Advertisement
SKIP THIS

Bala Rai

 

एनआरएन कोरियाको सहकोषाध्यक्षमा थापा सारु र गुल्मेली बाबुको उमेद्वारी

  गैह्र आबासिय नेपाली संघ एनआरएन कोरियाको अधिबेशन जति नजिकिन्छ त्यति नै नया उमेद्वारी दिनेको संख्या बढदै छ । एनआरएन कोरिया अध्यक्ष पदको लागि मात्र अहिलेसम्म ६जना उमेददार भइसकेका छन् । त्यस्तै हरेक पदमा उमेद्वारीको घोषण हुने क्रम जारी छ । यसैबिच सहकोषाध्यक्षको पदका लागि दुई जनाले उमेद्वारीको घोषणा गरेका छन् । आगामि सेप्टेम्बर ९ र  १० तारिख कोरियाको राजधानी सोलमा हुन लागेको एनआरएन  कोरियाको कोरियाको छैठौँ अधिबेसनका लागि सहकोषाध्यक्षमा कृष गुल्मेली बाबु र जीत बहादुर थापा सारु चुनावी मैदानमा उत्रेका छन् । ई पि एस मार्फत ४ बर्ष अघिफुर्सदमा


कोरियाबाट बाढिप्रभावित क्षेत्र सहयोग अभियानको हिसावकिताव सार्वजनिक

केही समय अघि नेपालमा गएको बाढी पहिरो र डुबानका कारण घरबार विहिन भएका बाढिप्रभावित क्षेत्रका लागि दक्षिण कोरियाबाट चलाइएको सहयोग अभियानको हिसावकिताव सार्वजनिक गरिएको छ । प्रभावित क्षेत्रका पिडितहरुको उद्धार साथै राहात कार्यक्रम सम्पन्न गरि संकलन गरिएको रकम बाढीप्रभावित क्षेत्रका बाढीपिडितहरुलाई हस्तान्तरण गरिएको छ । यस अभियानको सम्पुर्ण विवरण स्पष्ट र पादर्शी रुपमा सार्वजनिक गर्दै यस अभियानमा सहयोग पुर्याइ यस्तो विषम परिस्थितिमा मातृभुमिप्रतिको जिम्मेवार निभाउनु हुने सम्पुर्ण सहयोगिहरुप्रति हार्दिक धन्यवाद साथै आभार प्रकट गरेको अभियानकर्तामध्येका अग्रणी एलबि श्रेष्ठले जनाएका छन् । ‘मधेसी, पहाडी, हिमाली हामी सबै नेपाली हिमाल पहाड तरॉइफुर्सदमा


एन आर एन कोरियाको महासचिबमा मोडेल आलिशा सिंहको उमेद्वारी

एन आर एन कोरियाको अधिबेशन नजिकिदै गर्दा बिभिन्न पदको लागि उमेद्वारी दिने क्रम पनि बढेको छ । यसै क्रममा एन आर एन कोरियाकी पुर्व उपाध्यक्ष सिर्जना नेपालि ( आलिशा सिंह ) ले महासचिब पदको लागि उमेद्वारी दिने घोषणा गरेकी छन । एन आर एन कोरियाको कोषाध्यक्ष तथा उपाध्यक्ष पदमा रही दुइ कार्यकाल बिताएकि सिंह पछिल्लो समय कोरियामा समाजसेवीको रुपले पनि चिनिन्छन । लामो समय कोरिया बसाइ तथा संघ संस्थामा रहेर सिकेको अनुभब फेरी एकपटक एन आर एन कोरियामा प्रयोग गरि संस्थालाई चुस्त ,दुरुस्त र पारदर्शी बनाउने उनको भनाइ छ ।फुर्सदमा


देउरालीको ढुड़्गा पनि देवता बन्छ

कविता/ फुल मालाले ढकप्पै छोपिए पछी, खादा र धागाहरुले टमक्कै बेरिए पछी, अबिर केसरीले लपक्कै  पोतिए पछी, देउरालीको ढुड़्गा पनि देवता बन्छ। त्यही ढुड़्गालाई जोगाउन बडेमानको मन्दिर बन्छ , पर्खाल बन्छ, ताला बन्छ। तर मन्दिरकै सामु घरबार बिहीन नाड़्गा छन्  भक्तहरु।   आस्था नै त हो मनको, मन्दिरमै खुट्टा पुगे पछी, बाटोमै देउता भेटे पछी, हिड्नेहरुले पाती चढाउछन्, भाकल गर्दै भेटी चढाउछन् , यसरी नै चलिरहेछ बर्सौ देखी भाकल गर्नेहरुको, भेटी चढाउनेहरुको निरन्तरता  । थाहा छैन ति देउतालाई ! पाती चढाउनेको शुभ भो की नाही ? भेटी चढाउनेको शुभ भोफुर्सदमा


कोरियामा दोहोरो नागरिकताको कुरा गरेर एनआरएन सफल हुदैन, एनआरएन कोरियाका आइसिसि प्रतिनिधि उमेद्वार खेम कार्की

  गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको आइसिसि प्रतिनिधिका लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका वर्तमान अध्यक्ष खेम कार्कीले उमेदवारी दिनेघोषणा गरेका छन् । एनआरएन कोरियालाई मजदुर मैत्री संस्था बनाउन तथा यसलाई पारदर्शी बनाउदै यसभित्र रहेको अपारदर्शी र अनियमिततालाई चिरफार गरी एनआरएनलाई प्रवासी नेपालीको हकहितमा सर्मपित हुने संस्थाका रुपमा स्थापित गर्नको लागि पनि कार्कीले उमेद्वारी दिएका हुन् । गैर आवासिय नेपाली संघ अन्तरष्ट्रिय समन्वय समिति भनेको केन्द्रीय समिति हो । त्यसको सदस्यको रुपमा कोरियाबाट प्रतिनिधित्व गर्ने गरी आईसिसि सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका कार्की भन्छन्, ‘कोरियामा करिब ८ वर्षफुर्सदमा


