तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले उल्सानका ३ अस्पताल सँग सम्झौता गरेको छ। दुइ पक्षबीच स्वास्थ्य उपचार सेवामा सम्झौता भएको हो। वूवा मेडिकल फाउण्डेसनद्वारा सञ्चालित उल्सानमा अवस्थित 반구동길 메리요양 병원, 달동길 메리 재활용양 병원 र 전병찬 신경외과의원 हस्पिटलका निर्देशक र एनसीसी अध्यक्ष हरी प्रसाद खनालले सम्झौता (MOU) पत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट उल्सान, बुसान क्षेत्रमा रहेका नेपालीहरुले सहुलियत दरमा गुण स्तरिय स्वास्थ सेवा लिन सक्नेछन्। ति हस्पिटलहरुबाट विभिन्न प्रकारका स्वास्थ्यफुर्सदमा
विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै

दक्षिण कोरियामा जुलाई २० तारिख आइतवार “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुन लागेको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजनामा तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजनामा कार्यक्रम हुन लागेको हो। उत्सवको रुपमा मनाइन लागेको यस कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको छ। कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिकफुर्सदमा
आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

२०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको हो । २०२६ मा श्रमिकको महिनाको तलब (२०९ घन्टा ) २१,५६,८८० वोन हुनेछ ।यो तलब सबै क्षेत्र मा काम गर्ने सबै श्रमिकले पाउनु पर्ने उनलेफुर्सदमा
नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै

भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा विमर्श कार्यक्रम हुने भएको छ। योगमाया न्यौपाने लगायत ६८ जनाको सामुहिक जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा नेपाली समाज रुपान्तरणमा “योगमायाको योगदान ” विषयक कार्यपत्रमाथि सो कार्यक्रम हुन लागेको हो। दोङ्देमून स्थित पूर्वी नेपालको सभाहलमा जुलाई १३ तारिख आइतवार दिउँसो १२ बजेदेखि कार्यक्रम आरम्भ हुने अध्यक्ष सुनिल बान्तावा राईले जानकारी गराएका छन्। नेपाली राजदोतावासका राजदूत डा . शिवमाया तुम्बाहङ्फेको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेकोफुर्सदमा
श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी

गैर आवासिय नेपाली संघको १० औँ अधिवेशनमा सोनाम शेर्पाले महासचिव पदका लागि उमेद्वारी घोषणा गरेका छन्। “परिवर्तन एकता, सहकार्य, र सह अस्तित्व परिपक्व, जुझारु, श्रमीकमैत्री यूवा नेतृत्व “ मूल नारा लिएर उनि मैदानमा उत्रीएका छन्। एन आर एन ए विशेष गरेर श्रमिक मैत्री हुनुपर्ने उनको जोड रहेको छ। उनी गएको अधिवेशनमा सबैभन्दा कम मत परिणाम 20 भोटले सचिव पदमा पराजित भएका थिए। उक्त चुनावमा भोट दिने सबैलाई धन्यवाद दिँदै उनलेफुर्सदमा
याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै

चुम्लुङ कोरियाले “हाम्रो याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम ” सञ्चाल्न गर्ने भएको छ। कक्षा सञ्चालन अगस्ट २ तारिखदेखि साप्ताहिक रुपमा २ घण्टाका दरले सेप्टेम्बर २७ तारिखसम्म हुने अध्यक्ष विनोद सौदेनले जानकारी गराएका छन्। भाषा प्रशिक्षकको रुपमा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका अध्यापक लिङ्देन कल्पना पंधाक र सिक्किम अल्पाइन युनिभर्सिटिका प्रोफेसर मनिहाङ मुरिङ्ला सुब्बा रहने छन्। भाषा प्रशिक्षण अनलाइन गुगल मिट Google Meet मार्फत गरिने छ। संसारको जुनसुकैफुर्सदमा
रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन जुलाई १३ मा हुने

“प्रवासमा रुपन्देही बासिहरूको एकता, शान्ति, सद्भाव र भाइचारा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ रुपन्देही सम्पर्क समिति कोरियाको आठौँ अधिवेशन तथा साधारण सभा हुने भएको छ। अधिवेशन जुलाई १३ तारिख आइतवार दिनको १२ बजे सुवन स्थित भेटघाट रेष्टुरेण्टको सभाहलमा हुने अधिवेशन संयोजक मदन गौतमले जानकारी गराएका छन्। कोरियामा रहेका सम्पूर्ण रुपन्देही बासिलाई अधिवेशनमा उपस्थितिको लागि आयोजकले निमन्त्रणा गरेको छ। कार्यक्रममा जोडिनका लागि अध्यक्ष बिज्ञान अर्याल 01072252645 , अधिवेशन संयोजक मदनफुर्सदमा
एनआरएन वरिष्ठ उपाध्यक्ष उमेद्वार तारा पुन मगरद्वारा कार्य योजना सार्वजनिक

NRNA कोरिया को दशौँ अधिवेशनमा वरिष्ठ उपाध्यक्षको उमेद्वारी घोषणा गरेको एक हप्ता पश्चात तारा पुन मगरले आफ्नो कार्ययोजना सार्वजनिक गरेकि छिन्। कार्ययोजनामा विद्यार्थी श्रमिकको समस्या मात्र नभएर नेपालमा लगानि सहजिकरण साथै पर्यटन प्रवर्द्धनको विषय समेत समेटेकी छिन्। वर्तमान कार्यसमितिको उपाध्यक्ष पदमा रहेकी उनले आफू सकृय भूमिका निर्वाह गर्दै आएको अवगत गराउँदै नेपाली समुदायको सेवामा समर्पित अनुभवलाई नेतृत्वमा रुपान्तरण गर्ने जनाएकि छिन। यसैगरी उनले नेपाली समुदायलाई एकिकृत गराउने भूमिका निर्वाहफुर्सदमा
गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल

इपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेका टेकराज खत्री हाल गम्भिर रोग सँग संघर्षरत छन्। कोरियाको आन्दोङमा काम गर्दै आएका उनलाई गम्भिर रोग लागेर अस्पताल भर्ना गरिएको पनि ३ महिना बितिसकेको छ। यस अवधिमा २ करोड वन बढि खर्च भैसकेको छ भने कम्पनीले कुनै सहयोग नगर्दा खर्च अभाव भएर डिस्चार्ज गर्न सकिएको छैन्। तसर्थ कोरियामा रहेका नेपालीहरुलाई सहयोगको लागि अपिल गरिएको छ। रकम संकलनका लागि आधिकारिक खाता नम्बर 221-425464-02-028 IBK Thapaफुर्सदमा
गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल

इपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेका टेकराज खत्री हाल गम्भिर रोग सँग संघर्षरत छन्। कोरियाको आन्दोङमा काम गर्दै आएका उनलाई गम्भिर रोग लागेर अस्पताल भर्ना गरिएको पनि ३ महिना बितिसकेको छ। यस अवधिमा २ करोड वन बढि खर्च भैसकेको छ भने कम्पनीले कुनै सहयोग नगर्दा खर्च अभाव भएर डिस्चार्ज गर्न सकिएको छैन्। तसर्थ कोरियामा रहेका नेपालीहरुलाई सहयोगको लागि अपिल गरिएको छ। रकम संकलनका लागि आधिकारिक खाता नम्बर 221-425464-02-028 IBK Thapaफुर्सदमा