,उपाध्यक्षमा जीवन पुमा राई र महाससचिवमा जिवन राईलाई चयन गरेको छ भने सचिवमा युवराज राई र छत्र ब. राई रहेका छन्। यसैगरी कोषाध्यक्षमा दुर्गाकला राईफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...