लगानीको बिषयमा नेपाली समुदाय संग छलफल गर्न उधोगपतिहरूको टोली कोरिया आउने

सौल, नेपाल उधोग परिसंघ (सिएनआई)का अध्यक्ष हरिभक्त शर्मा सहितको टोली कोरिया आउने भएको छ। अगष्ट २३ तारिख कोरिया आउन लागेको अध्यक्ष शर्मा सहितको टोलीले कोरियाली उधोगी र कोरियाली उच्च सरकारी अधिकारीहरूसंग नेपालमा लगानी र प्रविधी भित्राउने बिषयमा छलफल गर्ने बताईएको छ। नेपालकै ठुलो औँषधी उधोग जनता औँषधी उधोगका मालिक समेत रहेका शर्मा सहितको टोलीले नेपाली समुदायसंग नेपालमा लगानी गर्ने बिषयमा पनि छलफल गर्ने भएका छन् । एन आर एन कोरियाको आयोजनामा स्वागत तथा अन्तरक्रिया हुने भएको छ। दोंदेमुन स्थित नेपाल हाउसमा अगष्ट २३ तारिख साझ ६:३० बजे हुने कार्यक्रममा यहाँफुर्सदमा


एनआरएन कोरियाको युवा संयोजकको पदमा सन्तोषकुमार राईको उमेद्वारी

आगामी सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैंटौं अधिवेशनमा युवा संयोजकको पदमा सन्तोषकुमार राईले उमेद्वारी दिने घोषणा गरेका छन् । ‘उमेर अुनुभव मात्रै हैन, क्षमता र बौद्धिकताको कदर गरौ’ भन्दै एनआरएन कोरियाको छैठौं अधिबेशनमा कोरियामा रहनुहुने सम्पूर्ण नेपाली युवाहरुलाई एकाताबद्द बनाइराख्न तथा श्रमजिबी मजदुरको हकहितका निम्ती युवा संयोजकको पदमा उमेदवारी दिएको राई बताउँछन् । राई आफ्ना १२ बुँदे घोषणपत्रसहित सम्पूर्ण कोरियावासी नेपालीहरुमा मत दिइ बिजयी गराउन हार्दिक आह्वान तथा अनुरोध समेत गरेका छन् । आफ्नो प्रतिवद्धतासहितका घोषणापत्र यसप्रकार रहेको छः १.अर्थतन्त्रकोफुर्सदमा


दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता

सौल, विकाश अनुशासन गतिशिलता, खेलकुद मार्फत सबै संस्थाबीच सद्भाव आजको आवश्यकता भन्ने नाराका साथ युनिक भिजन ग्रुप दक्षिण कोरियाले दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि अगस्ट २७ तारिख आइतबार दोंगदेमुन गु छेयुग्वानमा हुने उक्त भलिबल प्रतियोगितामा टाइसिट गरी १७ टिमले भाग लिने आइतबार आयोजित कार्यक्रममा जानकारी गराइएको थियो । आयोजकका अनुसार प्रतियोगितामा ए पोलबाट ९ टिम र बि पोलबाट ८ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । उक्त भलिबल प्रतियोगितामा सहभागी समूहहरु निम्न अनुसार रहेका छन् ः १.अन्नपूर्ण दूध पोखरी समाज २. गुल्मि सम्पर्क समितिफुर्सदमा


जनप्रगतिशिल मन्चको अध्यक्षमा पुरुषोत्तम गौतम निर्वाचित

 सौल , नेकपा(माओबादी केन्द्र)प्रबास सङ्गठन जनप्रगतिशिल मन्च दक्षिण कोरियाको सुवन, फारान क्षेत्रको क्षेत्रीय भेला आइतबार कोरियामा सम्पन्न भएको छ। सो क्षेत्र अन्तर्गत मञ्चका नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिमा नया कार्य समिती चयन गरिएको हो। भेलाले पुरुषोत्तम गौतमको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय सल्लाहकार समितिका सदस्य ज्ञान प्रसाद तिवारीले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र)का केन्द्रिय महाधिबेशन आयोजक कमिटिका सदस्य तथा जिल्ला पार्टी संयोजक कम्रेड दिलिप धिताल र जनप्रगतिशिल मन्चका केन्द्रिय अध्यक्ष कम्रेड खगेन्द्र बुढामगरको विशेष अथिती र अन्य अथितिहरु पुर्ब महासचिबफुर्सदमा


म विद्रोही कमलु सदा

मेरो प्यारो तिलाठी, कोइलाडी मेरो स्वर्ग मुसहर वस्ती त्यहाँ, विभेदको बाढी उहिल्यै आएको हो र, सबै खेत बगायो जमीन छैन । अभावको आँधी उहिल्यै आएको हो र, महल उडायो घर छैन । फुदन सदाको साहसले सिञ्चिएकोे एउटा झुपडी दुःखका दस दुलोभित्र मुसा लुकामारी खेल्थे त्यसरी, मुसाले पनि हेप्थे मान्छेले त हेप्थे–हेप्थे ! बत्तासले पनि हेप्थे घामले पनि हेप्थे वादलले पनि हेप्थे वर्षातले पनि हेप्थे । शोषकको साम्राज्य थियो त्यसैले, झुपडीभित्र गएको हो गरीबीको पहिरो र त, जम्थ्यो अगेनामा आँशुको आहाल डुब्थे खुशीहरु चर्किन्थे भरोशाका भित्ताहरु भत्किन्थे आशाका पर्खालहरु किचिन्थे कलिलाफुर्सदमा


ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...