तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरुको विरोधका कारण ठूला कम्पनीहरुमा लागु भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरुमा लागु भएको थियो । नयाँ नियम अनुसार कम्पनीहरूले साप्ताहिकफुर्सदमा

केसीटियू र एमटियूको धर्ना

प्रवासी मजदुर युनियन (एमटियू) तथा कोरियाली मजदुर युनियन महासंघ (केसीटियु)ले कोरियामा रहेका मजदुरहरुको अधिकारको माग राख्दै धर्ना दिएको छ । शनिबार सउलको रोजगार र श्रम कार्यलय अघि मजदुर नेताहरुले धर्ना दिएका थिए । कोरियाका सबै विदेशी र कोरियाली मजदुरको समान अधिकारको माग राख्दै धर्ना बसेका हुन् । यहाँका मजदुरहरुलाई बस्नको लागि राम्रो व्यस्था गर्न मजदुर युनियनहरुले लामो समय दखि माग गर्दै आएका छन् । सरकारले कामदारलाई राम्रो ठाउँमा राख्न पर्नेफुर्सदमा

कोरियामा अवैधानिक बसोबास गर्ने विदेशीहरु माथी कडा धडपकड गर्ने

दक्षिण कोरियाको सरकारले २ महिना सम्म अबैधानिक बसोबास गरि रहेका विदेशी मजदुरहरु माथी संयुक्त रुपमा व्यापक धडपकड गर्ने योजना रहेको कोरियाली समाचारपत्रहरुले जनाएको छ । कोरियाको कानुन तथा न्याय मन्त्रालयले गत फेब्रुअरी २६ तारिख आगामी मार्च २ तारिख देखि अप्रिलको ३० तारिख सम्म अवैधानिक बसोबास गरि रहेको विदेशी माथि संयुक्त रुपमा धडपकड गर्ने घोषणा गरेको जनाएको छ । घोषणा पत्रमा प्रहरी, श्रम मन्त्रालय, भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय र समुन्द्रीफुर्सदमा

कृषि तर्फको कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, सीप परीक्षण फागुन ०८ देखी १० सम्म

कृषि र पशुपालन क्षेत्र तर्फको कोरियाली भाषा परीक्षा (EPS-TOPIK-2023, UBT) नतिजा प्रकाशन भएक छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार कोरियाको मानव संसाधन विकास सेवाले जनवरी २०७९ मा उम्मेदवार छनोट गरेको हो । रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत नेपाली कामदारलाई कोरियाले लैजाँदै आएको छ । कोरियन भाषा (EPS-TOPIK-2023, UBT) को कृषि र पशुपालन क्षेत्रको फेब्रुअरी 18,फुर्सदमा

कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै रहेका काका अमृत तामाङले भने । ‘फिनेल हाउस (खेती गर्न बनाईको प्लास्टिकको घर) भित्र सागपातको खेतीमा काम गर्थिन् । फोनमा कुरा गर्दा काम गह्रो छ नेपाली पनि कोही छैनफुर्सदमा

कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए। ‘कहिले नवीकरण हुने भनेर ठ्याक्कै मिति तोकिएको छैन। तर इपिएस प्रणालीअन्तर्गत अरू १६ देशसँगको सम्झौता पनि एकैपटक नवीकरण गर्ने भएकाले ढिलाइ भएको जानकारी आएको छ,’ उनले  भने। कोरियाले नेपालसहित श्रीलंका, पाकिस्तान, बंगलादेश, भियतनाम,फुर्सदमा

ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल मार्फत अन्तरक्रिया गरि सो माग राखेका हुन् । कोरियामा रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १६ वटा देशका कामदार आउँछन् । त्यस मध्ये थाईल्यान्ड, फिलिपिन्स, ईन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थानफुर्सदमा

उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना CCVI-List_Regular-Manufacturing-Workers_20220722

२०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

२०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट सहित   २०७९ साउन १० र ११ गते (26 & 27 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना ।   ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त आवह्वान गरेकाे हाे ।   Pdf फाइन डाउनलाेड गर्नुहाेस् List-of-Insurance-claim

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...