Advertisement
SKIP THIS

लगानीको सुवर्ण अवसर , १ करोड बढीको साधारण सेयर आउदै


 

सोल – देशको राजनीतिक अवस्थाका कारण लगानीको वातावरण नहुँदा प्राथमिक सेयरमा सर्वसाधारणको आकर्षण बढिरहेको छ । प्राथमिक सेयरमा लगानी गर्ने विचारमा हुनुहन्छ भने रकम छुट्याइराख्नुहोस् । चालु आर्थिक वर्ष भित्रमै विभिन्न कम्पनीको एक दर्जन कम्पनीको १ करोड भन्दा बढीको सेयर बजारमा आउदैछ । त्यसमध्ये केहीले निष्कासन अनुमति पाइसकेका छन् भने अधिकांश अनुमतिको प्रक्रियामा रहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

 

बोर्डका अनुसार एक दर्जन कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता साधारण सेयरका निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । समृद्धि विकास बैंक, सिभिल क्यापिटल, सिनर्जी पावर डेभलपमेन्ट (स्थानीयवासी), शिखर इन्स्योरेन्स (एफपिओ), मेट्रो माइक्रोफाइनान्स वित्तीय संस्था, रिलायन्स लोटस फाइनान्स (एफपिओ) र ग्रिन डेभलपमेन्ट बैंकले प्राथमिक निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । ती कम्पनीबाट पेस हुन आएका आवेदनमध्ये केहीका कागजपत्र पूरा नभएको तथा केही अध्ययनका क्रममा रहेको बोर्डले बताएको छ ।

 

 

बोर्डले चालु आवमै जलविद्युत् विकास कम्पनी, ङादी ग्रुप पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर निष्कासन अनुमति दिएको थियो । त्यसमध्ये जलविद्युत् विकास कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेको छ भने ङादीले सोमबारबाट स्थानियको लागि आवेदन खुल्ला गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...