Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा कोरियन सरकारले लागु गरेको प्रवासी मजदुर कानुन र कानुन परिबर्तनको लागि प्रवासी मजदुरले गरेको संघर्षको इतिहास

प्रवासी मजदुर संगठन (एमटियु) दक्षिण कोरियामा सर्बप्रथम प्रवासी मजदुरहरू प्रबेश गरि मजदुरी गर्न थालेको समाचार १९८७ मा थुङहा दैनिक पत्रिकामा प्रकाशित भएको थियो । यस समाचारलाइ आधार मानि प्रवासी मजदुर १९८७ देखि प्रबेश गरेको हो भनिन्छ  । १९८० को मध्यमा कोरियामा सशक्त मजदुर आन्दोलनको कारण ठुला कम्पनी मा तलब अन्य सेवा सुबिधा बृद्दी भएकोले 3D कम्पनी (फोहोरी , गार्हो ,खतरा )मा कोरियन मजदुरहरु रुचाउन छाडे . साना तथा मझौला कम्पनीलाइफुर्सदमा

किन बढ्दैछ जापानमा आत्माहत्याको संक्रमण

आज धेरै दुख अनि गहन सोचमा पुगेको छ यो मन । किन जापानमा आत्माहत्याले ठुलो रुप लिदै छ ?  यसको मुख्य कारण के होला ?  किन नेपालीमै मात्रा बिक्राल बन्दै छ यो रोग ?  यसको जवाफ पाउन हामिलाई समय धेरै नै लाग्न सक्छ । दैनिक जसो नराम्रा खबरहरु सुनिदै आएका छन । आज मात्र फुकुओकामा अध्ययनरत टिना गुरुङको आत्माहत्या भयो भन्ने दुखद खबर आयो । यस्ता किसिमका घटनाले जापानमा रहेकाफुर्सदमा

फस्ट फिल्म

[email protected] ‘फिल्म हेर्न जाने हो सम्धी ।’ ‘नजाने सम्धी ।’ ‘जाउँ न जाउँ सम्धी ।’ ‘आमालाई के भन्नु ?’ ‘म कुरा मिलाउँला नी सम्धी आनी(फुपू)लाई त ।’ ‘अनि सम्धी मसँग त पैसा पनि छैन ।’ ‘मसँग छ नी सम्धी । चिन्ता नगर न ।’ मेरै उमेरको मामाको छोराथ्यो । तामाङहरु कुटुम्ब पर्नेलाई सम्धी भन्छन् । मामाफुपूको छोराछोरीको बिहेबारी चल्ने भएकोले मामाको छोरा र म कुटुम्ब । अनि सम्धी सम्धी ।फुर्सदमा

बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाको गतिविधि

एक थुकी सुकी सय थुकी नदी भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै प्रवासमा रहेर पनि आफ्नो देश र समाजको लागि केही गर्ने सपना लिएर स्थापना भएका सामाजिक संघसंस्थाहरु कोरियामा प्रसस्तै छन् । जसमध्ये सामाजिक कार्यमा सक्रिय बाग्लुङ् सम्पर्क समिति पनि एक हो । आपत विपतमा परेका बालुङ्बासी तथा नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले सन् २००१ मा स्थापित बाग्लुङ् सम्पर्क समिति गणतन्त्र कोरियाले हालसम्म थुपैं सामाजिक कार्यहरु गरिसकेको छ । कोरियामा कार्यरत लक्ष्मणफुर्सदमा

दिदी

मैया दिदी । घरकी जेठी छोरी । ज्यान परेकी । खाइलाग्दी । ज्यान मात्र होइन पढाई पनि खुब राम्राथ्यो । अक्षर पढाउने मास्टरका भन्दा पनि राम्रा । कक्षाका पाठ सबै जान्ने । विद्यार्थीका बीचमा दिदी जहिले पनि फस्ट । जान्ने भएरै दिदीलाई स्कुलले बर्षको पैसा दिन्थ्यो पाँच सय । छात्राबृत्ति । छोरी हुनु त मैया जस्ती । कुरा हुन्थ्यो गाउँमा । मलाई चाही घरमा पनि स्कुलमा पनि दिदीले खुब मायाफुर्सदमा

