तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
१४ जुलाईमा सउल नेपाल गुम्बाको एकदिने टेम्पल स्टे

दक्षिण कोरियाको प्रसिद्ध म्योजक्सा टेम्पल स्टेको निमन्त्रणामा सउल नेपाल गुम्बाले अगामी जुलाई १४ तारिखमा एक दिने टेम्पल स्टे गर्ने भएको छ । कोरियाको राजधनीबाट नजिकै ख्याङ्गी प्रान्तको नाम्याङजु अवस्थित म्योजक्सा टेम्पल स्टेमा जान उक्तदिन आइतबार विहान साढेँ ८ बजे दोङ्देमुनबाट बसको व्यवस्था गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिएका छन् । गुम्बामा मेडिटेशन, पूजापाठ, गुम्बा दर्शन तथ गुम्बा वरिपरी रमाणीय दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको लामालेफुर्सदमा
कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानको अन्तिम हिसाब सार्वजनिक

नेपाली सम्पर्क समिति गणतन्त्र कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवारको सहकार्य र नेपाली दुताबास कोरियाको संरक्षकत्वमा संचालित “बुद्ध प्रतिमा स्थापना अभियान २०१८” सम्पुर्ण रुपमा समापन भएकोछ । २०१८ जनवरी देखि शुरु भएको अभियानले आफ्नो उद्देश्य अनुसार सम्पुर्ण कार्य २०१९ मे १२ तारिखका दिन सम्म सम्पन्न गरेको थियो । मे १२ तारिखका दिन वाउछङ्गसा गुम्बामा बुद्द जयन्ती तथा सम्मान कार्यक्रमको आयोजना गरि अभियान समापन गरिएको थियो । अभियानले वाउछङ्गसा गुम्बा योङ्गगिन,फुर्सदमा
काेरियामा मनाए “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस”

सशक्त दलित एकता समाज दक्षिण कोरियाले “जातीय भेदभाव तथा छुवाछुत उन्मूलन १३ औं राष्ट्रिय दिवस” मनाएको छ । आइतबार दक्षिण कारिएको राजधानी सउलको दोङ्देमुन स्थित नेपाल हाउसमा कार्यक्रम सम्पन्न भएको हो । विगतमा हामीले सबैलाई जीविकोपार्जनका लागि आविस्कार गरेका औजारहरु कसैको विरुद्धमा उठाउनु नपरोस् दलित समुदायको उल्लेख्य सहभागीतामा सम्पन्न उक्त कार्यक्रमबाट आफ्नो हक हित र समान अधिकारको लागि परि आएको खण्डमा जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उद्घोष समेत गरेकाफुर्सदमा
४० वर्षमा भएका चीनको आश्चर्यजनक प्रगतिका केही तथ्यहरु

गत चार दशकमा चीनले करोडौँ जनतालाई गरिबीको रेखामुनि बाट माथिमात्र तानेन स्वयं विश्वको दोस्रो ठूलो अर्थतन्त्र समेत बन्न सफल भयो। । चीनमा कारधनीहरूको सङ्ख्या ह्वात्तै बढेको छ। हाल त्यहाँ ३० करोड भन्दा बढी गाडी दर्ता छन्। तर मोटरसाइकलको दर्ता सङ्ख्या भने घट्दो छ। चीनमा बढ्दो शहरीकरण तथा आर्थिक वृद्धिका कारण यसो भएको हो। तर यसको नकारात्मक असर पनि छ। धेरै शहरहरूमा ज्यादै ट्राफिक जाम हुन थालेपछि गाडिका लाइसेन्स प्लेटमा कोटाफुर्सदमा
लोक सेवाको बिज्ञापन प्रति दलित समुदायको आपत्ति, विद्यार्थीद्वारा आन्दोलनको चेतावनी !

लोक सेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तृष्ट जनाउदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवाहरुलाई सहित आन्दोलन उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने दावी उनीहरुले गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवा सहित दलित विद्यार्थीहरु आन्दोलनको रोडम्याप बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभा समेत गर्ने उनीहरुले बताएका छन् । नेपालको संविधान २०७२ को धारा ३८(४),४०(१),४२(१)फुर्सदमा