Advertisement
SKIP THIS

पूर्वाञ्चल सरोकार समाजले बनभोज कार्यक्रम गर्दै


पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले सदा झैँ यो वर्ष पनि “पूर्वेली बनभोज कार्यक्रम” गर्ने भएको छ। यहिँ जुलाई महिनाको १३ र १४ तारिख जाने उक्त बनभोज कार्यक्रममा सहभागी हुनको लागि कोरियामा रहेका सम्पूर्ण पूर्वेली साथै नेपालीहरुमा आयोजकले अनुरोध गरेको छ।

नेपालको पूर्वी क्षेत्रका १६ ओटा संस्थाहरुलाई समेटिएर स्थापित साझा संस्था हो पूर्वाञ्चल सरोकार समाज र यो समाजमा आबद्ध रहेका संस्थाहरुबिच आपसी सद्भाव, एकता,भ्रातृत्व कायम गर्न साथै आत्मीयता बढाउने उद्देश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको यसैगरी आगामी दिनहरुमा अझ एक भइ सहकार्य गर्दै अगाडि बढ्नका निम्ति पनि बनभोज आयोजना गरिएको समाजका अध्यक्ष अमृत राइले जानकारी दिएका छन्।

बनभोज कार्यक्रम शनिवार बेलुकी गएर आइतबार बेलुकी फर्किने समय तालिका रहेको छ। बनभोज स्थल सम्म जानको लागि दोङ्देमूनबाट बसको व्यवस्था गरिएको छ। बस शनिबार दिउँसो १२ बजेदेखी आवश्यकता अनुसार पटकपटक छुट्ने छ। पूर्वेली बनभोज कार्यक्रममा विभिन्न स्वादिष्ट परिकार, अर्गानिक खाना तथा पेय पदार्थहरु रहने छ। त्यसको अलावा मनोरञ्जनात्मक खेलहरु पनि छन् भने रमणीय पर्यटकिय स्थलमा डुल्ने घुम्ने, पौडी , फूटबल आदि खेलहरु समेत खेल्न सकिने छ।

बनभोजको विस्तृत जानकारी
मिति:- २०१९ जुलाई १३ र १४ तारिख
स्थान :- 경기도 가평군청평면 대성리570-2 (늘 푸른 캠프)
대성리 यकबाट पनि जान सकिनेछ।
सम्पर्क
अमृत राई 010-8010-7503
भीमराज चेम्जोङ 010-9864-3313
बिनोद बुढाथोकी 010-8459-8210
राम प्रसाद उप्रेती 010-5938-5794
उत्तम खजुम 010-5709-4218
शंकर राई 010-4267-6077
दिपा मेवाहाङ राई 010-8200-8985
ध्यान राई 010-8852-9771

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फोनमनीको एक करोड विजेतालाई नगद पुरस्कार हस्तान्तरण
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...