तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
किरात राई यायोक्खा दक्षिण कोरियाको अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न

किरात राई यायोक्खा दक्षिण कोरिया र केन्द्रिय समिति नेपालका अध्यक्ष श्री दिवश राई बीच अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अगस्ट १६ तारिख आइतबार भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्षद्वारा यायोक्खा स्थापना कालदेखिका गतिविधि र अहिलेसम्म हासिल गरेका उपलब्धिहरुबारे जानकारी गराइएको थियो। उहाँले संस्था वि.सं.२०४५ सालमा स्थापना भई वि.स. २०६४ सालबाट निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको र हालसम्म करिब ३०० जना भन्दा बढी नेपाल सरकार अन्तर्गत निजामतीफुर्सदमा
नेफिन कोरियाको अगस्ट १६ मा हुने भनिएको कार्यक्रम स्थगित

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले आज अर्थात अगस्ट १६ मा गर्ने भनिएको सम्पुर्ण कार्यक्रम स्थकित भएको छ । कोरियामा अचानक केही दिन देखि पुनः वृद्धि भएको कोभिड-१९ महामारी र कोरियन सरकारले थप सतर्कताको लागि जारी गरेको सूचनालाई मध्यनजर गर्दै तत्काल महासंघ कार्यसमितिको बैठक बसि महासंघले अगस्ट १६ आइतबारको दिन तय गरिएको बिश्व आदिवासी दिवस तथा वार्षिकसाधारणसभा लगायत सम्पुर्ण कार्यक्रम स्थगित गरिएको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।फुर्सदमा
आफनो पहिचानको बुलन्द गर्दै उठौं आदिवासी ।

तेज प्हच्यु तमु /कतार यही राष्ट्रका भूमीपूत्र हौँ तर हामी उपेक्षित आदिवासी कर्तव्यबोध नगरी हुँदैन अधिकार अपेक्षित आदिवासी हाम्रै पौरख र पसिनाले सिंचित यो धर्ती हाम्रै यो माटो हाम्रै आदिम कालखण्डमा पूर्खाले छिचोलेका यी मूलबाटो हाम्रै इतिहास केलाउनु टड्कारो छ कहाँ किन चुक्यौं आदिवासी राष्ट्रिय समुदायमा नै विभेद छ कहिले किन झुक्यौं आदिवासी मौलिक संस्कृति, मौलिक भाषा सबै हाम्रो पृथक पहिचान मौलिकताकै अतिक्रमण नहोस अब थालौंफुर्सदमा
कोरियाको बुसानमा भब्यताका साथ मनाए २६ औ विश्व आदिवासी दिवस, बुसान शाखाको अध्यक्षमा रण तामाङ

आदिवासी जनजाती महासंघ बुसान शाखाले आयोजना गरिएको २६ औ विश्व आदिवासी जनजाती दिवस तथा संस्थाको तेस्रो साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ । यसै सभाको बन्द सत्रबाट रिक्त रहेको अध्यक्ष पदमा वर्तमान कार्यवाहक अध्यक्ष रण तामाङलाई नै अध्यक्षको जिम्मेवारी समेत दिएको छ । ख्यङसाङनाम्दो किम्हे शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आइतबार( ९ अगष्ट) भएको उक्त कार्यक्रमको खुल्ला सत्र आदिवासी जनजाती महासंघ केन्द्र, दक्षिण कोरियाको अध्यक्ष युगेल तेण्डुप शेर्पाको प्रमुख अतिथ्यामा भएकोफुर्सदमा
चुम्लुङ कोरिया बुसानद्वारा वनभोज एवम भेटघाट कार्यक्रम सम्पन्न

किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाले गर्मी बिदाको अवसर पारेर वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। अगष्ट ०२ तारिख आईतबारका दिन गजेदो स्थित ओप्पो डाडामा कार्यक्रम आयोजना गरिएको थियो। गैर आवासीय नेपाली संघ कोरियाका अध्यक्ष यज्ञ राज सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोरियामा छरिएर रहेका याक्थुङ तथा गैर याक्थुङ समुदाय बिच मैत्रीपूण भेटघाट गरिएको थियो। यो वनभोज एवम भेटघाट कार्यक्रमले याक्थुङ एवम गैर याक्थुङबीच एक आपसमा आत्मियता जोड्नका लागिफुर्सदमा
नेफिन कोरियाले विश्व आदिवासी दिवस तथा वार्षिक साधारण सभा अगस्ट १६ मा गर्ने