बर्षा

‘बर्षाको बेलामा चर्केर घाम लागे दर्केर पानी पर्छ,’ आमा भन्थिन् । कहिले कही गोठालो जाने मलाई उनी सल्लाह दिन्थिन् सके घुम लैजा, नभए छाता लैजा नभए पनि प्लास्टिक लैजा । मलाई घाम लागेको बेला यस्तो कुरा बोक भन्ने उनको कुरामा दम देख्दैनथेँ । मलाई खाली हात दौडिदै हिड्न खुब मज्जा लाग्थ्यो । त्यसैले केही नबोकी दौडिन्थेँ । गोठमा दुई बेत भैसी सधै हुन्थ्यो । लइनो र बकेर्नो । यसो हुँदाफुर्सदमा

कोरीयामा कम्पनी परीवर्तन गर्दै हुनुहुन्छ !! पहिला यता ध्यान दिनुस

एशियामा रोजगारी दिने मुलुकहरु मध्ये एक प्रमुख राष्ट्र हो दक्षिण कोरीया । अन्तराष्ट्रीय श्रम-कानुनको नियमलाइ राम्ररी पालना गर्ने मुलुक भनेर पनी चिनीन्छ दक्षिण कोरीया । वर्तमान समयमा करिब १५ भन्दा बढी देशका कामदारहरु विभिन्न क्षेत्रमा कार्यरतछन् यहाँ । प्रतेक बर्ष विदेशी कामदारहरुको संख्यामा वृद्धी पनी भइरहेको छ । यसरी प्रतेक बर्ष कामदार आइरहने मुलुकहरु मध्ये हाम्रो देश नेपाल पनी एउटा हो । पर्यटकीय भिषा,नेपाल सरकार, लुम्बिनी र मुन्ड्रफ मेनपावर कम्पनीफुर्सदमा

पत्रकारको नाममा

अगस्ट १९ । विश्व फोटोग्राफी दिबस । यो दिन फोटाका कुरा गर्न पर्ने हो । तर परदेशको पत्रकारिताका कुरा गर्ने प्रयास भएको छ । भनिन्छ सर्पको खुट्टा सर्पले नै देख्छ । सत्यता कति छ यसै भन्न सकिन्न । तर आफ्नै क्षेत्रमा भए गरेका केही कुरालाई भने थाहा पाउन सकिन्छ । बुझेका कुरा यसो हो यसो होइन भन्न सकिन्छ । भलै कसैले ‘जान्ने बनेको’ नै किन नभनोस । यो लेख ‘पत्रकारफुर्सदमा

परदेशीको पीडा

कोरिया यो तातो गर्मीमा  दिन भरी पसिनाले भिजेको यो लुत्रुक शरीरलाई यो सानो बन्द कोठा भित्र चलिरहेको चिसो एसीमा आफ्नो शरीर लाइ सुकाइरहेको छु। पल्टीएको छु यो थात्रो चकटीमाथी र देखिरहेको छु अनेक सपना । यो आँखा झिमिक्क गर्न मान्दै , मान्दैन सायद निन्द्राले पनि अन्तै बसाई सारी सक्यो कि ,क्यारे । कोठामा म जस्तै सपना बोकेको चार जना साथि हरु मस्त निन्द्रामा पल्टीएका छ्न सायद दिन भरीको गधा जस्तोफुर्सदमा

कोरियाबाट नेपालीले के सिक्ने ?

दक्षिण कोरिया विश्वमै छोटो समयमा आर्थिक छलाङ मार्ने राष्ट्र हो । दक्षिण कोरिया एसियामा मात्र नभइ विश्वव्यापी रुपमा नै आर्थिक दृष्टिकोणले शक्तिशाली राष्ट्रको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । कोरियामा बहुसाँस्कृतिक वातावरणको निमार्ण भइरहको छ । विश्वव्यापीकरणको अहिलेको अवस्थामा हामीले कोरियाबाट धेरै कुरा सिक्न जरुरी छ । अहिले करिब ३२ हजारको हाराहारीमा नेपालीहरु कोरियामा छन् । कोरियामा रहेका नेपालीले कम्तिमा बेसिक तलब रु एक लाख भन्दा बढि कमाउछन् ।फुर्सदमा

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...