Advertisement
SKIP THIS

जनप्रगतिशिल मन्चको अध्यक्षमा पुरुषोत्तम गौतम निर्वाचित


 सौल , नेकपा(माओबादी केन्द्र)प्रबास सङ्गठन जनप्रगतिशिल मन्च दक्षिण कोरियाको सुवन, फारान क्षेत्रको क्षेत्रीय भेला आइतबार कोरियामा सम्पन्न भएको छ। सो क्षेत्र अन्तर्गत मञ्चका नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिमा नया कार्य समिती चयन गरिएको हो। भेलाले पुरुषोत्तम गौतमको नेतृत्वमा नया कार्य समिति चयन गरेको छ ।
उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय सल्लाहकार समितिका सदस्य ज्ञान प्रसाद तिवारीले गर्नु भएको थियो भने प्रमुख अतिथि नेकपा (माओबादी केन्द्र)का केन्द्रिय महाधिबेशन आयोजक कमिटिका सदस्य तथा जिल्ला पार्टी संयोजक कम्रेड दिलिप धिताल र जनप्रगतिशिल मन्चका केन्द्रिय अध्यक्ष कम्रेड खगेन्द्र बुढामगरको विशेष अथिती र अन्य अथितिहरु पुर्ब महासचिब लालकाजि बस्नेत,केन्द्रिय कोषाध्यक्ष गोबिन्द गौतम ,केन्द्रिय सदस्य दिपक चापागाईं र केन्द्रीय सदस्य सुबास गौतमको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको सन्चालन मन्चका सहसचिब पुरुषोत्तम गौतमले गर्नु भएको थियो। सो कार्यक्रममा प्रमुख अथिती दिलिप धितालले मन्चको नीति र कार्यक्रमको बारेमा बताउदै मन्चले खेल्नु पर्ने भुमिकाको बारेमा प्रस्ट पार्नु भएको थियो। मन्चका केन्द्रिय अध्यक्ष खगेन्न्द्र बुढामगरले फारान,सुवन क्षत्रको कमिटी पहिले देखि नै सकृय रहेको र एनआरएनएको अधिबेशनमा पनि अधिकतम ब्यक्तिहरु उपस्थिति गराउन सफल हुनेमा बिस्वस्त हुँदै मन्चले सामाजिक सेवा साथसाथै राजनितिक गतिबिधीमा आफ्ना कार्यकर्ताहरुलाइ सकृय हुन आग्रह गर्नु भयो।
हालै उत्पन्न बाढिपिडितलाइ आ आफ्नो ठाउबाट सक्दो सहयोग गर्न अपिल गर्नु भयो। कार्यक्रम मा बोल्नु हुँदै मञ्च का पुर्बमहासचिब लालकाजी बस्नेत ले आफुले आउदै गरेको एन आए एन दक्षिण कोरियाको अधिबेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउनु हुँदै , क्षेत्रीय कमिटी का साथीहरूको सक्रिय उपस्थित देखेर आफुलाई धेरै जनमत प्राप्त हुने र उम्मेदवार घोषण सङै साथीहरू को साथ र समर्थनले आफुलाइ उर्जा थपिएको बताउनुभयो। उक्त क्षेत्रीय भेला मार्फत पुरुषोत्तम गौतमको नेतृत्वमा नया कर्यसमिती पुनगठन गरिएको छ ।
गौतम कोरिया प्रबेस सङै पाटि तथा संगठनका कामहरुमा सक्रिय हुँदै प्रेस सेन्टर कोरियाको उपाध्यक्ष र जनप्रतिसिल मंचको केन्द्रिय सदस्यमा समेत रहेर काम गर्दै आउनु भएको छ। उक्त भेलाबाट सर्बसम्मत निर्वाचित नयाँ कार्य समितीलाई जनप्रगतिशील मञ्च कोरिया का अध्यक्ष खगेन्द्र बुढा मगरले पद तथा गोपनियता सफतग्रहन गराउनु भएको थियो।
नवनिवाचित कार्यसमिती को नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष :- पुरुषोत्तम गौतम
वरिष्ठ उपाध्यक्ष :-भिम घिसिङ
उपाध्यक्ष :- भोला तिवारी, प्रबिन गौतम
सचिब :- चन्द्र प्रकाश बुढा मगर
सहसचिव :-सुदिप चौलागाईं
कोषाध्यक्ष :- रहर लामा
सहकोषाध्यक्ष :- कृष्ण गौतम
सदस्य :-मणिराज ढुङगेल, प्रसान्त गौतम, डम्बर गौतम, सुर्यकुमार तिमिल्सिना, प्रसान्त तिवारी, माधब चौलागाईं

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...