नागार्जुन गुम्बामा धार्मिक प्रवचन हुने


दक्षिण कोरियाको नागार्जुन गुम्बामा नोभेम्बर १० आइतबार धार्मिक प्रवचन हुने भएको छ । नागार्जुन गुम्बा र तामाङ बौद्ध महासंघले कार्यक्रमको आयोजना गर्न लागेको हो ।

नेपालका श्रद्वेय धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङबाट शरण गमन र चार आर्य सत्यको बारेमा महत्वपूर्ण धर्म देशना साथै विशेष धार्मिक अन्तरकृया कार्यक्रम हुने नागार्जुन गुम्बामा लामा प्रमुख उर्गेन लामाले जानकारी दिएका छन् ।

गेशे गुरु दक्षिण कोरिया भ्रमणमा हुनु हुन्छ । यही मौकामा हामीले यो प्रवचन कार्यक्रम राखेका छौं । दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण धर्म प्रेमी महानुभाबहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्छु । उनले भने ।

प्रवचन कार्यक्रम नागार्जुन गुम्बा जीहङमा बिहान १०:३० बजे बाट हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउल नेपाल गुम्बाद्वारा मार्च १ मा बृहत ल्होसार ल्हाब्सोल कार्यक्रम गर्ने, तयारी अन्तिम चरणमा
  • काेरियाका लागि नेपाली दुताबासले काेरियाली अध्यागमन प्रकिया सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने
  • विनोद बुढाथोकीको अध्यक्षतामा डाइनामिक मोरङ कमिटिको नयाँ कार्यसमिति
  • खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा दोङ्देमुनमा सेल्टर सञ्चालन
  • ईपिएस

    सोचेजस्तो छैन कोरिया : ‘एक दिन काम नगरे दुई दिनको तलब काटिन्छ’

    मरिन गाउँपालिका सिन्धुलीका अर्जुन परियार र तिमाल काभ्रेका विमलसिंह लामा दक्षिण कोरियाको खाङवन्दोस्थित छङसनगुन नाम्यन पुग्दा फुरफुर हिउँ परिरहेको थियो । गाडीबाट ओर्लिएर बस्ने होस्टलसम्म पुग्दा उनीहरूको कपाल सेताम्य भइसकेको थियो । बाहिरी तापक्रम माइनस १५ ...

    नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्याे

    नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियाले सन् २०२० का लागि कामदारको न्यूनतम तलब बढाएको छ । गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको छ । कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला ...

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!