Advertisement
SKIP THIS

साैल सांगितिक सांझका कलाकारहरू काेरिया अाई पुगे


नेपाल अादिबासि जनजाति महासंघ काेरियाकाे सांस्कृतिक बिभागले अायाेजना गरेकाे साैल सांगितिक साझका कलाकार काेरिया अाई पुगेका छन्।
यहि सलनालकाे पहिलाे दिन अर्थात जनवरि २४ तारिख बेलुकि अायाेजना गरिने ” साैल सांगितिक सांंझ ” कार्यक्रममा नेपालका चर्चित कलाकारहरू भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बू, चर्चित भर्सटायल गायिका बबिना किराँती,लाेक दाेहाेरी गायिका संगिता थापा मगर,लाेक तथा दाेहाेरी गायक सितल गुरूङ जनवरि २३ तारिख बिहिबार ईन्छन एअर पाेर्ट अाई पुगेका हुन्।

ईन्छन एअरपाेर्टमा कलाकारहरूलाई स्वागत गर्न नेपाल अादिबासि जनजाति महासंघ काेरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, महासंघका सदस्य तथा नेपाली सम्पर्क समिति काेरियाका अध्यक्ष श्रीप्रशाद श्रेष्ठ,महासंघका सल्लाहकार तथा पुर्बाञ्चल सराेकार मञ्चका अध्यक्ष अमृत राई,महासंघका सल्लाहकार बाल कृष्ण बान्तवा ,महासंघका सचिब मनाेज तामाङ,पत्रकार युगल किशाेर शेर्मा,महासंघका सदस्यहरू सरिता तुम्बापाे, सन्जिप गाेले,थुप्तेन शेर्पा लगायत ब्यक्तित्वहरू गएका थिए।

असहाय बालबालिकाकाे अाधारभुत शिक्षामा सहयाेगका लागि अक्षय काेष स्थापनार्थ उक्त कार्यक्रम साैल महानगर पालिका मिया सागरिकाे भिक्ताेरिया हाेटेलकाे सुबिधायुक्त हलमा अायाेजना गरिने भएकाेछ।
दाेङदेमुन बाट बसकाे समेत सुबिधा रहेकाे छ।राति १२ बजे देखि  डिजे एपि तेन्जिङकाे साथमा नन स्टप  डान्स पार्टि पनि हुनेछ।

मिति: २०२० जनवरी २४ साँझ ८ बजेदेखि
स्थान: VICTORIA HOTEL BANQUET HALL, UNDERGROUND FIRST FLOOR , MIYASAGARI SEOUL.
जाने तरिका: सौल मेट्रो लाइन नं ४ 미아사거리 स्टेशन गेट नं ३
주소 : 서울 강북구 도봉로 16
지번미아동 42-8 빅토리어 호텔
치하 1

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...