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) दक्षिण कोरियाले विश्व आदिवासी दिवस तथा महासंघको वार्षिक साधारण सभा आगामी अगस्ट १६ मा गर्ने भएको छ । साथै सोही साधारण सभाबाट संघको रिक्त रहेको पदमा पदपूर्ति समेत गर्ने संघको प्रवक्ता तथा सचिव राजु राइले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । आइतबार भएको महासंघको कार्यसमितिको जुम मिटिङबाट उक्त निर्णय भएको हो । कोरोना महामारीको कारण विगतको जस्तो बृहत हुन नसकेपनि कोरियन सरकारले तोकिएको मापदण्डलाई पालानफुर्सदमा
आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा २६ औ विश्व आदिवासी जनजाती दिवस अगास्ट ९ मा हुने

नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाको वार्षिक साधारण सभा तथा विश्व आदिवासी जनजाती दिवस एकै दिन मनाउने भएको छ। गत आईतबार दक्षिण कोरियाको किम्हेमा भएको महासंघ बुसान शाखाको बैठकले साे निर्णय गरेकाे हाे । कार्यक्रम कार्यवाहक अध्यक्ष रण तामाङको अध्यक्षतामा जनजाती महासंघ मातहातका जातीय संघ सस्थाका प्रमुख, सस्थाका संरक्षक, सल्लाहकार लगायत आदिवासी जनजाती अभियान्ताको सहभागिगता रहेकाे थियाे । हाल संस्थाको अध्यक्ष बिदामा नेपाल गएर काेरिया नफर्किने भएको हुँदा संस्थाले गरेकोफुर्सदमा
नेफिनको अन्तर्राष्ट्रिय तदर्थ समिति गठन, संयोजकमा अमेरिकाबाट मानबहादुर राणामगर

नेपाल आदिवासी जनजाति महासंघ, अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन गरिएको छ । बिहीबार(जुलाई ९) बसेको महासंघको विदेश शाखाहरुको भर्चुअल बैठकले सो तदर्थ समिति गठन गरेको हो । बैठकमा १३ देशका अध्यक्षसहि २५ देशका प्रतिनिधिहरुको सहभागिता जनाएका थिए । बैठकबाट मानबहादुर रानामगर (अमेरिका)को संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । सो समितिको सहसंयोजकमा किसन राई (हङकङ), खुशी लिम्बू (बेलायत), सदस्यसचिवमा शिव भुजेल (कतार) र सदस्यहरुमा युगेल तेन्डुप शेर्पा (दक्षिण कोरिया), रश्मीफुर्सदमा
जनजाति महसंघलाई सांगीतिक साँझबाट १ कराेड २९ लाख बचत

नेपाल आदिबासी जनजाति महासंघ दक्षिण काेरियाले गत सलनाल गरेकाे सउल सांगीतिक साँझ र अप्रिलमा काेराेना महामारीमा लगाउने पीपीइ सहयाेग अभियानकाे आयब्याय सार्वजनिक गरेकाे छ । अाइतबार सउलमा भएकाे कार्यक्रममा सांगीतिक साँझबाट महासंघले १ कराेड २९ लाख ८५ हजार ३ सय ११ वन बचत गरेकाे जनाएकाे छ । “सउल सांगीतिक साँझ” कार्यक्रमकाे कुल आम्दानी ३ कराेड ३४ हजार ३११ वन छ भने १ कराेड ७० लाख ४९ हजार वन खर्च भएकाेफुर्सदमा
संस्कृत भाषा पढाउने निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले विज्ञप्ति निकालेर विराेध

कक्षा १ देखि संस्कृत भाषामा पठनपाठन गर्ने सरकारकाे निर्णयकाे नेपाल आदिवासी जनजाति महासंघ द. कोरियाले एक विज्ञप्ति निकाल्दै विराेध गरेकाे छ । महासंघकाे अध्यक्ष युगेल तेन्डुप शेर्पाद्वारा हस्तक्षर गरिएकाे विज्ञप्तिमा ‘नेपाल १२३ भन्दा बढी मातृभाषाहरू बोलिने बहुभाषीक, बहुजातिय, बहुसास्कृतिक, विविधतायुक्त संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यब्यबस्था भएको मुलुक हो । हालै नेपाल सरकारको शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वि.स २०७६/१०/२ मा बसेकोफुर्सदमा