तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल अादिबासि जनजाति महासंघ काेरियाले पाेखरामा ३ जना बालबालिका पढाउदै

नेपाल अादिबासि जनजाति महासंघ काेरियाले सन २०११ देखि पुर्ण छात्रबृत्तिमा ३ जना बालबालिकालाई पाेखरामा पढाउदै अाईरहेकाे छ। नेपालकै दुर्गम जिल्ला डाेल्पा।त्याे पनि जिल्लाकै उत्तरी भेग।चीन सिमानाकाे नजिक। तत्कालिन छार्का गाबिस का ३ जना बालबालिका लाई छनाैट गरि नेपाल अादिबासि जनजाति महासंघ केन्द्र नेपाल र तत्कालिन महासचिब डा अाेम गुरूङकाे सिफारिसमा महासंङ काेरियाले पाेखरामा पढाउदै अाएकाे हाे। ३ जना मध्ये १ जना छात्र र २ जना छात्रा हुन्।१ जना छात्रले गतफुर्सदमा
कोरियालाई ल्होसारमय बनाउन कलाकार इन्द्रा गुरुङको अवतरण ।

अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आज बिहान कोरिया अवतरण गरेकी छिन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागतफुर्सदमा
“तमू च्यु-ल्होसार २०७६” को लागि कलाकार मनोज गुरुङ कोरिया आईपुगे

०३ जनवरी २०२०, दक्षिण कोरिया । अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि रचनाकार, संगीतकार, नायक, कुशल सर्जक र गायक मनोज गुरुङ आज साँझ कोरिया आईपुगेका छन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्होफुर्सदमा
कोरियामा तमू ल्होसार कार्यक्रमको तयारी पूरा, थेगू र किम्हेबाट नि:शुल्क बस सुविधा ।

अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउने भएको हो । यो तमू ल्होसार केन्द्रीय समितिको आयोजना र संस्थाका थेगु शाखा र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह-आयोजनामा एकै थलोमा कार्यक्रम आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग)फुर्सदमा
चुम्लुङ बुसान र डिएसएमई याक्थुङ सयङ गजेदोले संयुक्त रुपमा चासोक तङ्नाम मनायो

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखा र डिएसएमई याक्थुङ सयङ गजेदोले डिसेम्बर २२ तारिख संयुक्त रुपमा चासोक तङनाम मनाएको छ। तङनाम विशेष कार्यक्रम किम्हे स्थित गाया युनिभर्सिटिको हलमा भब्यताका साथ मनाइएको थियो। कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरु आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरुफुर्सदमा
कोरियामा माघि खिचरा पर्व तथा थारु सम्वत २६४४ धुमधामका साथ मनाउने

थारु कल्याणकारीणी सभा द. कोरिया(थाकस)ले माघि खिचरा पर्व तथा थारु सम्वत २६४४ कोरिमयामा धुमधामका साथ मनाउने भएको छ। “हम्रो कला संस्कृति हाम्रो पहिचान, संरक्षण र सम्बर्द्धन हाम्रो अभियान ” भन्ने मुलनाराका साथ जनवरी २६ तारिक सउलमा सो पर्व मनाउन लागेको हो । थाकस ले माघीखिचरा तथा थारु सम्वत बिगतका पाँच बर्ष देखि कोरियामा मनाउदै आएको छ। पहिला यो पर्व मनाउदा सामान्य खानपिन र शुभकामना आदानप्रदान मात्र हुन्थ्यो भने यसपटक भनेफुर्सदमा
काेरियामा माघे संक्रान्तिको लागि कार्यक्रम हल र अतिथि कलाकारकाे टुंगो लाग्यो

मगरहरुको महान चाड माघे(मगर)संक्रान्तिको अवसरमा नेपाल मगर संघ दक्षिण कोरियाले बर्षेनी गर्दै आएको मगर माघे संक्रान्ति बिशेष कार्यक्रमको लागि कार्यक्रम हल र नेपाल बाट आमन्त्रित कलाकारको टुंगो लागेकाे छ।नयाँ प्रतिभालाइ कोरियामा बोलाइ प्रोत्साहन दिने निरन्तरतालाई कायम गर्दै यसपालीको कार्यक्रममा सुमधर स्वरकी धनी चर्चित लोक दोहोरी गायिका सुमन थापा मगरलाइ आमन्त्रित कलाकारको रुपमा बोलाउने भएको छ। लाहुरे साइलो,भेट भयो छुटम कसरी,रस रस,डाडैको लाकुरी,के को माया लाउनी लगायतका दर्जनौ गीत गाएकी गायिकाफुर्सदमा
यादन सेर्मा र डिल्ली फोम्बोको साथमा चुम्लुङ कोरियाले चासोक तङ्नाम मनायो।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आज सौल सङ्बोक खुछङको हलमा चासोक तङनाम भब्यताका साथ मनाएको छ। तङनाम बिशेष कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरुले आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरु समेत ग्रहण गर्दै दर्शकहरु नाच्नमा ब्यस्त देखिन्थे। सेवा साबा प्रवेश फियाकले चासोक/न्वागी पूजा गरेपछी सुरुफुर्सदमा
तमू धीं दक्षिण कोरियाले मनाउने “तमू च्यु-ल्होसार २०७६” को पोष्टर सार्वजनिक ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न र जगेर्ना गर्ने महत्वपूर्ण उद्वेश्य सहित तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्होफुर्सदमा
चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाउने तैयारी पूरा

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बू जातिको महान चाड चासोक तङनाम मौलिक परम्परा अनुसार भब्य रुपले मनाउने भएको छ। उक्त तङनाम विषेश कार्यक्रम यहिँ डिसेम्बर १५ तारिखको दिन दोङ्देमुन स्थित सङ्बोक खुछङमा मनाउने तैयारी भइसकेको आयोजकले जनाएको छ। कार्यक्रममा लिम्बू जातिको मौलिक केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) सँगै नेपालबाट आमन्त्रण गरिएका कलाकारहरुको हाक्पारे, ख्याली पालाम सहितको बेजोड सांगीतिक प्रस्तुति हुनेछ। तङनाममा लिम्बू गायक डिल्ली फोम्बो र यादन सेर्मालाई आमन्त्रणफुर्सदमा