तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो । यस सँगै निवर्तमान राष्ट्रपती मुन जे इनले सन् २०२० सम्ममा नै न्युनतम पारिश्रमिक प्रति घण्टा १० हजार वोन पुर्याउने भनेर गरेकोफुर्सदमा

मजदुर मैत्री एनआरएनका लागि मजदुर नै अध्यक्ष : सञ्जिव कुमार राई

उदयपुरमा जन्मिएका सञ्जिव कुमार राईका ठूला सपना थिएनन् । त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा मास्टर गर्दै गर्दा उनले धेरै खर्च नगरि राम्रो आम्दानी हुने कोरियाली भाषा र कोरियाका बारेमा सुने । घरैमा बसेर उनले भाषा परिक्षा दिए र पास गरे । त्यस्तैमा उनको मास्टर डिग्रीको पढाई पनि सकियो । औपचारिक पढाई सकिएको केही समय पछि नै उनी ईपिएस मार्फत कोरिया उडे । सन् २०१३ मा कोरिया आएका उनले पहिलो कार्यअवधि सकाए ।फुर्सदमा

कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MOU) अनुरुप रोजगार अनुमती प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली कामदार पठाइरहेकत्र छ । कामदारको छनौट गर्न HRD Service of Korea बाट मिति २०८०फुर्सदमा

आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक बिदा पाए, न बिसाउने फुर्सद नै पाए लगातार ७ महिनासम्म कडा परिश्रम गरी रहे तर पनि उचित तलब समयमा पाउन सकेनन् । यो त एउटा उदाहरण मात्रफुर्सदमा

दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम भर्न पाउने ५ हजार भन्दा बढीको नामवली समेत सार्वजनिक गरेको छ ।

स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK, UBT-2023 ) परीक्षाको मिति २०८०।०१।११ (तदानुसार २४ अप्रिल २०२३) गतेको तेश्रो र चौथो चरण (3rd and 4th Session) को भाषा परीक्षा प्राबिधिक कारणले सो समयमाफुर्सदमा

प्रतिबद्ध कामदारहरुलाई नयाँ नियम

दक्षिण कोरियाको पहिलो कार्यकाल सकेर नेपाल पुगेर पु:न कोरिया प्रवेश गर्ने प्रतिबद्ध  कामदार (Committed Workers) का लागि नयाँ नियम लागु हुने भएको छ ।   नयाँ नियम अनुसार नेपाल पुगिसकेपछि प्रतिबद्ध कामदारले एक महिना भित्र इपिस् नेपाल कार्यालय ग्वार्खोमा नेपाल आइपुगेको रिपोर्ट (Arrival Report) पेश गर्नुपर्ने छ । त्यस्तै CCVI जारी भएको दुई हप्ता भित्रमा फर्म भरी सक्नुपर्ने छ ।   कसैले एक महिना भित्रमा आइपुगेको रिपोर्ट (Arrival रिपोर्ट) पेशफुर्सदमा

जहाज निर्माण कम्पनीका कामदारहरु अप्रिल ३० भित्र कोरिया प्रवेश गरिसक्नुपर्ने (नामावली सहित)

जहाज निर्माण कम्पनी (Ship Building) का नियमित तथा प्रतिबद्ध कामदारहरु (CW) अप्रिल ३० भित्र  कोरिया प्रवेश गरिसक्नुपर्ने  भएको छ । त्यसैले यसका लागि आवश्यक  सम्पूर्ण तायारी पुरा गर्न भन्दै इपिएस कार्यालय ग्वार्खोले सूचना प्रकाशन गरेको हो । सूचनामा जहाज निर्माण कम्पनी प्रतिबद्ध तथा नियमित कामदारहरुले 2023 April 30 सम्म द. कोरिया प्रवेश गरिसक्नु पर्ने भनि HRD Service of Korea बाट जानकारी प्राप्त भएकोले सम्वन्धित कामदारहरुले तालिम नलिएको भए तालिम लिनफुर्सदमा

कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरुको विरोधका कारण ठूला कम्पनीहरुमा लागु भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरुमा लागु भएको थियो । नयाँ नियम अनुसार कम्पनीहरूले साप्ताहिकफुर्सदमा

केसीटियू र एमटियूको धर्ना

प्रवासी मजदुर युनियन (एमटियू) तथा कोरियाली मजदुर युनियन महासंघ (केसीटियु)ले कोरियामा रहेका मजदुरहरुको अधिकारको माग राख्दै धर्ना दिएको छ । शनिबार सउलको रोजगार र श्रम कार्यलय अघि मजदुर नेताहरुले धर्ना दिएका थिए । कोरियाका सबै विदेशी र कोरियाली मजदुरको समान अधिकारको माग राख्दै धर्ना बसेका हुन् । यहाँका मजदुरहरुलाई बस्नको लागि राम्रो व्यस्था गर्न मजदुर युनियनहरुले लामो समय दखि माग गर्दै आएका छन् । सरकारले कामदारलाई राम्रो ठाउँमा राख्न पर्नेफुर्सदमा

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...